हस्त चौलागाँई कालिकोट । तिलागुफानगरपालिका र शुभकालिका गाउँपालिकाका २५ जनाशिक्षकहरुलाई एकिकृत पाठ्यक्रममा आधारित (टिपिडी) तालिम दिइएको छ । तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा रहेका प्रावितहका कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकलाई तालिम दिएको हो । आधारभूततह कक्षा १ देखि ३ सम्म अग्रेजी,गणित,नेपाली र हाम्रो सेरोफेरो तथा स्थानीय तहमा बनेको पाठयक्रम सहित ५ वटाविषय […]
नरजन तामाङ १२ साउन, हुम्ला – हुम्लाको ताजाँकोट गाउँपालिका-३ स्थित धर्मोदय माध्यमिक विद्यालयमा भवन अभाव हुदाँ अधुरो भवनको भुइँमा बसेर विद्यार्थी पढ्दै आएका छन । ठेकेदारको चरम लापरबाहीले भवन निर्माणमा ढिलासुस्ती गरेपछि भवन हुदाँ विद्यार्थी अधुरो भवनको भुइँमा बसेर पढ्न बाध्य भएका हुन । २०७८ सालको असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्ने भवन प्रसान्त निर्माण सेवा […]
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बर्डफ्लू देखिएको छ । वीरेन्द्रनगरमा एक कृषकले व्यवसायीक रुपमा पालेको टर्कीहरु मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू भएको पुष्टी भएको हो । एकै दिन एकसय टर्की मरेपछि ति कृषकले पशुपन्छी विकास निर्देशनालयलाई जानकारी गराएका थिए । ‘फर्ममा पालेका टर्की मरेपछि सञ्चालकले हामीलाई खवर गर्नु भएको थियो,’ निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँले […]
हस्त चौलागाँई कालिकोट -बालवालिकाको अधिकार तथा रिपोटिंगका लागि पत्रकारहरुलाई दुई दिने तालिम मान्ममा शुरु भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा) नेपालको सहजिकरणमा अभिमुखीकरण शुरु भएको हो । जिल्लामा कार्यरत संचारकर्मी तथा मिडियाकर्मीहरुलाई तालिम दिइएको छ । बाल अधिकार ,बाल संरक्षण ,वकाल ,पैरवी र रिपोटिंग सम्वन्धि पत्रकारहरुका […]
हुम्ला जिल्लाका स्थानियतह निर्वाचन प्रक्रिया सम्पन्न भएको छ। यस्तो छ बिबरण १. खार्पुनाथ गाउँपालिका अध्यक्षः कर्ण रावल (नेपाली कांग्रेस) उपाध्यक्षः ज्ञानबहादुर सिंह भरत (माओवादी) २. ताँजकोट गाउँपालिका अध्यक्षः लालकेश जैशी (माओवादी केन्द्र) उपाध्यक्षः सुरेन्द्र थापा (नेपाली कांग्रेस) ३. नाम्खा गाउँपालिका अध्यक्षः प्रेम लामा (माओवादी केन्द्र) उपाध्यक्षः तग्दीर लामा (नेपाली कांग्रेस) ४. सिमकोट गाउँपालिका अध्यक्षः बीजय […]
सुर्खेत १९ चैत ,फागुन अन्तिम साता हुम्लाको सिमकोट–५ तल्लो गाउँमा आगलागी भयो । आगलागीबाट एउटा गोठ जल्यो । यही चैत ११ गते सुर्खेतको गुर्भाकोट नगरपालिका–१ राम्रीकाँडामा स्थानीय केशरबहादुर कामीको घरमा आगलागी भयो । आगलागीबाट दुईतले घर पूर्णरुपमा नष्ट भयो । घरमा रहेका सबै सामान र अन्न नष्ट भयो । हुम्ला र सुर्खेतमा पछिल्लो केही साताभित्र […]
काठमाडौ ,बिहिवार पश्चिमी न्यूूूूूूूूनचापिय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना […]
शारदा शाही बाजुरा , माघ १८, कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि […]
सिमकोट — जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा […]
सुर्खेतमा २१ पौष पुष्पलाल स्मृति प्रतिस्ठान कर्णाली प्रदेश समिति काे भेला विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएकाे छ ! प्रतिष्ठानका प्रदेश अध्यक्ष एव पार्टी पाेलिटव्युराे सदस्य कमरेड चन्द्र वहादुर शाहीकाे अध्यक्षतामा भएकाे भेलामा काेषाध्यक्ष एव पार्टी केस कमरेड देवी ओलीले स्वागत मन्तव्य व्यक्त गर्नु भएकाे थियाे !! भेलाले प्रतिष्ठान कर्णाली प्रदेशकाे नया नेतृत्व चयन गरेकाे छ ,जसअनुसार […]