November 26, 2024 | मङ्लबार, मंसिर ११, २०८१

समाचार

बाजुरामा  माटोको ढिस्कोले पुरिँदा  कालिकोटका एक जनाको मृत्यु

बाजुरामा माटोको ढिस्कोले पुरिँदा कालिकोटका एक जनाको मृत्यु

बाजुराकाे जगन्नाथ गाउँपालिकामा घर निर्माणको लागि जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर कालिकोटका एक जनाको मृत्य भएको छ। जगन्नाथ गाउँपालिका-६ काप्री स्थित आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा  एक्कासी माथिबाट माटोको ढिस्को आई कालिकोटको पलाता गाउँपालिका-२ बस्ने १८ वर्षीय बिरेन्द्र सार्कीको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनको […]

  • ९ महिना अगाडि
कोल्टीबाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

कोल्टीबाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

बाजुरा- कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । म‌गलवार जगन्नाथ गाउँपालिका २ की ४५ वर्षीया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटील देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित कुमार […]

  • ९ महिना अगाडि
बेर्मा–बालुवा जोड्ने पुल निर्माणका लागि तिन कराेड बजेट स्वीकृत

बेर्मा–बालुवा जोड्ने पुल निर्माणका लागि तिन कराेड बजेट स्वीकृत

बाजुरा- बाजुराको बेर्मा-बालुवा जोड्ने पुल निर्माणका लागि बजेट स्वीकृत भएको छ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने सो झोलुङ्गे पुल निर्माणका लागि बजेट स्वीकृत भएको हो । बेर्मा बालुवा जोड्ने पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट तीन करोड बजेट स्वीकृत भएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताउनु भयो । उहाँका अनुशार २०७९ असोज […]

  • ९ महिना अगाडि
दुर्गम गाउँमा सूचना आधार रेडियोलाई विश्वसनीय

दुर्गम गाउँमा सूचना आधार रेडियोलाई विश्वसनीय

उमेश रोकाया,१५फागुन/बाजुरा- दुर्गम गाउँ बस्तीका सूचना आधारमा रेडियो विश्वसनीय हुँदा प्राथमिकत जोड दिइएका छ्न। बाजुरा जिल्लाका अधिकास दुर्गम गाउँ बस्तिका मान्छेहरू सूचना तथा कुनै कुराको जानकारी लागि रेडियोलाई पहिलो रूपमा लिने गरेका छन। गाउँमा कतिपय ठाउँमा ईन्टरनेट कुरा छैन टेलिफोन टावर समेत स्थापना हुन सकेको छैन्न। किन भने भौगोलिक हिसाबले गर्दा ठाउँ र परिवेश उस्तै […]

  • ९ महिना अगाडि
अज्ञात समुहद्धारा बुढीनन्दाको नेपाल टेलिकमको टावर तोडफोड

अज्ञात समुहद्धारा बुढीनन्दाको नेपाल टेलिकमको टावर तोडफोड

बाजुरा– अज्ञात समुहद्धारा बुढीनन्दा नगरपालिका वडा नं.७ कारकेलामा रहेको नेपाल टेलिकमको रिपिटर टावर तोडफोड गरीएकाे छ । साेमबार राति अज्ञात समुहद्वारा बुढिनन्दा नगरपालिका ७ मा रहेकाे फोर जि रिपिटर टावर तोडफोड गरेको हो । साे टावर कसले ताेडफाेड गर्याे भन्ने जानकारी नआएकाे बुढिनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बाेहराले बताए ।  नेपाल टेलिकमको टावरमा तोडफोड गरी पुर्ण […]

