काठमाण्डौ – तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजय भएका छन । हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका स्वर्णिम वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्। वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। […]
बाजुरा जिल्लाकाे प्रदेश (क) कुण्डा क्षेत्रमा भर्खरै सम्पन्न भएको माथिल्लो कर्णाली जल महोत्सवले कुण्डा क्षेत्रकाे एकिकृत विकासका लागि ९ बुँदे घाेषणा पत्र जारी गरेको छ। विकास र समृद्धिको आधार निर्माणका रुपमा आयोजना गरिएको महोत्सव ९ बुँदे कुन्ना घोषणा पत्र संगै कृषि ,जल पर्यटन र धार्मिक, मौलिक परम्परागत रुपमा मनाउदै आएका साँस्कृति प्रस्तुत गर्दै महोत्सव सम्पन्न […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव आज देखि सुरु हुने भएको छ। वैशाख ४ गते देखि ७ गते सम्म कुण्डा क्षेत्रमा पहिलो पटक महोत्सवको आयोजना हुनेभएको छ। “जैविक कृषि, गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृति संरक्षण र विकास, कुण्डा क्षेत्रका नागरिकको समुन्नति तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास” भन्ने मुल नारा साथ आज […]
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । धनगढीमा बुधबार शुरु भएको दुई दिने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ को उद्घाटन गर्दे मुख्यमन्त्री शाहले फेन्सिङलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिवद्धता पनि गरे । उनले प्रदेश सरकारले समग्र खेल जगतको विकास गर्नका लागि […]
बाजुरा — अछाम जिल्लाकाे बन्दले धनगढी महेन्न्द्रनगर बाट बाजुरा हुम्ला आउने यात्रुहरूलाई समस्या भएकाे छ । चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षिया हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ४ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् । मृतक कुँवरलाई ठक्कर […]
धनगढी, २८ चैत्र । प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कपको तयारी पूरा भएको छ। चैत २९ र ३० गने धनगढीमा हुने खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक कैलाली फेन्सिङ संघका अध्यक्ष जलेन्द्रबहादुर शाहीले बताए। धनगढी रङ्गशालाको कभर्डहलमा हुने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ मा ५ टिमका ७० देखि ७५ जनाको सहभागिता रहने आयोजकले जनाएको छ। […]
२४ चैत, काठमाडौ नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्याएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन् ।उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् । बाटुलेचौरमा डेरा बस्ने उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्याएको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका […]
काठमाडौं / आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबार (आज)देखि निर्वाचन आचारसंहिता लागू भएको छ । चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक […]
२० चैत्र ,बाजुरा / जगन्नाथ गाउँपालिका वडा नं ५ का पहिरो पिडितको ७ महिना देखि ओडारमा बास भएको छ। । ५ वडा गोत्रीका रुपधन सार्कीको परिवार विगत ७ महिना देखि ओडारमा बस्दै आएको छन अझै उद्दारहुन सकेको छैन । बस्ने घर भत्कीए पछि सार्कीको सात जनाको परीवार विगत ७ महिना देखि ओडारमा बास बस्दै आएको […]
काठमाडौं= रामसहाय यादव नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको निर्वाचनमा जनता समाजवादी पार्टी ९जसपा० का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। यादव नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीको ममता झालाई हराउँदै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। […]