August 30, 2025 | शनिबार, भदौ १४, २०८२

समाचार

२६ अस्पतालले शुरू गरे सामाजिक सुरक्षा  कोषमा आवद्ध  श्रमिकको नि: शुल्क उपचार

२६ अस्पतालले शुरू गरे सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको नि: शुल्क उपचार

काठमाडाैं । सामाजिक सुरक्षा कोषले आजदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ ।  सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम आयोजना गरी कोषले सो सेवा शुभारम्भ गरिएको जनाएको हो । कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदानकर्ताको स्वास्थ्य सेवासँग जोडिएको छ । […]

  • ३ years अगाडि
बडिमालिकानगरपालिकामा भोलि  बिदा

बडिमालिकानगरपालिकामा भोलि बिदा

बाजुरा — बडिमालिका नगरपालिकाले भोली शोक बिदा दिने भएको छ । बडिमालिका नगरपालिकामा कार्यरत कार्यालय सहयोगी धनी देवी बोगटीको असामुहीक निधनका कारण बडिमालिका नगरपालिकाले शोक बिदाको घोषणा गरेको हो । बडिमालिका नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै बडिमालिका नगरपालिकाको कार्यालय, स्वास्थ्य सस्ंथा र वडा कार्यालयहरु बन्द गर्ने जनाएको छ । बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण बिकको […]

  • ३ years अगाडि
नगरपालिका द्वारा १४ विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट डिभाइस बितरण

नगरपालिका द्वारा १४ विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट डिभाइस बितरण

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाले नगरपालिका भित्र रहेको १४ ओटा ईन्टरनेट डिभाईस ब्रोडव्याण्ड बितरण गरेको छ । आधारभुत बिद्यालयलाई लक्षित गर्दै एक कार्यक्रममा बिच ब्रोडब्याण्ड डिभाईस बितरण गरेको हो । नगरपालिका भित्र रहेका आधारभुत तहका बिद्यालयहरुमा कार्यसम्पादनमा तथा सेवा प्रबाहमा कठिनाई नहोस भन्ने उदेस्यका साथ ब्रोडब्याण्ड डिभाईस बितरण गरेको बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले बताएका […]

  • ३ years अगाडि
डोटी स्थित सेति नदीको किनारमा एक शव फेला

डोटी स्थित सेति नदीको किनारमा एक शव फेला

किरण धामी : डोटी १७ असार-जिल्लाको शिखर नगरपालिका ११ तल्लिसात स्थित सेती नदीमा एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रवार शवलाई स्थानीयले देखेका थिए । अहिले शव फेला परेको स्थानमा जिल्ला प्रहरी कार्यालय डोटीको टोली खटिएको र शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक […]

  • ३ years अगाडि
किसानलाई उन्नत जातका बाख्रा र फलफूलका बिरुवा  बितरण

किसानलाई उन्नत जातका बाख्रा र फलफूलका बिरुवा बितरण

१६ असार , बाजुरा- जगन्नाथ   गाउँपालिकाले कृषकहरुलाई उन्नत जातका बाख्रा र बिरुवा वितरण गरेको छ।      किसानहरुको प्रत्यक्षरूपमा आयआर्जन बढाउने उद्वेश्यका साथ वडा नं १ देखि ६ सम्मका किसानहरूलाई पन्ध्र हजार कागती, सुन्तलाका बिरूवा,र १६० वटा जमुनापारी जातका बाख्रा, ५०% बाेयर जातका १२वटा बाेका आज जुड्डीमा वितरण गरिएको हो। हरेक वर्ष छ-छमहिनामा  गाउँपालिकाले सबै […]

  • ३ years अगाडि
चार दिने रेडियो तथा अनलाइन  पत्रकारिता  तालिम सुरु

चार दिने रेडियो तथा अनलाइन पत्रकारिता तालिम सुरु

बाजुरा– नेपाल पत्रकार महासँघ बाजुराको आयोजनामा ४ दिने रेडियो तथा अनलाईन पत्रकारिता आज जिल्ला सदरमुकाम मार्तडीको स्वामिकार्तिक प्लाजामा सुरु भएको छ । बडीमालिका नगरपालिकाका आर्थिक सहयोगमा तालिम सुरु भएको हो । बाजुरा जिल्लाको पत्रकारितालाई थप अब्बल र बिश्वसनिय कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो । हाल जिल्लामा विभिन्न सञ्चार माद्दाममा कार्यरत […]

  • ३ years अगाडि
चर्चित बाल गायक शुप्रिम मल्लले लिए नाबालक परिचय पत्र

चर्चित बाल गायक शुप्रिम मल्लले लिए नाबालक परिचय पत्र

बाजुरा : चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी गृह जिल्ला बाजुरा पुगेर नाबालक परिचय पत्र लिएका छन् । मंगलबार दिउँसोे नाबालक परिचय पत्र बनाउँन बाजुरा पुगेका थिए । बाल गायक मल्लले जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेर नाबालक परिचय पत्र बनाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले गायक मल्ललाई नाबालक परिचय पत्र बनाएर […]

  • ३ years अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकाको निति तथा कार्यक्रम

स्वामिकार्तिक खापर गाउँपालिकाको निति तथा कार्यक्रम

 बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकाले पनि महत्वपूर्ण नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाको दोस्रा गाउँ सभाको पहिलो अधिवेशनले नयाँ नीति तथा कार्यक्रम ल्याएको हो । गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाको अध्यक्षतामा संचालन भएको गाउँ सभामा उपाध्यक्ष मैना जोशीले आगमी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले जनताका आवश्यकता र औचित्यका […]

  • ३ years अगाडि
जगन्नाथ  गाउँपालिका नीति तथा कार्यक्रम

जगन्नाथ गाउँपालिका नीति तथा कार्यक्रम

बाजुरा जिल्लाको उत्तरपुर्बि क्षेत्रमा रहेको जगन्नाथ  गाउपालिकाको एघारौं गाउँ सभा हिजो सम्पन्न भएको छ।     गाउसभाको अध्यक्षता कालिबहादुर शाहीले गर्नुभएको थियो । त्यस्तै  गाउसभा उपाध्यक्षता  मरुकला बिष्ट, निमित्त  कार्यकारी अधिकृत  रविन्द्र शाही, जनप्रतिनिधि  , कर्मचारी, सुरक्षाकर्मी र  विभिन्न  मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम  सञ्चालन लक्ष्मण जोसिले गरेका हुन।            […]

  • ३ years अगाडि
हिमालीको  दसौं  गाँउसभा सुरु,आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम

हिमालीको दसौं गाँउसभा सुरु,आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको दसौँ गाउसभा हिजो देखि सुरु भएको छ।आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले एक वडा एक कृषि प्रविधिक व्यवस्था गर्ने गरि आवश्यक कार्य अघि बढाइने अध्यक्ष मल्लको बताउनु भएको छ। हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन […]

  • ३ years अगाडि

लोकप्रिय