November 9, 2025 | आइतवार, कार्तिक २४, २०८२

समाचार

स्वामिकार्तिक खापर ३ वडामा एमाले जित्ने निश्चित १  वडामा गठबन्धन २ र ४ वडामा काङग्रेस बिजयी

स्वामिकार्तिक खापर ३ वडामा एमाले जित्ने निश्चित १ वडामा गठबन्धन २ र ४ वडामा काङग्रेस बिजयी

बाजुरा /स्वामिकार्तिक खापर गाउँपालिका वडा न ४ को मतगणना सम्पन्न भएको छ । जसमा नेपाली काग्रेसका उम्मेदवार सिहं धामी ४७८ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका लोकजंग हमालले ३ सय ४३ पराजित भएका छन । त्यसै गरी नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदवार धर्म महत्तराले १ सय ५३ ल्याएका छन् ।२ वडामा […]

  • ३ years अगाडि
हिमाली गाउपालिकामा १ बजे देखि मतगणना सुरु हुने ।

हिमाली गाउपालिकामा १ बजे देखि मतगणना सुरु हुने ।

बाजुरा,बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका धुलाचौरमा सर्वदलीय बैठक बसि दिउँसो १ बजे बाट मतगणना सुरु गरिने हिमाली गाउँपालिका निर्वाचन अधिकृत गम्भीर रानामगरले जानकारी दिनु भएको छ। हिमाली गाउँपालिका ५ वटा दलको उम्मेद्बारी रहेकोे छ। जस्मा नेपाली काङ्ग्रेस र नेकपा एमाले, नेकपा एकीकृत समाजबादी, जनता समाजबाद पाटी, राष्ट्रिय प्रजातान्त्र पाटी सहितको उम्मेद्बारी मनोनीत दर्ता […]

  • ३ years अगाडि
बाजुरा स्वामिकार्तिक गा.पा. २वडा अध्यक्ष सहित  काङ्ग्रेस  प्यानल बिजयी १ वडामा माओवादि र ए. समाजवादी गठबन्धन बिजयी

बाजुरा स्वामिकार्तिक गा.पा. २वडा अध्यक्ष सहित काङ्ग्रेस प्यानल बिजयी १ वडामा माओवादि र ए. समाजवादी गठबन्धन बिजयी

बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिकामा पनि नतिजा आउन सूरु भएको छ । कुल मतदान संख्याको २२४७ मत गणना गर्दा वडा न १ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष ५७३ विजयी मत ल्याएर विजय हासिल गरेको हो । त्यस्तै वडा नं. २ मा पनि नेपाली काँग्रेसले विजय हात पारेको छ । वडा नं. १ मा नेकपा माओवादी केन्द्रका अजय […]

  • ३ years अगाडि
बुढिगंगा नगरपालिकामा मतदान स्थगित

बुढिगंगा नगरपालिकामा मतदान स्थगित

  प्रकाश सिह बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकाको मतदान स्थगित गरेको छ । निर्वाचन आयोगको स्थानीय तह निर्वाचन इ बुलेटिनमा प्रकाशित गर्दै बाजुराको बुढिगंगा नगरपालिकामा ३० गते भएको १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित गरेको सार्वजनिक गरेको छ । त्यस्तै बुढिनन्दा नगरपालिका ८ मा रहेको पिस क्रियटर एकेडेमीको मतदान पनि स्थगित भएको बुलेटिनमा प्रकाशित भएको […]

  • ३ years अगाडि
आज देखि मौन अवधि  सुरु:  प्रचार- प्रसार गर्न नपाइने ।

आज देखि मौन अवधि सुरु: प्रचार- प्रसार गर्न नपाइने ।

स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा आजदेखि मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।​आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ । निर्वाचनको […]

  • ४ years अगाडि
डोटीमा जिप दुर्घटना हुँदा दुईजना घाइते

डोटीमा जिप दुर्घटना हुँदा दुईजना घाइते

किरण धामी, डोटी डोटीमा जिप दुर्घटनामा भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखाको खारखोलामा से १ ज ७८५ नम्बरको जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिवार साँझ करिब ६ बजेतिर दुर्घटना भएको जिपमा चालक सहित दुई जना मात्रै सवार थिए । जिप आदर्श गाउँपालिकाबाट दिपायल तर्फ आइरहेको थियो […]

  • ४ years अगाडि
अमेरिकाको विश्वविद्यालयमा रहेको पार्वतीको मुर्ति नेपाल फर्काइदै

अमेरिकाको विश्वविद्यालयमा रहेको पार्वतीको मुर्ति नेपाल फर्काइदै

काठमाडौं — अमेरिकाको एक विश्वविद्यालयमा रहेको नेपालको बौद्ध देवी तार/पार्वतीको मूर्ति नेपाल फर्काइने भएको छ । येल विश्वविद्यालयको आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिकाबीच सहमति भएको हो । नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येलसँगको साझेदारीमा उक्त […]

  • ४ years अगाडि
पाण्डुसेन झडप : सुरक्षाका लागि खटिएका १६ जना प्रहरी घाइते, जिल्लाबाट सुरक्षा निकायका प्रमुख सहितको टोली घटनास्थल तर्फ

पाण्डुसेन झडप : सुरक्षाका लागि खटिएका १६ जना प्रहरी घाइते, जिल्लाबाट सुरक्षा निकायका प्रमुख सहितको टोली घटनास्थल तर्फ

बाजुरा,बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसबीच भएको झडपमा १६ जना सुरक्षाका लागि खटिएका प्रहरी घाइते भएका छन् । दिउँसो भएको झडप अहिलेसम्म नियन्त्रणमा आउँन सकेको छैन् । प्रहरी चौकी नै घेराउँमा राखेपछि प्रहरीले नियनत्रण लिनका लागि १४ राउण्ड हवाई फायर समेत गरेको थियो । नियन्त्रणमा लिनका लागि खटिएको प्रहरी माथि नै […]

  • ४ years अगाडि
उद्यमि तथा समाजसेवी  शाही वडा अध्यक्षमा भिड्दै

उद्यमि तथा समाजसेवी शाही वडा अध्यक्षमा भिड्दै

 कैलाली-  बैसाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनको लागी  कैलाली जिल्ला को गौरिगंगा नगरपालीका वडा नं. १ को वडा  अध्यक्षमा  उद्यमि तथा   समाजसेवी अमृत शाहीले उम्मेदवारी दिएका छन् । शाहीले राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । गौरिगंगा नजिकै रहेको सबैको आस्थाको केन्द्र मोहन्याल मन्दिरको प्रांगणमा उभिएर वडाबाट पाइने […]

  • ४ years अगाडि
नेपालीहरुको प्रति व्यक्ति आय बढ्यो ।

नेपालीहरुको प्रति व्यक्ति आय बढ्यो ।

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ । विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति आय यो […]

  • ४ years अगाडि