September 12, 2025 | शुक्रबार, भदौ २७, २०८२

कर्णाली विशेष

दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइयाे – सेतिकर्णाली खबर

दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइयाे – सेतिकर्णाली खबर

कर्णाली । दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएसँगै यहाँ ल्याइएका तोप–गोला आज फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जानकारी दिए । सुर्खेतको राजदल गणमा राखिएका ‘सुन्दरी’ नामको तोप र ८१ थान गोला दैलेख काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति […]

  • ४ years अगाडि
२ लाख ५२ हजार नगद सहित भेरीका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष पक्राउ

२ लाख ५२ हजार नगद सहित भेरीका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष पक्राउ

 जाजरकोट  १८पाैष,  जिल्लाको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती सहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुवा खेलिरहेको अवस्थामा आज बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यद्यपी प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने गरेको छैन । केही समयमा सबैको विवरण सार्वजनिक गर्ने […]

  • ४ years अगाडि
युवा नेता हमालको व्यक्तिगत सहयोगमा गैराभौतामा खानेपानी निर्माण

युवा नेता हमालको व्यक्तिगत सहयोगमा गैराभौतामा खानेपानी निर्माण

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा नं. ३ गैराभौतामा वर्षौ देखिको खानेपानीको समस्या समाधान भएको छ । विगत लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका गैराभौताका स्थानीयहरु गाउँमा खानेपानी पुगेपछि खुसी भएका छन । खानेपानी निर्माण गर्नका लागि नेकपा (एकिकृत समाजवादी) जाजरकोटका उपाध्यक्ष तप्त बहादुर हमालले व्यक्तिगत रुपमा १० क्वाइल पाईप सहयोग गरेपछि स्थानीयहरुको वर्षाै देखिको स्वच्छ […]

  • ४ years अगाडि
नेता विसीको सक्रियतामा जाजरकोट र दैलेखको सिमाना सुयाडामा प्रहरी चौकी स्थापना

नेता विसीको सक्रियतामा जाजरकोट र दैलेखको सिमाना सुयाडामा प्रहरी चौकी स्थापना

जाजरकोट । दैलेख र जाजरकोटको सिमाना सुयाडामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । जाजरकोटको छेडागाड नगरपालिका २ मा पर्ने सुयाडामा माग गरेको लामो समय पछि प्रहरी चौकी स्थापना भएको हो । नेकपा (एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष एवम् केन्द्रिय सदस्य कृष्ण बहादुर विसीको लगातारको सक्रियता पछि प्रहरी चौकी स्थापना भएको हो । अस्थायी प्रहरी चौकी […]

  • ४ years अगाडि

लोकप्रिय