  • ९ महिना अगाडि
हिमाली गाउँपालिकाका कृषकलाई कृषि सामाग्री वितरण

हिमाली गाउँपालिकाका कृषकलाई कृषि सामाग्री वितरण

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा अगुवा कृषकलाई सामना वितरण गरेका छ्न। गाउँपालिकाका तीन वटा कृषक समुहलाई हिमाली गाउँपालिका समन्वय र ग्रेप परियोजना संस्थाको विशेष सहयोगमा अगुवा कृषकलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ। पहिलो प्राथमिकता सबैभन्दा एक मलाई हेरर सामान दिएको छ। तीन वटा कृषक समुह भित्र रहेका मान्छेलाई छनोट गरि समान दिएको छ। सबै कृषि क्षेत्रमा […]

  • ९ महिना अगाडि
नेपाल रेडक्रस बाँधु तथा रुगिन उप-शाखाको पाँचौ अधिवेशन सुरु

नेपाल रेडक्रस बाँधु तथा रुगिन उप-शाखाको पाँचौ अधिवेशन सुरु

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका नेपाल रेडक्रस सोसाइटी बाँधु तथा रुगिन उप-शाखा बाजुरा पाँचौ उप-शाखा अधिवेशन सुरु गरिएको छ। नेपाल रेडक्रस सोसाइटी रुगिन उप-शाखाका सभापति जय बहादुर भण्डारी अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी बाँधु तथा रुगिन उप-शाखा संयुक्त पाँचौ उप-शाखा अधिवेशन कार्यक्रम सुरु गरिएको छ। रेडक्रस विशेषगरी विपदका काम सहयोग गर्नका निम्ति पहिलो एक किसिमको सहयोगी हातको […]

  • ९ महिना अगाडि
आज देखि दादुरा रुवेला खोप अभियान  सुरु हुने

आज देखि दादुरा रुवेला खोप अभियान सुरु हुने

आज देखि  बाजुरा जिल्लामा दादुरा रुबेला खोप अभियान चल्ने भएको छ । राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा रुबेला रोग निवारण खोप अभियान भोलि फागुन १३ देखि १५ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । अभियान सञ्चालन गर्न स्वास्थ्य कर्मी देखि खोप सहीतको टोली जिल्लाका १ सय बढी स्वास्थ्य संस्था र खोप केन्द्रमा पुगिसकेको स्वास्थ्य […]

  • ९ महिना अगाडि
सुत्केरी हुन नसके पछी  ताँजाकोट कि किसोरीको हेलिकप्टरद्वारा  उद्दार

सुत्केरी हुन नसके पछी ताँजाकोट कि किसोरीको हेलिकप्टरद्वारा उद्दार

बैज्ञानिक शर्मा ११ फागुन हुम्ला / ताँजाकाेट गाउँपालिका स्थित वडा नं ५ निवासी एक किशोरी काे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाकाे हेलिकप्टरबाट उद्दार गरिएकाे छ । हिमाली आवासीय बिद्यालय मा कक्षा ९ मा अध्यायनरत बर्ष १७ की बाँचु बैजीकाे उद्दार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएकाे हाे ।हिजाे दिउसाे २ बजे देखि सुत्केरी […]

  • ९ महिना अगाडि
स्वास्थ्यमा खानेपानी समस्या हटाउन कर्मचारी र स्थानीयहरु जुट्दै

स्वास्थ्यमा खानेपानी समस्या हटाउन कर्मचारी र स्थानीयहरु जुट्दै

उमेश रोकाया,बाजुरा- खानेपानी समस्या हटाउन रूगिन स्वास्थ्य चाैकिकाे कर्मचारी र स्थानीयहरु सहित टोलि खानेपानी जुट्दै गरिएको छन। हिमाली गाउँपालिका भित्र रहेका स्वास्थ चौकी दुई वटा मध्य एक हो रुगिन स्वस्थ्य चौकी संस्था हो। विगत केही महिना अगाडि आएको भारी वर्षाले गर्दा स्वास्थ लाइनमा रहेकोे खानेपानी मुहान देखि ठाउँ बिग्रेको थियोे । हिमाली गाउँपालिकाले तत्कालीन खानेपानी […]

  • ९ महिना अगाडि

लोकप्रिय