June 24, 2026 | बुधबार, असार १०, २०८३

राष्ट्रिय

नेकपा जनवादी  पार्टी र नेकपा एकीकृत समाजवादीले आज एकता गर्दै

नेकपा जनवादी पार्टी र नेकपा एकीकृत समाजवादीले आज एकता गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । आज मंगलबार राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकता घोषणा कार्यक्रम हुन लागेको छ ।२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् । पार्टी  एकता घोषणा  […]

  • ४ years अगाडि
माओवादी केन्द्रकाे नेतृत्व  सम्हाल्न सक्ने अरुकोही नभेटीए पछि प्रचण्ड -सेतीकर्णाली खबर

माओवादी केन्द्रकाे नेतृत्व सम्हाल्न सक्ने अरुकोही नभेटीए पछि प्रचण्ड -सेतीकर्णाली खबर

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित छ । तीस वर्षदेखि माओवादीको नेतृत्व सहमतिबाटै चुनिँदै आएको छ । राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश कमिटीमा यसपटक […]

  • ४ years अगाडि
वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने – नेता नेपाल-सेती कर्णाली खबर

वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने – नेता नेपाल-सेती कर्णाली खबर

  कोहलपुर ८ पुस एकिकृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रीक वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने पक्षमा रहेको बताएका छन । बिहीबार समाजवादी पे्रस सगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताएका छन । चुनावहरुको सिलसिला सुरु भएको र ति चुनावहरुमा आफुहरुले विजय प्राप्त गर्ने बताए […]

  • ५ years अगाडि
गृहमन्त्री  खाँणले सम्मानार्थि भाषाको प्रयोग गर्न निर्देशन दिएपनि लागू भएन प्रहरी संगठन भित्र

गृहमन्त्री खाँणले सम्मानार्थि भाषाको प्रयोग गर्न निर्देशन दिएपनि लागू भएन प्रहरी संगठन भित्र

काठमाडौं, पुस ८ । नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी छानबिन एकाइ)मा प्रहरी कर्मचारीको […]

  • ५ years अगाडि
सरकारले लुकाएको शिक्षा प्रतिवेदन बाहिरियो

सरकारले लुकाएको शिक्षा प्रतिवेदन बाहिरियो

काठमाडौँ, २० मंसिर । सरकारले गुपचुप राखेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन असन्तुष्ट सदस्यहरूले शुक्रबार सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्ले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले दिएका सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघदेखि गुपचुप राखेका थिए । आयोगका बहुमत १३ सदस्यले दरबार हाईस्कुलमा प्रतिवेदनको पुस्तक नै तयार गरेर सार्वजनिक गरेका हुन् । आयोगका सदस्यहरू श्याम श्रेष्ठ, […]

  • ६ years अगाडि
नेकपाको सचिवालय बैठक आज बस्दै

नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्नेछ। तर दुई अध्यक्ष आ–आफ्नै अडानमा रहेका कारण बैठक कसरी अघि बढ्छ भन्ने अन्यौल कायमै देखिएको छ। यसअघि, मंसिर १७ गतेका लागि बोलाइएको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले […]

  • ६ years अगाडि
नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन : पूर्वमन्त्री बाँस्कोटा

नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन : पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं : पूर्व संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पदको इच्छा राख्ने व्यक्तिलाई पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गरेका छन्। नेपाल सरकार तथा एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ (शिक्षा)को विपद् उत्थानशील विद्यालय परियोजनामार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङस्थित रिठ्ठेमा सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे नवनिर्मित भवनको उद्घाटनका क्रममा […]

  • ६ years अगाडि
कोरोना भ्याक्सिनको नमुना लिएर रुसी टोली नेपाल आउँदै

कोरोना भ्याक्सिनको नमुना लिएर रुसी टोली नेपाल आउँदै

काठमाडौं : रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन (खोप)को नमुना लिएर रुसी कूटनीतिक टोली नेपाल आउने भएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले आगामी हप्ता रुसी कुटनीतिक टोली नेपाल आउने जानकारी दिएका हुन्। टोलीले कोरोना विरुद्धको खोपको नमुनासमेत ल्याउने उनको भनाइ छ। रुसी टोलीको नेपाल भ्रमणकै विषयमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त […]

  • ६ years अगाडि
नेकपाका दुवै पक्ष आ-आफ्नै अडानमा

नेकपाका दुवै पक्ष आ-आफ्नै अडानमा

काठमाडौं : सत्तारुढ नेकपाका दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि बढेको विवाद साम्य पार्न नेताहरुले गरेको प्रयास गरे पनि सफल हुन सकेको छैन । शुक्रबार दिनभर नेताहरुले सहमतिको लागि प्रयास गरे पनि दुवै पक्ष आ-आफ्नै अडानमा छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठक स्थगित गरेर अनौपचारिक छलफलबाट […]

  • ६ years अगाडि
कोरोना विरुद्धको खोप : यस्तो छ अरु देश र नेपालको तयारी

कोरोना विरुद्धको खोप : यस्तो छ अरु देश र नेपालको तयारी

काठमाडौं : विश्वका विभिन्न देशमा कोरोनाविरुद्धको खोप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । क्यानडा सरकारले त जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिनु भएको हो । रुसमा एक लाखभन्दा […]

  • ६ years अगाडि

लोकप्रिय