April 4, 2026 | शनिबार, चैत्र २१, २०८२

समाचार

डडेल्धुरामा एक जना बिद्युथ  कर्मचारीलाई करेन्टघाइते घाईते काे उपचार हुदै

डडेल्धुरामा एक जना बिद्युथ कर्मचारीलाई करेन्टघाइते घाईते काे उपचार हुदै

डडेल्धुरा: डडेल्धुरामा करेन्ट लागेर एक जना बिद्युतका कर्मचारी घाइते भएका छन्।घाइते हुनेमा परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। फाईल फाेटाे जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका बाघलाई एचटी पाेलकाे लाईनमर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो। उनको अअिले धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको छ

  • २ years अगाडि
पुलमा फसेका खच्चडको उद्धार पछि तत्काल उपचार

पुलमा फसेका खच्चडको उद्धार पछि तत्काल उपचार

अछाम र दैलेखकाे बिचमा रहेकाे कर्णाली नदी माथि पुलमा अड्किएका १३ वटा घाइते खच्चडको उद्धार भएपछि तत्काल उपचार भएको छ । फसेका १३ खच्चड मध्य २ वटा खच्चडको कर्णालीमा खसेर मृत्यु भएको छ भने बाँकी घाइते खच्चडको तत्काल उपचार भएको हो । पञ्चदेवल विनायक नगरपालिकाका राजेन्द्र बाेहाेरा,जीवन रोका र नवीन रोकाका गरी ११ वटा खच्चडको […]

  • २ years अगाडि
आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई बी पोजेटिभ रगत आवश्यक ।

आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई बी पोजेटिभ रगत आवश्यक ।

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ मा रहेको आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई रगत आवश्यक परेको छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं १  कल्ख्याकी सुन्तली लवारलाई रगत आवश्यक परेको हो । हुम्लाबाट बाजुरा आउदै गरेकि ल्वारको विच बाटोमा गर्भपतन भएको श्रीमान लोक ल्वारले बताउनुभयो । उहाँले एक्कासि रगत बग्न थालेपछि उपचारका लागि कोल्टी […]

  • २ years अगाडि
हुम्लाका ४४ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

हुम्लाका ४४ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

बाजुरा- नेकपा माओवादी केन्द्र हुम्लाले ७ वटा पालिकाका सम्पुर्ण वडामा दोस्रो अधिवेशन सम्पन्न भएको छ । हुम्लाका ७ गाँउपालिकाका ४४ वटा वडामा आज दोस्रो वडा अधिबेशन सम्पन्न भएको हो । गत जेठ ४ गते सर्केगाड गाउँपालिकामा बसेको जिल्ला कमिटीको बैठकले जेठ २६ गते जिल्लाभर एकै साथ अधिवेशन गर्ने निर्णय अनुसार आज सम्पन्न भएको हुम्लाबाट हाम्रा […]

  • २ years अगाडि
जगन्नाथमा २ महिने माओवादी केन्द्र रुपान्तरण अभियान सम्पन्न

जगन्नाथमा २ महिने माओवादी केन्द्र रुपान्तरण अभियान सम्पन्न

राजेन्द्र विक,२६जेष्ठ/बाजुरा- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको २ महिने रुपान्तरण अभियान अन्तर्गत जगन्नाथ गाउँपालिकाको सबै वडामा कार्यक्रम सम्पन्न भएको छ। पालिका भित्रका सम्पुर्ण वडाहरुमा २ महिने रुपान्तरण अभियान कार्यकर्ता भेटघाट् सहित,वडा भेला र जनताका गुनासा सुनेर सम्पन्न भएको जगन्नाथ रुपान्तरण अभियानका प्रमुख नेता माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिती सचिवालय सदस्य महेश शाही ( क.शुक्रराज […]

  • २ years अगाडि
बिरुवा हुर्काए बापत किसानलाई चामल वितरण

बिरुवा हुर्काए बापत किसानलाई चामल वितरण

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका बिरुवा हुर्काए बापत किसानलाई प्रोत्साहन स्वरुप चामल वितरण गरिएको छ। हिमाली गाउँपालिका महत्त्वपूर्ण कार्यक्रम खाद्य सुरक्षाका लागि वृक्षरोपण कार्यक्रम आर्थिक वर्ष २०७६/०७७ बाट सुरु गरिएको हो। सुरु भएको वर्षमा पालिकाले ५० हजार बिरुवा पालिका भित्र रहेका सातै वडामा कृषकलाई वितरण गरि रोपेका हुन। जस्तैः स्याउ, ओखर, सुन्तला, कागती र डाले गास […]

  • २ years अगाडि
फेरि भेटाैला कार्यक्रम  मनाएकाे छ ।

फेरि भेटाैला कार्यक्रम मनाएकाे छ ।

नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र ले आज फेरि भेटाैला कार्यक्रम मनाएर लेखापाल कर्ण बहादुर चन्द लाई बिदाई गरेका छन् लेखापाल चन्द लाई सम्झना स्वरुप बितरण केन्द्र प्रमुखले खादा लगायर मायाकाे चिनाे हस्तान्तरण गर्नु भयाे र प्रशासन प्रमुखले ,अम्काेरा का साथै उनकाे रमाना काे कागज समेत दिएर बिदाई गर्नु भयाे । बाजुरा बितरण केन्द्रमा बिगत […]

  • २ years अगाडि
हिमालयन लाईफ ईन्सुरेन्स ले आफ्नाे जन्मदिन मनायाे

हिमालयन लाईफ ईन्सुरेन्स ले आफ्नाे जन्मदिन मनायाे

बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे हिमालयन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्नाे १६जन्मदिन मनमएकाे छ बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे हिमालयन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्नाे १६जन्मदिन मनमएकाे छ जिल्ला काे सदरमुका मार्तडी मा रहेकाे हिमालयन लााईफ ईन्सुरेन्स  लिमिटेड ले आफ्नाे बार्षिक उत्सब बनाएकाे हाे । जिल्ला स्थित  आफ्ना अभिकर्ता तथा अन्य  […]

  • २ years अगाडि
आई.पि.भी. खोप अभियान हिमालीमा

आई.पि.भी. खोप अभियान हिमालीमा

सेतीकर्णाली खबर,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा पोलियो रोग विरुद्धको आई.पि.भी. खोप अभियान सञ्चालन गरिएको छ। २०८१ यही जेठ १९ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आई.पि.भी. खोप अभियान पालिका भरीका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिचालन गरि खोप सञ्चालन गरिएको छ। आई. पि. भी. खोप अभियान २०७३ […]

  • २ years अगाडि
बाँकेमा ट्यालेन्ड सिजन टु सञ्चालन हुने

बाँकेमा ट्यालेन्ड सिजन टु सञ्चालन हुने

जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्लामा ट्यालेन्ड सिजन टु सञ्चालन हुने भएकाे छ। बाल जा गुरुप काेहलपुरकाे आयोजनामा सिजन टु सञ्चालन हुन लागेकाे हाे। उक्त कार्यक्रम अडिशन राउन्ड मेगा राउन्ड र फाइनल राउन्ड गरी तीन चरणमा बिभाजन गरिएको छ। अडिशन राउन्ड असार एक गते नेपालगन्ज र काेहलपुर गरेर दुई ठाउँमा सञ्चालनमा गरिने भएको छ। बाँकि राउन्ड […]

  • २ years अगाडि

लोकप्रिय