April 21, 2025 | सोमवार, बैशाख ८, २०८२

समाचार

वडा सदस्य पाण्डे ड्रागन फलफूल खेती गर्दै

वडा सदस्य पाण्डे ड्रागन फलफूल खेती गर्दै

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य बिष्णु राज पाण्डे बोल्डिक गाउँ नजिकै ड्राइगोन खेती गर्दै आइरहेको छन। हिमाली बहुउद्देश्यीय कृषि फर्म दर्ता गरिएको छ। जुन कार्यक्रम जिल्ला कृषि ज्ञान केन्द्र बाजुरा ५० प्रतिशत अनुदान रकमले चितवन बाट ड्रागन फलफूल बिरुवा ढुवानी र खरिद गरेर ल्याएको छ। यसको […]

  • १ year अगाडि
विपद घरका रकम नपाउदा लगानी ऋणमा

विपद घरका रकम नपाउदा लगानी ऋणमा

उमेश रोकाया,बाजुरा- विपद घर निर्माणकार्य सम्पन्न हुँदा पनि रकम नपाउदा सबै लगानी ऋणमा रहेकोे छ्न। हिमाली गाउँपालिका वडा नम्बर ५ कियुडी गाउँमा ९९ घर र वडा नम्बर ४ को फैतिमा २९ घर लगायत गरेर १ सय २८ घरपरिवार विपदका घर निर्माण गर्ने काम सम्पन्न गरेका छन। घर निर्माणकार्य सकिएको भएपनि अहिलेसम्म कुनै किस्ताको पैसा भुक्तानी […]

  • १ year अगाडि
बाजुराका दुई गर्भवती महिलाको हवाइ मार्फत उद्धारर

बाजुराका दुई गर्भवती महिलाको हवाइ मार्फत उद्धारर

बाजुरा। बाजुराको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई गर्भवतीको उद्धार गरिएको छ। बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो। डा. रञ्जित शाहका अनुसार खत्रीको पेटमै बच्चाले दिसा गरेको र तत्काल अप्रेसन गर्नुपर्ने हुँदा कोल्टीमा सम्भव नभएपछि थप […]

  • १ year अगाडि
एमाले जगन्नाथका उपसचिव शाही र काँग्रेसका युवा नेता सिंह समाजवादीमा प्रवेश

एमाले जगन्नाथका उपसचिव शाही र काँग्रेसका युवा नेता सिंह समाजवादीमा प्रवेश

सेतीकर्णाली खबर बाजुरा/नेकपा एमाले जगन्नाथ गाउँ कमीटी उप सिचिव गणेश बहादुर शाही एकीकृत समाजवादी बाजुरामा प्रवेश गरेका छन  ।   जगान्नाथ गाउँपालिका वडा नं ५ गोत्री निवासी शाही विगत लामो समय देखी  एमालेका विभिन्न भातृ संगठनमा आबद्ध हुदै नेकपा एमाले जगन्नाथ गउँ कमिटी को उपसचिव पदमा  रहेर काम गर्दै आएका थिए । नेकपा एमालेमा रहेका नेतृत्वले पछिल्लो […]

  • १ year अगाडि
बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा । बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका ६ नाचनथलीको मोड नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । डडेल्धुराको अजयमेरू गाउँपालिका ४ का बर्ष ३० का दिपकराज पाण्डेयले चलाएका अदालतको बा १ झ ८१८४ नं. को गाडी ब्रेक फेल […]

  • १ year अगाडि
हिमाली गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न

हिमाली गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका १३ औं गाउँसभा सम्पन्न गरिएको छ। आर्थिक वर्ष २०८०/०८१ को हिउँदे गाउँ सभा बिहीबार बाट सुरु गरि आज सम्पन्न भएको छ। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने नाराका साथ गाउँ सभा सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ। स्थलमा हुने […]

  • १ year अगाडि
नेकपा एकीकृत समाजवादीद्वारा बाजुरामा पुष्पलाल स्मृति नवनिर्मित भवन उद्घाटन

नेकपा एकीकृत समाजवादीद्वारा बाजुरामा पुष्पलाल स्मृति नवनिर्मित भवन उद्घाटन

सेतीकर्णाली खबर, बाजुरा/ जिल्ला सदरमुकाम मार्तडीमा नव निर्मित पुष्पलाल स्मिृती प्रतिष्ठानको भवनको उद्धघाटन गरिएको छ । नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला कमिटिको आयोजनामा सो भवनको उद्धघाटन गरिएको हो । प्रदेश सरकारको २० लाख रुपियामा निर्माण गरिएको प्रतिष्ठाको एक तले भवनमा हाल नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले प्रयोगमा ल्याएको प्रतिष्ठानका अध्यक्ष तथा नेकपा एकिकृत समाजबादी पार्टीका […]

  • १ year अगाडि
कृषि जैविक विविधता दिवस कार्यक्रममा बुढीगंगा नगरपालिका प्रथम स्थान

कृषि जैविक विविधता दिवस कार्यक्रममा बुढीगंगा नगरपालिका प्रथम स्थान

– बाजुरा जिल्ला स्तरिय आयोजित दोस्रो राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा आयोजित सप्ताह कार्यक्रममा बुढिगंगा नगरपालिकाले प्रथम भएएको छ । सदरमुकाम मार्तडीमा आयोतिज सप्ताह कार्यक्रममा ९ वटा स्थानिय हासिल हासिल गरेकाे छ ।स्थानिय तहमा उत्पादन कृषि सामग्रीहरु विउको प्रदर्शन गरिउको थियो । कार्यक्रमममा स्थानिय तहमा लोपउन्मुख प्रजातिका वालीको संरक्षण, विविधता सम्वन्धिका विउसको संख्या प्रर्दशनीमा राखिएका […]

  • १ year अगाडि
बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना

सेतीकर्णाली खबर/बाजुरा ५ माघ। बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना भएको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका- ६ नाचनथलीको मोड नजिक दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडी चालक दिपकराज पाण्डेयले चलाएकाे अदालतको बा १ झ ८१८४ नं. को गाडी […]

  • १ year अगाडि
बाजुराकी सरिता राष्ट्रिय फुटबल टिममा

बाजुराकी सरिता राष्ट्रिय फुटबल टिममा

बाजुरा– बाजुराकी सरिता नाथ नेपाली यू–१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छन् । बडीमालिका नगरपालिका–२ घागर घर भएकी सरिता आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि टिममा परेकी हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको २३ सदस्यीय अन्तिम टोलीमा सरिताको नाम पनि समावेश छ । घोषित २३ जनाकै टोली भित्रबाट […]

  • १ year अगाडि

लोकप्रिय