December 27, 2024 | शुक्रबार, पुस १२, २०८१

कर्णाली विशेष

साहित्यकार  शाहीको “सम्ज्या मात्तै नरोया” देउडा गित सार्वजनिक

साहित्यकार शाहीको “सम्ज्या मात्तै नरोया” देउडा गित सार्वजनिक

मुगु — कर्णाली प्रदेश उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा सुटिङ भएको सम्झया मात्तै नरोया देउडा गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको शब्द, संगीत कलाकार तथा साहित्यकार हिक्मत शाहीले गरेका छन् । गायिका पुजा देवकोटा र नवोदित गायक धिरज सिंहको स्वर रहेको छ । तालको किनारै किनारमा छायांकन गरिएको यो गीतमा अभिनयतर्फ हिक्मत शाही, सैलेश हमाल […]

  • ११ महिना अगाडि
पिलुचाैरमा पीलु पादुका देउरा धार्मिक महोत्सव हुने

पिलुचाैरमा पीलु पादुका देउरा धार्मिक महोत्सव हुने

बाजुरा- बाजुराको कर्णाली पीलुघाट त्रीवेणि धाम धार्मिक प्रतिष्ठानको सर्वदलिय वैठक सम्पन्न भएको छ । विभिन्न निर्णय गर्दै प्रतिष्ठानको वैठक आज पीलुचौरमा सम्पन्न भएको हो । प्रतिष्ठानका अध्यक्ष मनबहादुर विष्टको अध्यक्षतामा वसेको वैठकले विभिन्न तिन वटा निर्णय गरेको वैठकमा सहभागि पत्रकार अनिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार वैठकमा पीलु् पादुका देउरा धार्मिक महोत्सव गर्ने, चारै पालिकाको […]

  • १२ महिना अगाडि
लुक्ला जाँदै गरेको जहाजको आपतकालीन ढोकाको सिसा खसेपछि

लुक्ला जाँदै गरेको जहाजको आपतकालीन ढोकाको सिसा खसेपछि

काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा […]

  • १ year अगाडि
हिमाली गाउँपालिका भेडा व्यवसायीलाई सामान वितरण

हिमाली गाउँपालिका भेडा व्यवसायीलाई सामान वितरण

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ। गाउँपालिका ३० जना भेडा व्यवसायीहरु लाई विभिन्न समान् वितरण गरेका छ्न। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ मार्तडी बाजुराको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्य अनुसार घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ। गत आर्थिक वर्षको कार्यक्रम वितरण गर्नुपर्ने […]

  • १ year अगाडि
कर्णालीमा ड्युटीमा खटीएका प्रहरीले फोन चलाउन नमिल्ने

कर्णालीमा ड्युटीमा खटीएका प्रहरीले फोन चलाउन नमिल्ने

वीरेन्द्रनगर— कर्णाली प्रदेशभित्र कार्यरत नेपाल प्रहरीले ड्युटीमा खटिएको समयमा मोबाइल फोन चलाउने नपाइने भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले बिहीबारदेखि ड्युटीको समयमा प्रहरीले मोबाइल फोन चलाउन नपाइने नियम लागु गरेको छ । कर्णाली प्रदेश रआफ्नाे मातहतका प्रहरी कर्मचारीहरूले आफूले ड्युटी गरिरहेको बखत मोबाइल फोन चलाउन नपाउने गरी व्यवस्था मिलाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताएका […]

  • १ year अगाडि
भूकम्प प्रभावित क्षेत्रमा पुग्यो एमाले उपमहासचिव नेतृत्वको केन्द्रीय टोली

भूकम्प प्रभावित क्षेत्रमा पुग्यो एमाले उपमहासचिव नेतृत्वको केन्द्रीय टोली

, कात्तिक १८ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल नेतृत्वको केन्द्रीय टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेको छन्। पार्टीले आयोजना गर्ने अभियानको तयारीको क्रममा सुदुरपश्चिम प्रदेश हुँदै कर्णाली प्रदेश आइपुगेपछि भूकम्प गएकोले उपमहासचिव रिमाल नेतृत्वको टोली अन्य काम स्थगीत गरेर आज जाजरकोट पुगेका हुन । । जाजरकोट पुगेर रिमालसहितका नेताहरुले भूकम्पमा परी जाजरकोट […]

  • १ year अगाडि
भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले […]

  • १ year अगाडि
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

१८ कार्तिक, जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख  सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

  • १ year अगाडि
जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते

जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते

१८ कार्तिक, काठमाडौं । गएरातीको भुकम्पमा परी जाजरकोट र रुकुममा ३६ जनाको मृत्यु  पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने भूकम्पमा परी ४६ जना घाइते भएका छन् । उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ […]

  • १ year अगाडि
बाजुराका २ जना र १ प्रहरी सहायक हवल्दार गरि ३ जना चितुवाको छाला र चरेस सहित पक्राउ

बाजुराका २ जना र १ प्रहरी सहायक हवल्दार गरि ३ जना चितुवाको छाला र चरेस सहित पक्राउ

बाजुरा– धनगढीमा चितुवाको छाला र चरेससहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार  पनि छन्। प्रहरीका अनुसार प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगा नगरपालिका– १० बस्ने ३० वर्षीय हेमराज जोशी पक्राउ परेका हुन्। बुधबार साँझ ७ बजे धनगढीको […]

  • १ year अगाडि

लोकप्रिय