April 4, 2026 | शनिबार, चैत्र २१, २०८२

समाचार

जगन्नाथ गाउपालिका निति तथा कार्यक्रम प्रभावकारी प्रस्तुत

जगन्नाथ गाउपालिका निति तथा कार्यक्रम प्रभावकारी प्रस्तुत

बाजुरा- कृषि शिक्षा स्वास्थ पर्यटन र पुर्वाधार जगन्नाथ गाउँपालिका बिकासको मुल आधार भन्ने मुल नाराका साथ आगामी आर्थिक  वर्ष २०८१/०८२ को बार्षिक निति तथा कार्यक्रम सभाबाट प्रस्तुत गरिएको छ । गाउँ सभाका अध्यक्ष कालि बहादुर शाहिले शनिबार गाउँपालिकाको सभा हलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले सभालाई सम्बोधन गर्दै एक घर एक करेसाबारी […]

  • २ years अगाडि
प्याजले बजारीकरण नपाउदा छानामा थन्किए

प्याजले बजारीकरण नपाउदा छानामा थन्किए

उमेश रोकाया,०९असार/बाजुरा- प्याजले बजारीकरण नपाउदा कुखुरा पाल्ने खोरको छानामा थन्किएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरमा रहेको हिमाली एकीकृत नमुना कृषि फर्म चार वर्ष देखि खेती गर्दै आइरहेको सञ्चालक दान बहादुर मल्लले बताए। कृषकलाई समस्या उत्पादन गाह्रो छैन। उत्पादनमा मेहनत जतिसुकै लागेपनि बजारीकरण ठुलो समस्या रहेकोे छ। आफुले प्याज खेतीमा ३ वर्ष बितिसक्योको छ। […]

  • २ years अगाडि
गौमुल गाउँपालिकाले ३४ करोड ८३ लाख २७ हजार विनियोजन

गौमुल गाउँपालिकाले ३४ करोड ८३ लाख २७ हजार विनियोजन

बाजुरा- बाजुराकाे गौमुल गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि  ३४ करोड ८३ लाख २७ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार बसेको गौमुल गाउँपालिकाको दोस्रो गाउँ सभा तथा पाँचौं अधिवेशन मार्फत उपाध्यक्ष सीता थापाले बजेट प्रस्तुत गरेकी हुन् । उपाध्यक्ष थापाले  कुल बजेटमा गौमुल गाउँपालिकाले आर्थिक विकासतर्फ २ करोड ५ लाख ८० हजार, सामाजिक विकासतर्फ […]

  • २ years अगाडि
कृषि, पशु र जडिबुटीलाई पहिलो प्राथमिकता: प्रवक्ता पाण्डे

कृषि, पशु र जडिबुटीलाई पहिलो प्राथमिकता: प्रवक्ता पाण्डे

उमेश रोकाया,०८असार/बाजुरा- निति तथा कार्यक्रमका लागि कृषि, पशु पालन संगै जडिबुटी क्षेत्रलाई पहिलो प्राथमिकता गरिने हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताए। हिमाली गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ का लागि गाउँ सभामा कृषि, पशु पालन र जडिबुटी क्षेत्रलाई निति तथा कार्यक्रमलाई पहिलो प्राथमिकता दिइने भएको छ। आजभोलि पालिका बिषयगत रूपमा छलफल चलिरहेको छ। हिमाली गाउँपालिका अन्तर्गत विभिन्न […]

  • २ years अगाडि
नेपालगन्ज बसपार्क नजिकै स्पाेर्ट हाउस भाेलि बाट सञ्चालन हुदै

नेपालगन्ज बसपार्क नजिकै स्पाेर्ट हाउस भाेलि बाट सञ्चालन हुदै

जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्लाको नेपालगन्ज उप- महानगर पालिका वडा नम्बर चार स्थित बसपार्क नजिकै स्पाेट हाउस सञ्चालन भएको छ । स्थास्थ लाई स्वच्छ र तन्दुरुस्त बनाउनकाे लागि साेहि स्पाेट हाउस सञ्चालनमा आएकाे हाे ।पछिल्लो समय बालबालिका कुलतमा फसेको बालबालिकालाई समय काे सदुपयोग गर्नकाे लागि उक्त स्पाेट सञ्चालन मा रहेकाे हाे। साेहि सपाेर्ट मा बालबालिका […]

