October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१

समाचार

जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गयाे

जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गयाे

बाजुरा– जिल्लाको  बडिमालिकानगरपालिका काे  जुगाड केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  भुकम्प अपरान्ह चार बजेर सन्ताउन्ह मा गएकाे बाजुरा– जिल्लाको  बडिमालिकानगरपालिका काे  जुगाड केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  भुकम्प अपरान्ह चार बजेर सन्ताउन्ह मा गएकाे भुकम्पमापन केन्द्रले बतायकाे छ। जुगाडा आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।  हाल पछिल्लो समयमा नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारीरहेकाे  छ । नेपालको हिमाली तथा […]

  • ८ महिना अगाडि
कर्णाली पुलमा आगलागी

कर्णाली पुलमा आगलागी

पूर्व पश्चिम राजमार्ग अन्तरगत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भीषण आगलागी भएको छ। पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलको लठ्ठामा सल्केको हो। सोमबार साढे ४ बजेतिर लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको प्रहरीले बताएको छ । ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको […]

  • ८ महिना अगाडि
मार्तडी स्वास्थ्यचाैकी चुथी बाटै स्मार्ट हेल्थसेवा सञ्चालन गरिएकाे छ

मार्तडी स्वास्थ्यचाैकी चुथी बाटै स्मार्ट हेल्थसेवा सञ्चालन गरिएकाे छ

बाजुरा : चुथी स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ सेवा सञ्चालन गरिएको छ । टेली हेल्थसेवाकाे प्रविधी सहयाे मार्फत स्वास्थ्य उपचार सेवा दिने गरि स्मार्ट हेल्थ सेवा सञ्चालन गरिएको हो । बडीमालिका नगरपालिका, काे चुथी स्वास्थ्य चौकी र स्मार्ट हेल्थ ग्लोबलको सहकार्यमा आजबाट सेवा सञ्चालन गरिएको चुथि स्वास्थ्य चौकीका प्रमुख धर्मबहादुर खत्रीले बताएका छन् चिकित्सकहरुकाे सेवाको पहुँच बाट […]

  • ८ महिना अगाडि
भवानी मावि १० कक्षाका विद्यार्थीलाई बिदाई तथा फेरि भेटौला कार्यक्रम

भवानी मावि १० कक्षाका विद्यार्थीलाई बिदाई तथा फेरि भेटौला कार्यक्रम

उमेश रोकाया,बाजुरा- भवानी माध्यमिक बिधालय कक्षा १० का विद्यार्थीहरुलाई फेरि भेटौला तथा बिदाई कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा स्थिति रहेकोे भवानी माध्यमिक बिधालय अध्यनरत कक्षा १० का विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रम बिच फेरि भेटौला कार्यक्रम गरेका छन। कक्षा १ देखि १० कक्षा सम्म एउटै बिधालयमा लामो समय अध्यनरत छात्रा र छात्रहरुलाई बिदाइ तथा […]

  • ८ महिना अगाडि
बाजुरामा नदीमा हाम फालेर एक जनाको मृत्यु

बाजुरामा नदीमा हाम फालेर एक जनाको मृत्यु

बाजुरा — बाजुरामा नदीमा हाल फालेर एक जनाको मृत्यु भएको छ । शनिवार त्रिवेणी नगरपालिका २ कि ३९ बर्षीया जानकी न्यौपानेको बढिगंगा नदिमा हाम फालेर मृत्यु भएको हो । आज विहान बुढिगंगा नदिमा हाम फाल्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाउँबाट करिव ४ घण्टाको पैदल यात्रा हिडेर बुढीगंगा नदीमा हाम […]

  • ८ महिना अगाडि
खप्तड छेडेदह गाउँपालिकामा ६ सय ७५ अस्थायी आवास निर्माण

खप्तड छेडेदह गाउँपालिकामा ६ सय ७५ अस्थायी आवास निर्माण

बाजुरा- खप्तड छेडेदह गाउँपालिकामा भुकम्प पिडितका लागि ६ सय ७५ अस्थायी आवास निर्माण गरिएका छन् । गाउँपालिकामा गत असोज १६ गते बझाङ केन्द्रविन्दु बनाएर गएको भुकम्पबाट प्रभावित परिवारका लागि ९ सयबढि अस्थायी आवास निर्माण भइरहेका छन् ।गत मंसिरमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले भुकम्पबाट प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत अस्थायी आवास निर्माणका […]

  • ८ महिना अगाडि
देउडा साँस्कृतिक संरक्षण गर्दै गाउँमा नारी दिवस मनाए

देउडा साँस्कृतिक संरक्षण गर्दै गाउँमा नारी दिवस मनाए

उमेश रोकाया,बाजुरा- देउडा सास्कृतिक लाई संरक्षण गर्दै नारी दिवस गाउँमा मनाएका छन। ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमआयोजना गरेर मनाइँदै छ । ‘महिलामा लगानी स् सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा नारी दिवस औपचारिक कार्यक्रम गरेर […]

  • ८ महिना अगाडि
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तार

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तार

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । अल्पमतमा पर्नु भएका उहाँले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्रीले नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त गर्नुभएको छ । सो पार्टीबाट संसदीय दलका नेता घनश्याम चौधरी, खुशीराम डङ्गौरा थारुले मन्त्रीको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार राति ९ बजे प्रदेश प्रमुख देवराज […]

  • ८ महिना अगाडि
परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम हिमालीमा

परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम हिमालीमा

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ र ५ मा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका स्वास्थ्य शाखा आयोजनामा वडा नम्बर २ र ५ को वडाका गाउँमा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। फागुन २१ गतेदेखि २३ गतेसम्म निरन्तर ३ दिनसम्म अभियान सञ्चालन गरिएको छ। […]

  • ८ महिना अगाडि
बोल्डिक डाडा बाडा टोलमा सरसफाइ अभियान कार्यक्रम

बोल्डिक डाडा बाडा टोलमा सरसफाइ अभियान कार्यक्रम

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ बोल्डिक डाडा बाडा टोलमा सरसफाइ अभियान कार्यक्रम गरेका छन। गाउँमा शिवरात्री पुजा हुने भएकाले बिहीबार बिहान टोल सरसफाइ कार्यक्रम गरिएको छ। गाउँमा भित्र रहेका बाटो र धार्मिक स्थल तथा सार्वजनिक ठाउँ धारा लगायत स्थानमा पुगेर सरसफाइ गरेको छ। गाउँका महिला एकजुट भएर सरसफाइ अभियान सञ्चालन गरिएको गाउँका […]

  • ८ महिना अगाडि

लोकप्रिय