January 10, 2026 | शनिबार, पुस २६, २०८२

राष्ट्रिय

सेभ द चिल्ड्रेनद्वारा  जगन्नाथका भुकम्प  पिडितलाई राहत वितरण

सेभ द चिल्ड्रेनद्वारा जगन्नाथका भुकम्प पिडितलाई राहत वितरण

सेतीकर्णाली खबर बाजुरा—बाजुराको जगन्नाथ गाउँपालिकाका भूकम्प पिडितहरुलाई राहत वितरण गरिएको छ । यहीँ पौष ६ गते बिहान ४ बजेर १४ मिनेटमा गएको भूकम्पबाट पिडित परिवारहरुलाई राहत गरिएको हो ।जगन्नाथ गाउँपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको सहयोगमा भूकम्पबाट पिडित १ सय ८ घरपरिवारहरुलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताएका छन् । उनका अनुसार पालिकाको […]

  • १ year अगाडि
अछामको कमलबजारमा परिक्षण उडान सफल, आगामि दिनमा नियमित  उडान हुने

अछामको कमलबजारमा परिक्षण उडान सफल, आगामि दिनमा नियमित उडान हुने

  अछाम /कमलबजार विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । दिउँसो ३ बजे तारा एयरको जहाजमार्फत विमानस्थलमा परीक्षण उडान गरिएको हो । आज ११ बजे नै नेपालगञ्जबाट परीक्षण उडान गर्ने भनिएकोमा खराब मौसमका कारण ढिलो भएको हो । क्याप्टेन सञ्जिव श्रेष्ठले परीक्षण उडान सफल भएको बताउँदै कमलबजार विमानस्थलमा नियमित उडान गर्न समस्या नरहेको बताए । […]

  • १ year अगाडि
बाजुरा जगन्नाथमा भुकम्पबाट ५ सय६८ घर, २० सरकारी भवनमा क्षति

बाजुरा जगन्नाथमा भुकम्पबाट ५ सय६८ घर, २० सरकारी भवनमा क्षति

सेतीकर्णाली खबर उमेश जङ्ग शाही पौष ९ बाजुरा– जगन्नाथ गाउपालिकामा गएको भुकम्पबाट ५सय६८ घर ,२० सरकारी भवनमा क्षति पुगेको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार मिति २०८१ पौष ६ गते बिहान ४:१४ बजेको समयमा बाजुरा जिल्ला जगन्नाथ गाउपालिकाको वडा नं ५ गोत्रि केन्द्रविन्दु भएर गएको ५.२रेक्टर भुकम्पबाट जगन्नाथ गाउँपालिका वडा नं.१ देखि ६ वडा सम्म […]

  • १ year अगाडि
बाजुराको कोल्टीमा  राष्ट्रपति रनिङ  सिल्ड प्रतियोगिता  सुरु

बाजुराको कोल्टीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

   सेतीकर्णाली खबर   उमेश जङ्ग शाही २ पुस, बाजुरा – बुढिनन्दा नगरपालिका स्थित कोल्टीमा ५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको आयोजना र जनप्रकाश माध्यामिक बिद्यालयको सह आयोजनामा आज  मंगलबारदेखि नगरपालिका  भित्र रहेका ५ वटै विद्यालयका विद्यार्थीहरुले खेल […]

  • १ year अगाडि
अति गरिब जिल्लाको विकासका लागि सरकार गम्भीर : मन्त्री पाण्डे

अति गरिब जिल्लाको विकासका लागि सरकार गम्भीर : मन्त्री पाण्डे

सेतीकर्णाली खबर  राजेन्द्र  बिक २५ मंसिर बाजुरा – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले बाजुरा लगायत अति गरिबको रेखामुनि रहेका जिल्लाहरूको विकासका लागि सरकार गम्भीर रहेको रहेको बताउनुभएको छ। गृह जिल्ला भ्रमणको क्रममा बाजुरा आइपुग्नुभएका मन्त्री पाण्डेले गरिबिको रेखामुनि रहेका जिल्लाहरूलाई विकसित जिल्लाहरूकै स्तरमा ल्याउन सरकार आगामी कार्यक्रम मार्फत उक्त क्षेत्रमा उल्लेख्य बजेट […]

  • १ year अगाडि
रौतहट स्कार्पियो दुर्घटना: ८ मृतकको पहिचान खुल्यो, ५ घाइते

रौतहट स्कार्पियो दुर्घटना: ८ मृतकको पहिचान खुल्यो, ५ घाइते

बाराको गढिमाइ मन्दीरबाट दर्शन गरेर फर्कदै गरेको बा १६च ३१६२ नम्बरको स्कार्पियो रुखमा ठोक्किएर दुर्घटना भएको हो। घटनास्थलमा ८ जनाको मृत्यु भएको थियो। घाइते ५ जनालाई पर्सा जिल्लाको बिरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। मृतकहरू सिरहाको अर्नामा गाउँपालिका ३ का ६० वर्षीया लरुवदि देवी महरा, ३० वर्षीया उर्मिला देवी महरा, ५० वर्षीया रामकुमारी देवी महरा, […]

  • १ year अगाडि
बाजुरामा मतगणना सुरु

बाजुरामा मतगणना सुरु

बाजुरा- आइतबार भएको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचनको मतगणना सुरु भएको छ  । पालिकाका ९ मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेपछि सर्वदलीय बैठकले ९ बजेर ३० मिनेटबाट मतगणना सुरु गर्ने सहमती भएको थियो । पाँच मतदानस्थलको ९ मतदान केन्द्रका क र ख मतदान केन्द्र्रबाट मतगण्ना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी […]

  • १ year अगाडि
बाजुराको स्वामिकार्तिकमा ५२.३१ प्रतिशत  मत खस्यो, आजै मतगणना  हुने

बाजुराको स्वामिकार्तिकमा ५२.३१ प्रतिशत मत खस्यो, आजै मतगणना हुने

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५२.३१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा कुल मतदाताको ३ हजार ९ सय ३ मत खसेको छ । जुन ७ हजार ४ सय ६० जना मतदाताको ५२.३१ प्रतिशत मत हो । जसमा १ नम्बरमा ८ सय ९०, २ नम्बरमा ७ सय […]

  • १ year अगाडि
बाजुराको स्वामिकार्तिकमा हाल सम्म ३६ सय ५० मत खस्यो

बाजुराको स्वामिकार्तिकमा हाल सम्म ३६ सय ५० मत खस्यो

 सेतीकर्णाली खबर   उमेश  जङ्ग शाही १६ मंसिर    बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाअध्यक्ष पदको लागि भइरहेको छ । हाल सम्म ३६ सय ५० मत खसेको छ । बिहान ७ बजेर १७ मिनेटमा सुरु भएको अधिकृतको कार्यालयले जनाएको छ । स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष चयनका लागि उत्साह पूर्ण रुपमा मतदान भइरहेको छ । आइतबार बिहान […]

  • १ year अगाडि
बाजुराको बिच्छ्याँमा रुखले च्यापिएर एकजनाको मृत्यु दुइजना घाइते

बाजुराको बिच्छ्याँमा रुखले च्यापिएर एकजनाको मृत्यु दुइजना घाइते

बाजुरा —बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार दिउँसाे जिल्लाको हिमाली गाउँपालिका ३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर एकको मृत्यु भएको हो भने दुई जना गम्भिर घाइते भएका छन् । सोहि ठाउँका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ […]

  • १ year अगाडि

लोकप्रिय