काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले कमलपोखरी क्षेत्रमा आज पनि टुकुचा उत्खनन् सुरु गरेको छ। महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो। महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो। अहिले महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ। उच्च अदालत पाटनले टुकुचा […]
बाजुरा– आइतबार जिल्ला हिन्दु युवा संघ बाजुराद्वारा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ । बिजया दशमी, शुभ दीपावली तथा छट पर्वको अबसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपालमा हिन्दु धर्मलाई सदा सर्वदा जीवित राख्न सबै हिन्दु धर्मावलम्बीहरुले एक भएर लाग्नु पर्ने कार्यक्रममा उपस्थितहरुको भनाई रहेको थियो । हिन्दु युवासंघ बाजुराका अध्यक्ष हेमराज उपाध्यायको अध्यक्षतामा […]
बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले वताएका छन् । […]
बाजुरा — बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले एक महिलालाइ रगत दिएर ज्यान बचाएका छन् । रगत अभाव भएर जिल्ला अस्पतालमा उपचारमा रहेकी बडिमालिका नगरपालिका वडा न ४ रिलाकी १९ बर्षिया खुस्मा उखेडालाई उनले रगत दिएर ज्यान बचाएका छन । बि पोजेटिभ ब्लड नपाएर भौतारीरहेकी खुस्मा उखेडालाई प्रबक्ता पाध्यायले रक्तदान गरेको […]
बाजुरा — बाजुरा जिल्लामा ४० बर्षिय पुरुषले ७० बर्षिय महिलालाई जबरजस्ती करणी गरेकाे आराेप लागेकाे छ । बुढिगंगा नगरपालिका ६ बस्ने बर्ष अन्दाजी ४० का बिष्णु भारतीले ७० बर्षिय महिलालाइ जवरजस्तीकरणी गरेको आराेप लागेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन । भारतीले जबरजस्ती करणी गरिरहेको अवस्थामा महिलाको श्रीमानले देख्नासाथ भारती झ्यालबाट हाम […]
किरण धामी, डोटी-डोटीमा २७ जना डेंगुका सङ्क्रमित फेला परेका छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यो वर्ष जिल्लामा भदौ १३ गते पहिलो पटक फेला परेको थियो । त्यसता क्रमशः जिल्लामा डेंगुका सङ्क्रमित बढिरहेका छन् । जिल्ला अस्पताल डोटीका मेडिकल रिपोर्टर नारद प्रसाद भट्टका अनुसार भदौ १३, १४ र १६ गते एक/एक जना, १७ गते २ […]
छम बहादुर चन्द(शुलभ)दोहा -अर्घाखाँची सेवा समाज कतारको पाँचौं अधिवेशन सम्पन्न भएको छ । “प्रवासमा अर्घाखाँची वासीहरु एक हौं, नेपाली समाजका लागी सहयोग गरौं” भन्ने उदेश्यका साथ सन : २००६ मा स्थापना गरिएको समाजको अधिबेशन दोहा स्थित शालिमार होटेलको सभाहलमा सम्पन्न भएको हो । समाजका अध्यक्ष टेकराज थापाको सभापतित्व तथा नेपाली दूतावास दोहा कतारका श्रम सहचारी […]
उमेश जङ्ग शाही,बाजुरा – स्वामिकार्तिक गाउपालिकाको बिषादी रहित छ टन स्याउ बिक्रि बितरणका लागि बाजुराबाट कर्णाली करिडोर हुँदै धनगढीमा निर्यात हुँदै छ। स्वामिकार्तिक खापर गाउँपालिका जुकोट लगायत गाउँपालिका भरी यस वर्ष उत्पादित स्याउ बजारिकरण ढुवानी अनुदान सहयोग कार्यक्रममा सहयोगि निकायहरु प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कार्यालय पिलुचौर , कृषि ज्ञान केन्द्र बाजुराको […]
उमेश जङ्ग शाही, भाद्र २१ बाजुरा– बाजुरा जिल्लामा ५ वटा पक्किपुलको टेन्डर चाँडै हुने कुरा संगै स्वास्थ्य शिविर , खाद्य डिपो र नुन डिपो स्थापनाको लागि पहल गरेको स्वामीकार्तिक खापर गाँउपालिका अध्यक्षले सामाजिक सञ्जालमा सार्वजनिक गरेकाछन। गाउँपालिकाको बिकासको लागि यतिखेर रोकाया विभिन्न मन्त्रालय धाउने गरेको पाइएको छ। […]
बाजुरा- हिमाली गाउँपालिका ग्रामिण सडक सञ्चालन गर्नको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित प्राविधिक टोलिले स्थलगत सर्वेक्षण तथा अनुगमन गरेको छ। यही वर्षको साउन महिनाको अविरल वर्षादको कारणले विशेषगरी सडक सञ्जालमा बढी क्षति भएको छ। वर्षादको कारण पालिका भित्रका सडक सञ्जाल मात्र नभई कृषि क्षेत्रमा भएको क्षति पुर्याउने समस्या कृषकलाई क्षति अनुसारको कृषकलाई राहत उपलब्ध […]