April 4, 2026 | शनिबार, चैत्र २१, २०८२

समाचार

बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम

बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बिधालय बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम बिच अन्तक्रिर्या कार्यक्रम गरिएको छ। गाउँपालिकाका २२ वटा बिधालयका बिधालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षा अभिभावक संघ अध्यक्ष बिच एक आपस पालिकामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। शैक्षिकसत्र सुरु गरे संगै बिधालयमा विद्यार्थीहरुको पढाई गुणस्तर बनाउनका लागि यो कार्यक्रम गरिएको छ। सबै बिधालयमा पहिलो […]

  • २ years अगाडि
रुख बाट लडेर एक महिलाकाे मृत्यु

रुख बाट लडेर एक महिलाकाे मृत्यु

बाजुरा – बाजुरामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  मृत्युहुनेमा ढीगंगा नगरपालिका–६ सायल घर भई हाल बडीमालिका नगरपालिका–८ मार्तडीमा बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । माटाे कोर्न र काफल खान गएकी महिला राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा बिहिबार  बिहान तिलेचाैर काे जंगलमा मृतक फेला […]

  • २ years अगाडि
एमाले बाजुराको अध्यक्षमा रङ्गमान शाहीको नाममा सहमतिको खाका बन्यो

एमाले बाजुराको अध्यक्षमा रङ्गमान शाहीको नाममा सहमतिको खाका बन्यो

सेतीकर्णाली खबर ३जेष्ठ  बाजुरा/ नेकपा एमाले बाजुराको ८औ जील्ला अधिवेसनमा तिनै जना अध्यक्षका उमेद्वारलाइ समेटर जाने सहमतिको खाका बनेको छ । नेकपा एमाले बाजुराको ८ औं जिल्ला अधिवेशनको ज्येष्ठ १ गते पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ले उद्घाटन गरेको थिए । उद्घाटन पश्चात सहमति गर्ने की, निर्वाचन गर्ने भन्ने बिषयमा नेताहरु बीच आन्तरिक […]

  • २ years अगाडि
सन्दीप लामिछानेले पाए सफाइ

सन्दीप लामिछानेले पाए सफाइ

जेठ, २ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल […]

वर्षौंपछि गाउमै चक्की घट्ट सञ्चालनमा, टाढा जान मुक्त

वर्षौंपछि गाउमै चक्की घट्ट सञ्चालनमा, टाढा जान मुक्त

उमेश रोकाया,०२जेष्ठ/बाजुरा- वर्षौंपछि गाउँमा चक्की घट्ट सञ्चालनमा आएपछि घण्टौ पिठ्युँमा बोकेर घट्ट पिसन जान बाध्यता अन्त्य भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ स्थित बोर्ता गाउँमा चक्की घट्ट सञ्चालन गरिएको छ। यहाँ पुर्खा देखि गाउँमा पानीको अभावले गर्दा समस्या भएको हो। स्थानीय प्राय खाना रोटी खाने गरेको कारणले गाउँमा घट्ट नहुदा कोदो, गहुँ र मकै […]

  • २ years अगाडि
बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न

बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न

उमेश रोकाया,बाजुरा- बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ मा रहेकोे भवानी माध्यमिक बिधालय धुलाचौरमा विश्व खाद्य कार्यक्रम आर्थिक सहयोगमा हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय हाजिरी जबाफ संगै वक्तुत्व कार्यक्रम गरिएको छ। पोषण सप्ताह कार्यक्रम बिधालय […]

  • २ years अगाडि
१४ हजार नगद खाद्यान्न लत्ताकपडा सहित आगलागी पीडितलाई राहत

१४ हजार नगद खाद्यान्न लत्ताकपडा सहित आगलागी पीडितलाई राहत

सेतीकर्णाली खबर,बाजुरा- धुलाचौर बजार व्यवसायीले आगलागी घरको परिवारलाई १४ हजार नगदसहित खाद्यान्न र लत्ताकपडा राहत दिएको छ। आज दिउँसो दिनमा भएको हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित धुलाचौर विद्युतको तार सट भएर एक घर आगलागी पुर्ण रूपमा नष्ट भएको हुँदा बजार बासी दुखित छौँ। क्षती ठुलो भएपनि बजार व्यवसायी आफ्नो हिसाबले वा व्यक्तिगत तरिकाले भएपनि […]

  • २ years अगाडि
काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले आगलागी घरपरिवारलाई राहत वितरण

काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले आगलागी घरपरिवारलाई राहत वितरण

सेतीकर्णाली,बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिको सहयोगमा आगलागी पीडितलाई राहत दिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित धुलाचौर पुर्वलाल पाण्डेको घरमा आज दिउँसो आगलागी हुँदा धनमाल लाखौं क्षति भएको छ। आगलागीमा भएको घरका परिवारलाई सानो सहयोग भएपनि एक गाँस खानका लागि रात खटाउन निम्ति सहयोग गरेका छौ। हाम्रो नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले दुख […]

  • २ years अगाडि
आगलागीमा क्षति घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा सहित राहत

आगलागीमा क्षति घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा सहित राहत

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा आगलागी क्षति भएका पीडित घरपरिवारका लागि खाद्यान्न सहित लत्ताकपडा राहत सहयोग गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित धुलाचौरमा रहेकोे किन्दुरी सञ्जाल पाण्डेको ४ कोठे घर आज दिउँसो १२:३० बजे विद्युतिय तार सट्ट हुँदा आगलागी उत्पन्न भएको हो। आगलागीबाट नगद सहित सम्पूर्ण सामान नष्ट भएको छ। आगलागीबाट क्षति भएको घरलाई […]

  • २ years अगाडि

लोकप्रिय