  • २ years अगाडि
भेरी अस्पतालमा बिरामी उपचार खर्च अपुग हुँदा घरमा फिर्ता

भेरी अस्पतालमा बिरामी उपचार खर्च अपुग हुँदा घरमा फिर्ता

उमेश रोकाया,बाजुरा- नेपालगन्ज भेरी अस्पताल उपचार गर्न लगेका बिरामी कुसुमकला रोकाया खर्च अपुग भएको हुँदा घरमा फिर्ता ल्याएका छन। हिमाली गाँउपालिका वडा नम्बर ६ पाँडी स्थायी घर भएको कुसुमकला रोकाया जेष्ठ ५ गते गाउँ नजिकै रहेको बनमा घाँस काट्न जाँदा एक्कासी भिरबाट लड्दा घाईते भएकि हुन। आर्थिक अभावले नेपालगन्ज भेरी अस्पतालमा बेडमा राखेपनी उपचार खर्च […]

  • २ years अगाडि
बडिमालिकाका मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम संचालन

बडिमालिकाका मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम संचालन

बाजुरा– बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा ३ दिने पुनर्ताजगी तालिम बिहिबारबाट संचालन गरिएको छ । बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा नगरपालिकाका मेलमिलाप कर्ताको क्षमता अभिबृद्धि गर्ने उदेस्यले सो तालिमको आयोजना गरिएको हो । बडिमालिका नगरपालिकाका ९ ओटै वडाका मेलमिलाप कर्ताहरु सो तालिममा सहभागी रहेको न्यायीक समिति संयोजक तथा नगर उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन […]

  • २ years अगाडि
बाजुरा स्वामिकार्तिक खापरको प्याज सुर्खेत र नेपालगन्जमा  बजारीकरण  हुँदै

बाजुरा स्वामिकार्तिक खापरको प्याज सुर्खेत र नेपालगन्जमा बजारीकरण हुँदै

बाजुरा– बाजुराको दुर्गम स्वामिकार्तिक खापर गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको प्याज बजारीकरणका लागि ढुवानी भएको छ । प्याज पकेट क्षेत्र वडा नंः १ बाहुनीका कृषकहरुले उत्पादन गरेको ५५ क्विन्टल प्याज सुर्खेत र नेपालगन्जमा बिक्रीका लागि ढुवानी भएको गाउँपालिका अध्यक्ष भरत बहादुर राेकायाले बताएका छन् । गाउँमा किसानहरुले उत्पादन गरेकाे प्याज बजारकाे अभाव भएपछि बिक्रीका लागि बाहिर […]

  • २ years अगाडि
सुख्खा खडेरीले धान रोप्ने खेत छोड्दै

सुख्खा खडेरीले धान रोप्ने खेत छोड्दै

उमेश रोकाया,०५,असार/बाजुरा- सुख्खा खडेरीले गर्दा धान रोप्ने खेतीयोग्य जमिन छोड्दै गइरहेका छन। बाजुरा जिल्लाको दुर्गम हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा रहेको सिम खेत अहिले खडेरीका कारणले धान रोप्ने खेतीयोग्य जमिन छोड्दै गइरहेका छन। सृष्टि बनेको देखिनै यो सानो ताल थियोे। गाउँमा करिब पाँच किसिमका जात मान्छेहरू बसोबास गर्ने गरेका छन। मानसरोवर थाल […]

  • २ years अगाडि
लायन्स इनोभेटिभको स्थापना दिवसमा कुवँर सम्मानित

लायन्स इनोभेटिभको स्थापना दिवसमा कुवँर सम्मानित

जित जङ्ग कटेल/नेपालगन्ज- लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको १३औं स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपालगन्जमा भएको कार्यक्रममा लायन सुशिला चन्दले लायन्स वर्ष २०२४–२५ का अध्यक्ष लायन शंकर खनाललाई पद हस्तान्त्रण गर्नु भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ इनोभेटिभले यसै साता सम्पन्न भएको लियो डिष्ट्रिक काउन्सिल ३२५ एन नेपालका लायन […]

  • २ years अगाडि

लोकप्रिय