सोमबार एक औपचारिक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय बाजुराको परिसरमा निर्माण गरिएको मुख्य कार्यालयको प्रहरी महानिरिक्षक कुँवरले रिवन काटेर कार्यालयको उद्घाटन् गरेका हुन् । त्यस्तै प्रहरी परिसरभित्र निर्माण गरिएका व्यारेक, निवास, हिरासत कक्ष र भान्साघरको प्रहरी महानिरिक्षक कुँवरले उद्धघाटन संगै निरिक्षण समेत गरेका छन् । नेपाल सरकारको नियमित विनियोजित बजेटबाट प्रहरी परिसरमा निर्माण गरिएका ५ […]
बाजुरा -बाजुरा जिल्ला काे बडिमालिका नगरपालिकाका विपन्न परिवारहरुलाई नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशले न्यानो कपडा बितरण गरेकाे छ । नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशले न्यानो कपडा बितरण गरेकाे छ । सोमबार बडीमालिका नगरपालिका वडा नं २ को भौनेराका २८ जना र र वाड न ९ का १२ जना बिपन्न परिवार लाई न्यानाे कपडा […]
बाजुरा– “मानव अधिकार पुरस्कार २०८०” बाट बडिमालिका खवरका सम्पादक समाजसेवी प्रकाश सिंह राष्ट्रिय मानव अधिकार आयोग बाट सम्मानीत भएका छन् । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिंहलाइ प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र हस्तान्तरण गदै सम्मानित गरेका छन् । पत्रकारिता र सामाजिक कार्यको माध्यमबाट मानवअधिकार संरक्षणको योगदान पुयाएको भन्दै मानव अधिकार पुरस्कार बाट […]
बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउपालिकाका पत्रकार तथा शिक्षक नहकुल जोशीद्धारा लिखित कृति ‘नाजवाफ’ उपन्यासको आज विमोचन गरिएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले सो उपन्यासको विमोचन तथा लोकार्पण गरेका हुन् ।उनले मुख्य त उपन्यासको प्रमुख उद्देश्य खस भाषा, संस्कृति, विकास र समृद्धिका सपनाका लागि साझा प्रश्नको पेटारोसहितको आफनो कृति रहेको बताए ।पत्रकार जोशीले आफुले […]
उमेश जङ्ग शाही,बाजुरा – देशकै दुर्गम बस्ती हिमाली गाउपालिका स्थित साबिकको बिच्छ्याँ लघुजलविद्युत आयोजनाको शिलान्यास आज सिलान्यास भएको छ। देशकै अति दुर्गम तथा भौगोलिक हिसाबले बिकट बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न्न १,२ र ३ अर्थात साविकको बिछ्या गा. बि.स. का नागरिकलाई उज्यालोको पहुँचमा ल्याउने उदेश्यका साथ हिमाली गाउँपालिकाको ४ बर्ष अगाडिदेखीको पहल एब्म निरन्तर समन्वयमा […]
काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा […]
बाजुरा-हिमालयन लाइफ इन्स्योरेन्स बाजुरा शाखा द्धारा बडिमालिका नगरपालिका वडा.नं. ७ काे रज्ञानोदय माध्यामिक बिद्यनलयका अति बिपन्न विद्यार्थी हरुतथा बृर्दबृदाहरुलाई न्यानेा कपडा बितरण गरिएकाे छ । ज्ञानोदय माध्यामिक बिद्यालयमा अध्ययनरत २० जना अति गरिब बिद्यार्थी, हरु लगायत १०० जना लाई गाउका एकल महिला तथा बृद्ध पुरुषहरुलाई समेत न्यानो कपडा बितरण गरीएको हिमालयन लाइफ इन्सोरेन्स लिमिटेडबाजुरा का […]
—ग्रिन तारा नेपाल र गरिमा परियोजनाको पत्रकारहरुसंग समिक्षा कार्यक्रम सम्पन्न भएको हो छ । बुधबार सदरमुकाम मार्तडीमा दुई बर्षको अवधीमा भए गरेका मुख्य उपलब्धि तथा प्रगतिका बारेमा पत्रकारहरुसंग समिक्षा कार्यक्रम गरेको हो । सन् २०२२ मा लागु भएको ग्रिन तारा नेपालले दुई बर्षको अवधिमा काम तथा प्रगति प्रस्तत तथा सुझाव सल्लाहको अपेक्षाका लागि जिल्ला स्थित […]
१९ मंसिर, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो । यसअघि अन्तरिम आदेश दिन अस्विकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तोकेको थियो […]
पवन तिमिल्सिना ,नेपालगन्ज / नेपालगन्जको धम्बोझीमा भएको सवारी दुर्घटनामा परी १७ वर्षिय छोरीको मृत्यु भएको छ भने बाबू घाइते भएकाछन । मृतक किशोरीको सनाखत भएको छ । धम्बोझीबाट सेतुबिक जाने चोकको जेब्रा क्रसिङमा ट्याङ्करको ठक्करबाट नेपालगन्ज १७ की १७ वर्षीया सालिनी पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको […]