October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१

समाचार

स्वर्गको टुक्रा रानिसैन पर्यटकीय क्षेत्र राज्यको नजरमा गएन

स्वर्गको टुक्रा रानिसैन पर्यटकीय क्षेत्र राज्यको नजरमा गएन

उमेश रोकाया,३०जेष्ठ/बाजुरा- स्वर्गको टुक्रा रानिसैन राज्यको नजरमा गएन वडा अध्यक्ष मंगल बुढाले बताएका छन। बाजुरा जिल्लाको नौ वटा पालिका मध्य पिछडिएको हिमाली गाउँपालिका पर्छ। हिमाली गाउँपालिका वडा नम्बर ३ भौगोलिक विकट वडा पर्ने गर्छ। यसै वडा जोडिएर एक पर्यटकीय स्थल रानिसैन हो। हामीले रानिसैनलाई धेरै वर्ष अगाडि देखि पहिले देखिनै प्रचारप्रसार कमि भएको देखिन्छ। रानिसैन […]

  • ४ महिना अगाडि
गाउँपालिकालाई आत्मनिर्भर बनाउने गरी सबैले लाग्न अध्यक्ष मल्लको आग्रह

गाउँपालिकालाई आत्मनिर्भर बनाउने गरी सबैले लाग्न अध्यक्ष मल्लको आग्रह

बाजुरा- हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले गाउँपालिकालाई आत्मनिर्भर  बनाउने गरी सबैले लाग्न आग्रह गरेका छन् । स्थानीय बालीमा आधारित खाद्य परिकार सम्बन्धी दुई दिने तालिमको उद्घाटनमा बोल्दै अध्यक्ष मल्लले तालिम पश्चात व्यवसायिक रुपमा लाग्न आग्रह गरेका हुन् । पालिकामा होटल व्यवसायी गर्दै आएका व्यवसायीहरुले रैथाने बालीको खाजा  बनाउदै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । स्वास्थ्यका […]

  • ४ महिना अगाडि
मार्तडीका मासु तथा डेरी पसल अनुगमन

मार्तडीका मासु तथा डेरी पसल अनुगमन

२९ जेष्ठ बाजुरा / बाजुराको सदरमुकाम मार्तडी स्थित बडिमालिका नगरपालिका वडा नंः ८ र ९मा रहेका मासु तथा डेरी पसलको अनुगमन गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आयोजनामा जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय, प्रहरी, पत्रकार लगायतको सहभागितामा पसल अनुगमन गरिएको हो […]

  • ४ महिना अगाडि
काङ्ग्रेस क्रियाशील सदस्य सकृय पार्न टोल/वडा सभापति परिचालन

काङ्ग्रेस क्रियाशील सदस्य सकृय पार्न टोल/वडा सभापति परिचालन

बाजुरा- नेपाली काङ्ग्रेस क्रियाशीलता सदस्य सकृय पार्न वडा सभापति परिचालन गरिएको छ। नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले नयाँ क्रियाशील र नवीकरण गराउन पालिकाका सातै वडामा टोल र वडा सभापति परिचालन गरिएको छ। अहिले केन्द्र बाट आएका क्रियाशील ६ सय ५६ जनाको आएको छ। अब सबै वडामा पुरानो क्रियाशील सदस्य अनुसार त्यसको २५ प्रतिशत हिसाबले नयाँ […]

  • ४ महिना अगाडि
फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर मा ४ सय बढि ब्यक्ति लाभान्वित

फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर मा ४ सय बढि ब्यक्ति लाभान्वित

बाजुरा– बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाकाे मार्तडी स्वास्थ्य चाैकी चुथी र जुगाडा स्वास्थ्यचाैकी भैनेरामा सञ्चानल भएको निःशुल्क फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर संञ्चालन भएकाे हाे । जेष्ठ २७ र २८ गते गरि दुई दिने शिविर आइतबार नगरपालिकाको वडा नंः १ र २ जुगाडा स्वास्थ्य चौकीमा २ सय र सोमबार वडा नम्बर ७ स्थित मार्तडी स्वास्थ्य चौकी चुथीमा […]

  • ४ महिना अगाडि
वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न

वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर/बाजुरा- आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को धिम गाउँमा आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना छनोट गरेका छन। टोल स्तरीय योजना छनोट गरी वडा स्तरीय योजनाहरु तर्जुमा वडाका स्थानीय भेला गरेर योजना छनोट गर्ने काम आज सम्पन्न गरिएको छ। आउदो आर्थिक […]

  • ४ महिना अगाडि
सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने

सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने

काठमाडौं — क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । […]

  • ४ महिना अगाडि
पाकिस्तानविरुद्ध भारतले६ रनकाे जित,

पाकिस्तानविरुद्ध भारतले६ रनकाे जित,

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा भएकाे जारी टी-२० विश्वकपको १९औँ खेलमा भारतले पाकिस्तानविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको छ। आइतबार राति भएको खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै भारतले दोस्रो जित निकालेको हो । जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो । […]

  • ४ महिना अगाडि
चैते धान भित्र्याउदै किसान

चैते धान भित्र्याउदै किसान

घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिका–८ का बुझाउन चौधरीलाई हिजोआज चैते धान भित्र्याउने चटारो छ । उनले पाँच कठ्ठा जमिनमा चैते धान लगाएका छन् । चौधरीले तीन वर्षदेखि चैते धानको खेती गर्दै आएका छन् । बर्खे धानभन्दा चैते धान बढी उब्जनी भएको उनले बताए । ‘अर्को  वर्ष एक बिघामा चैते धान लगाउने सोच छ’, चौधरीले भने। चैते धान लगाएको […]

  • ४ महिना अगाडि
बाजुराबाट रेडियो नेपालको रिले परिक्षण प्रसारण सुरु

बाजुराबाट रेडियो नेपालको रिले परिक्षण प्रसारण सुरु

राजेन्द्र  बिक २८जेष्ठ बाजुरा। रेडियो नेपालले बाजुराबाट एफ एम रिले परिक्षण प्रसारण सुरु  गरेको छ। जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर-७ कालाजग्रा पोरखेगढीबाट एफ एम ब्यान्डको ९८ मेगाहर्ट्ज मा परीक्षण प्रसारण सुरु  गरेको हो । कालाजग्रामा रहेको नेपाल टेलिकमको रिपिटर टावर सँगै रेडियो नेपालको एफ एम रिले स्टेसन स्थापना गरी ५ सय वाट क्षमताको ट्रान्सर्फमर जडानका […]

  • ४ महिना अगाडि

लोकप्रिय