उमेश रोकाया,१६चैत/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ गुम्बा आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्र स्थापना संगै औषधी उपचार गाउँमा सहज भएको छ। विगत लामो समयदेखि औसधि उपचार गर्न गाउँ स्वास्थ सेवा नहुदा गाउँ बाट करीब ६ घण्टा हिडेर उपचार गर्नु जानुपर्ने बाध्यता रहेकोे थियोे। २०८० पौष १३ गतेदेखि गाउँमा स्वास्थ सेवा उद्घाटन गरिएको हो। जसले […]
उमेश रोकाया,बाजुरा- सडक संजाल जोडिएपछि गाउँमा मोटरसाइकल पुग्दा स्थानीय वासी खुसी भएका छन। बाजुरा जिल्ला अति दुर्गम हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडीमा सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय वासी खुसी भएका छन। विगत लामो समयदेखि सडक माध्यमबाट पछाडिको गाउँमा हिमाली गाउँपालिकाको विशेष सहयोगमा सडक सञ्चालन जोडिएको कारणले अहिले गाउँ सम्म रोड छोएको छ। […]
उमेश जङ्ग शाही १०चैत पिलुचौर, बाजुरा ग्लोबल मनि सप्ताह २०२४ अन्तर्गत नेपाल राष्ट्र बैंकको सहयोग र राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको वडा नं.१ पिलुचौर बजारमा वित्तीय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ। सो कार्यक्रमको संयोजक राष्ट्रिय वाणिज्य बैंक शाखा कोल्टीका निमित्त साखा प्रबन्धक ज्ञानेन्द्र प्रसाद भट्ट ,निमित्त साखा सहायक प्रबन्धक तस्लिम अन्सारी, […]
उमेश रोकाया,चैत५/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूल बिरुवा निरीक्षण गरिएको छ। आर्थिक वर्ष २०७६/०७७ निति तथा कार्यक्रम लागु भएको हो। खाद्य सुरक्षा कार्यक्रम लागु भएको पाचौं वर्ष पुगेको छ। हिमाली गाउँपालिका एक बोट रोपे बापत ५ किलोग्राम चामल दिने कार्यक्रम अन्तिम वर्ष हुनलागेको छ। फलफूल बिरुवा हुर्काए बापत पालिका सातै वडाका कृषकलाई प्रोत्साहन […]
धनगढी- गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीस्थित कर्णाली पुलमा सवारीसाधन सञ्चालन हुन थालेका छन् । कर्णाली पुलमा सोमबार बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले जानकारी दिए । गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासी आगलागी भएको थियो । ट्रकको आगो पुलमा समेत […]
उमेश रोकाया,बाजुरा- नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमिति थप सदस्य बाजुराबाट मंगल रावत मनोनयन गरेका छन। नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा र दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमितिको सदस्यमा देहायका थप चैत ३ गते बाजुरा बाट मंगल रावत लगायत देशभर ४० जना केन्द्रिय सदस्य मनोनयन गरिएको छ।
जित जङ्ग कटेल/नेपालगन्ज- बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देबेन्द्र बहादुर बुढा अनेरास्ववियुकाे केन्द्रिय कमिटी सदस्य मनाेनित भएका छन । बिगत काे लामाे समय देखि अनेरास्ववियु मा काम गर्दै आएका बुढालाई अनेरास्वबियुकाे केन्द्रीय कमिटीकाे तेर्साे पुर्णबैठक बाट बुढालाई मनाेनित गरेएका हुन् । गाैरबसाली संगठन अनेरास्ववियुमा जाेडिएर उनी सानै उमेर देखि नै गाउमा छदा देखी अनेरास्ववियुकाे काे […]
जित जङ्ग कटेल,नेपालगन्ज- अनेरास्ववियुकाे तेश्राे पुर्ण बैठक बाट बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देबेन्द्र बहादुर बुढा केन्द्रिय कमिटी सदस्य मनाेनित भएका छन। विगत ११ बर्षदेखि देशकै गाैरबशाली संगठन अनेरास्ववियुमा जाेडिएर बिद्यार्थीकाे शैक्षिक हित र सामाजिक न्यायकाे अान्दाेलनमा अग्र मार्चामा रहेर संघर्षरत बुढा गत बर्ष चैत्र ४ गतेकाे स्ववियु निर्वाचनमा भारी मतका साथ स्ववियु सभापतिमा निर्बाचित […]
बाजुरा- राष्ट्रिय भुमि आयोग बाजुराले ५ सय उनन्चालिस निस्सा वितरण गरेको छ । आयोगले शुक्रबार प्रगति विवरणको विषयमा आयोजना गरेको कार्यक्रममा बाजुरा जिल्लामा ५ सय उनन्चालिस निस्सा वितरण गरेको जनाकारी दिएको हो । आयोगका अनुसार त्रिवेणी नगरपािलकाका ८ अव्यवस्थित बसोबासी, बुढीनन्दा नगरपािलकाका ६५ अव्यवस्थित बसोबासी, गौमुल गाँउपालिकाका ९७ अव्यवस्थित बसोबासी र ९ भुमिहिन दलित, स्वामिकार्तिक गाँउपालिकाका […]
बुधबार राति सवा ९ बजेतिर खप्तड छेडेदह गाउँपालिकाका ग्रामिण क्षेत्रकाे अनुगमन गरि सदरमुकाम मार्तडीमा फर्किने क्रममा बुढीगंगा नगरपालिका २ काे बल्दे बजार नजिकै माप्रजिअ पाैडेल चढेको गाडीमा २ जना युवाले ढुंगा प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । प्रजिअ पाैडेल सवार बि ए ए ५२४७ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गर्ने बुढीगंगा नगरपालिका […]