January 9, 2025 | बिहिबार, पुस २५, २०८१

राष्ट्रिय

यात्रुबाहक बस दुर्घटना, ९ जनाको मृत्यु

यात्रुबाहक बस दुर्घटना, ९ जनाको मृत्यु

भैरहवा-परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा ९ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो । चौतीस जना यात्रु सवार […]

  • ३ years अगाडि
बुढिनन्दा नगर कार्यपालिकाले हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने

बुढिनन्दा नगर कार्यपालिकाले हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने

बाजुरा- जिल्ला उत्तरपुर्वि क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका नगर कार्यसमितिको पहिलो बैठकले महत्त्वपूर्ण निर्णय गरेका छन्। बैठकले प्रत्यक्ष जनताले मेयर संग सम्पर्क राख्न सक्ने भएकाले हेलो मेयर कार्यक्रमको सञ्चालन गर्ने भएका छन। १ न्यायक समिती गठन २ विषयगत समिती गठन। १ आर्थिक विभाग :- केशर ब शाही २ सामाजिक विकाससमिति :- गजेन्द्र शाहि ३ पुर्बाधार विकास […]

  • ३ years अगाडि
बाजुराको कुन स्थानिय तहमा कति बजेट – सेतिकर्णाली खबर

बाजुराको कुन स्थानिय तहमा कति बजेट – सेतिकर्णाली खबर

बाजुरा- नेपाल सरकारको आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा सार्वजनिक गरेको छ । प्रस्तुत गर्ने कार्यक्रम तय भएसँगै बाजुराका स्थानीय तहमा पनि आर्थिक बर्ष २०७९ सालको बजेट भर्खरै सार्वजनिक  गरेको छ । बाजुरा जिल्लामा संघिय सरकारको बजेटमा सबै भन्दा बढि बजेट बुढिगंगा नगरपालिकामा आएको छ भने सबै भन्दा कम जगन्नाथ गाउँपालिकामा रहेको छ । बुढिगंगा […]

  • ३ years अगाडि
राष्ट्रिय खेलाडी शाही भए कैलाली फेन्सिङ संघको अध्यक्ष

राष्ट्रिय खेलाडी शाही भए कैलाली फेन्सिङ संघको अध्यक्ष

कैलाली , सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढीमा भर्खरै कैलाली फेन्सिङ संघ धनगडी गठन भएको छ । फेन्सिङ संघको अध्यक्षमा जलेन्द्र शाही उपाध्यक्षमा श्याम खत्री, सचिब ऐन बहादुर सिँह , सहसचिब विबेक सर्मा , कोषाध्यक्ष निशान्त थापा लगाएत ९ सदस्यीय कार्यसमिति गठन भएको छ ।हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि खेलकुद क्षेत्रको उ्तिकै महत्वरहेको छ । […]

  • ३ years अगाडि
वृद्ध भत्ता ६८ वर्ष पुगेपछि पाउने

वृद्ध भत्ता ६८ वर्ष पुगेपछि पाउने

सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् अर्थमन्त्री जनार्दन शर्माले आज २०७९र८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे । साथै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान […]

  • ३ years अगाडि
सरकारले मिर्गौला रोगीहरुलाई नि: शुल्क  मिर्गौला प्रत्यारोपणको व्यवस्था गर्ने

सरकारले मिर्गौला रोगीहरुलाई नि: शुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गर्ने

सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् । त्यस्तै सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन डायलासिस मेसिन खरिद गर्न रु २० करोड विनियोजन गरेको छ । विपन्न मिर्गौला रोगीहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु १० करोड विनियोजन गरेको छ ।

  • ३ years अगाडि
बुढिनन्दामा खानेपानी, विद्दुत र एम्बुलेन्स  सेवा  नवनिर्वाचित प्रतिनिधिले  दिगो रुपले सञ्चालन  हुने व्यवस्था  गर्ने

बुढिनन्दामा खानेपानी, विद्दुत र एम्बुलेन्स सेवा नवनिर्वाचित प्रतिनिधिले दिगो रुपले सञ्चालन हुने व्यवस्था गर्ने

बाजुरा – जिल्लाको उ्त्तर पुर्वि क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुले पदभार ग्रहणपछि खानेपानी र  विद्युत लगायतका नागरिकका जनजिवीकाका सवालहरु पहिलो प्राथमिकतामा राखेका छन् । नगर प्रमुख जनक कुमार बोहराले नगर उपप्रमुख रामबहादुर बोहरा सहितका जनप्रतिनिधीहरु नगरको विकासका लागि पाँच वटा निर्णय कार्यान्वयन गर्ने घोषणा गरेका हुन् । निर्वाचितपछिको पदभार ग्रहणकै दिन निर्वाचनको बेला घोषणा […]

  • ३ years अगाडि
जगन्नाथ गाउँपालिकामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

जगन्नाथ गाउँपालिकामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

बाजुरा- बाजुराजिल्लाको उत्तरपुर्वि क्षेत्रमा रहेको जगन्नाथ गाँउपालिकाका सबै वडाहरुमा 4जी र टेलिफोन सेवा नहुँदा स्थानियहरु मर्कामा परेको बताउछन । केहि समय अगाडी गाँउपालिकामा इन्टरनेट र फोन सेवा राम्ररी चलेको भएता पनि गाँउपालिकाको वडा नंं. २ काँडाकोटमा नमस्तेको टावरमा 4जि इन्टरनेट सेवा र टेलिफोन सेवा बिगतका दिनहरुमा राम्रो काम गरेको थियो। वडा नं.४ नाराकोटमा सबटावर निर्माण […]

  • ३ years अगाडि
हेटौंडामा नेकपा एकीकृत समाजवादीकी मिना लामा बिजयी

हेटौंडामा नेकपा एकीकृत समाजवादीकी मिना लामा बिजयी

इतिहास रच्दै नेकपा एकीकृत समाजवादीकी मिना लामा हेटौंडाको पहिलो मेयर बन्न सफल भएकी छिन् । शुक्रबार बेलुकी आएको अन्तिम मतपरिणाम अनुसार लामा विजयी हुँदै लामाले हेटौंडा नगरको पहिलो महिला मेयरको इतिहास रचेकी हुन् । उनले नेकपा एमालेका अनन्त पौडेललाई पराजित गरेकी छिन् । विजयी लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा […]

  • ३ years अगाडि
बाजुरामा निर्वाचन सम्पन्न भएका ७ पालिकाका जनप्रतिनिधिले गरे शपथ ग्रहण  – सेतिकर्णाली खबर

बाजुरामा निर्वाचन सम्पन्न भएका ७ पालिकाका जनप्रतिनिधिले गरे शपथ ग्रहण – सेतिकर्णाली खबर

बाजुरा ६ जेठ बाजुरामा स्थानिय  निर्वाचन सम्पन्न भएका ७ पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई सपथ ग्रहण गराईएकाे छ । सदरमुकाम मार्तडीमा शुक्रबार ७ वटा पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले सपथ ग्रहण गराएका हुन् । बाजुराका ९ वटा पालिका मध्ये ७ वटा पालिकामा जनप्रतिनिधि निर्वाचित भईसकेका छन् । जसमध्ये बडीमालिकामा एमाले, त्रिवेणी नगरपालिका […]

  • ३ years अगाडि

लोकप्रिय