बाजुरा– जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ३ धनाल्तका ४२ बर्षिया जंग बहादुर रावत रहेका छन । अभद्र ब्यबाहारको मुद्धामा रहेका रावत हिरासतमै बिरामी भएर अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिरामी भएर अस्पताल लगिएका थुनवा […]
बाजुरा– गौमुल गाउँपालिकाका जनप्रतिनिधी र विषयगत क्षेत्रका कर्मचारीहरुलाई आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी दुई दिने अभिमुखीकरण घटमुनामा सुरु भएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय तथा सुदूरपश्चिम प्रदेश आुसन्धान तथा प्रशिक्षण प्रतिष्ठना पुन्ना डोटीको आयोजना र गौमुल गाउँपालिकाको समन्वयमा दुई दिन उक्त अभिमुखीकरण आज देखि सुरु भएको छ। गाउँपालिकामा आन्तरिक रुपमा संचालन हुने ऐन नियम,कानुन र […]
बुटवल । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलीजुली पथमा उनीहरूको हत्या भएको हो । अन्दाजी २७ वर्षीय महिला र छोरा र छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ । बालबालिका ७ […]
सेतीकर्णाली खबर शारदा शाही १३ जेठ बाजुरा /जगन्नाथ गाउँपालिकामा भएको जीप दुर्घटनामा नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोकबहादुर खड्का सहित ३ जनाको मृत्यु २ जना घाइते भएको छन। जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न जाने क्रममा भएको जीप दुर्घटनामा टेलिकमका कर्मचारी रवीन्द्र धामी, प्रमुख खड्का र जीप चालक कर्णबहादुर महताको घटना स्थलमै मृत्यु […]
बाजुरा– पत्रकार,कवि तथा साहित्यकार कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मंगलवार बिहान प्रेस सेन्टर बाजुरा शाखाकाे आयाेजनामा जिल्ला अस्पताल बाजुराका बिरामीहरुलाइ फलफुल बितरण गरिएकाे छ । नेकपा मावबादी केन्द्र निकट पत्रकारका छाता संगठन प्रेस सेन्टरले देश भर कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मनाउने सर्कुलर अनुसार बाजुरामा पनि बिरामीलाइ फलफुल बितरण गरी मनाएकाे हो […]
सेतीकर्णाली खबर ११ जेठ बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष शुलोचना कुमारी भन्डारी ( बुढा)ले वडा १ जोरूमा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालयको समुद्धाटन गरेकि छन। विगत लामो समय देखि जाेरु गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका स्थानीय बासिहरू सामान्य सिटामोल र जीवनजल लिन एक-दुई घण्टाको पैदालबाटो हिडेर अर्को स्वास्थ्य संस्था जानू पर्ने बाध्यता झेल्दै आएका […]
दोहा कतार : रोयल नेपाल यूथ एसोसिएसन ठकुरी ग्रुप कतारले “अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिता” आयोजना गर्ने भएको छ । इस्लाम धर्मालम्बीहरुको दोस्रो ठूलो पर्व बक्र इद (इद-उल-अज्हा) को अवसरमा उक्त भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सम्मेलनमा समाजका प्रमुख सल्लाहकार राजन चापागाईंले कतारमा भलिबलप्रति निकै […]
सेतीकर्णाली खबर ९ जेठ बाजुरा/ हिमाली गाउँपालिकामा लोक देउडा सास्कृतिक कार्यक्रम बिहिवार सम्पन्न भएको छ। नेपाल देउडा संस्कृती संरक्षण समितिको आयोजनामा नेपाल देउडा संस्कृती संरक्षण समितिको विधिवत रुपमा जेष्ठ ७ उद्घाटन भएर ८ गते लोक सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो । दुइ दिनको समय भित्र भुवाचाली, मागल र बोर्ता टोलबाट चम्पानाच, छैट खेल, मुज्यारा […]
बझाङ जेठ ८/ नेकपा (एकीकृत समाजवादी) बझाङका यूवा नेता भक्त भण्डारीले आफ्नो जन्मदिनको खर्च सामाजिक कार्यमा खर्च गर्दै उदाहरणीय काम गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसरमा बझाङ दिप क्याम्पसमा झोता अध्ययनरत अनाथ, जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको सहयोगार्थ २५ हजार रुपैयाँ प्रदान गरेका छन्। भण्डारीले क्याम्पसमै पुगेर विद्यार्थीहरूलाई छात्रवृत्ति दिन सहयोग हस्तान्तरण गरेका हुन्। […]
बाजुरा— बुढीगंगा नगरपालिकामा ५ दिने आधारभूत पत्रकारीता तालिम सुरु भएकाे छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना तथा बुढीगंगा नगरपालिका सीप विकास तथा प्रशिक्षण केन्द्रको सहयोगमा सो तालिमको आयोजना गरिएको हो । आधारभूत पत्रकारीता तालिममा २० जना भन्दा बढिकाे सहभागीता रहेकाे नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंले बताए । उनकाअनुसार उक्त तालिममा बुढीगंगा […]