शुलभ चन्द, कतार : नेपालीहरुको महान् पर्व विजया दशमीको पावन अवसरमा कतारमा “दशैं धमाका २०७९” सांस्कृतिक कार्यक्रम हुने भएको छ । एसएसके ब्रोदर्सको आयोजनमा हुने दशै धमका २०७९ का लागि नेपाली बाट चर्चित कलाकारहरू गायक रमेश राज भट्टराई गायिका सम्झना भण्डारी गायक तथा मोडल अर्जुन सापकोटा र डान्सर करिश्मा पुन मगर सहित चर्चित भोजपुरी डान्सर […]
लामो समय देखि युवाको क्षेत्रमा क्रियाशील कैलाली लम्किका युवा अभियानता कृष्ण बटाला Asian International Youth 2022 बाट सम्मानित भएका छन । भारतको कलकत्तामा सम्पन्न तिन दिने एसियन अन्तरास्ट्रिय युवा सम्मेलनमा उनलाई आयोजक संस्था ग्लोबल युथ प्लेटफार्म र लायन्स ईन्टरनेशनल कलकत्ताले सम्मान गरेको हो।सम्मेलनमा बङ्लादेश भारत तथा नेपालबाट युवा सहभागिता रहेको थियो। विभिन्न सामाजिक संस्थामा आबद्ध […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले कमलपोखरी क्षेत्रमा आज पनि टुकुचा उत्खनन् सुरु गरेको छ। महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो। महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो। अहिले महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ। उच्च अदालत पाटनले टुकुचा […]
किरण धामी, डोटी-डोटीमा २७ जना डेंगुका सङ्क्रमित फेला परेका छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यो वर्ष जिल्लामा भदौ १३ गते पहिलो पटक फेला परेको थियो । त्यसता क्रमशः जिल्लामा डेंगुका सङ्क्रमित बढिरहेका छन् । जिल्ला अस्पताल डोटीका मेडिकल रिपोर्टर नारद प्रसाद भट्टका अनुसार भदौ १३, १४ र १६ गते एक/एक जना, १७ गते २ […]
उदय मल्ल, कतार -प्रवासी नेपाली मञ्च कतारले हिजो नवनियुक्त कतारको राजदुत ढकाललाई स्वागत गरेको छ। मिति ११/०८/२०२२ प्रवासी नेपाली मञ्च कतार को तर्फबाट मञ्चका अध्यक्ष प्रभात त्रिपाठीको नेतृत्व साथै मञ्चका निवर्तमान अध्यक्ष, मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य साथै मध्यपूर्व इन्चार्ज क. चानक पोखरेलको बिशेष उपस्थितिमा एक प्रतिनिधि मण्डलले नेपाली दूतावास कतारमा उपस्थित भई कतारका लागि नव […]
बाजुरा/ बुढीगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह भारी मतले विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा […]
उमेश जङ्ग शाही, असार २५,बाजुरा – बुढीगंगा नगरपालिका वडा नं १एमालेका वडा अध्यक्षका उम्मेदवार रणबहादुर थापा विजयीभएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसबाट लोग बहादुर थापा पराजित भएका हुन। वडा नं १० एमाले बाट वडा अध्यक्षका उम्मेदवार दल बहादुर साउद बिजयी भएका भने उनका प्रतिद्वन्द्वी नेपालिकाङ्ग्रेस का वडा अध्यक्ष उम्मेदवार मोहन बुढा पराजित भएका हुन।वडा […]
कैलाली , सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढीमा भर्खरै कैलाली फेन्सिङ संघ धनगडी गठन भएको छ । फेन्सिङ संघको अध्यक्षमा जलेन्द्र शाही उपाध्यक्षमा श्याम खत्री, सचिब ऐन बहादुर सिँह , सहसचिब विबेक सर्मा , कोषाध्यक्ष निशान्त थापा लगाएत ९ सदस्यीय कार्यसमिति गठन भएको छ ।हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि खेलकुद क्षेत्रको उ्तिकै महत्वरहेको छ । […]
काठमाडौं ,अनलाइन ईकमर्श कम्पनीहरु ‘बालेन दाईको चस्मा’ नाम दिएर बालेन साहले लगाउने चस्मा बिक्रीको नयाँ फण्डा निकालेका छन् । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेद्वार बालेन साहले लगाउने चस्माको चौतर्फी खोजी हुन थालेपछि अनलाइन सपिङ कम्पनीहरुले समाजिक सञ्जालमा मिमि बनाएर बिक्रीका लागि प्रचारप्रसार थालेका हुन् । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि खसेको मत गणना भइरहेको छ […]
हुम्ला जिल्लाका स्थानियतह निर्वाचन प्रक्रिया सम्पन्न भएको छ। यस्तो छ बिबरण १. खार्पुनाथ गाउँपालिका अध्यक्षः कर्ण रावल (नेपाली कांग्रेस) उपाध्यक्षः ज्ञानबहादुर सिंह भरत (माओवादी) २. ताँजकोट गाउँपालिका अध्यक्षः लालकेश जैशी (माओवादी केन्द्र) उपाध्यक्षः सुरेन्द्र थापा (नेपाली कांग्रेस) ३. नाम्खा गाउँपालिका अध्यक्षः प्रेम लामा (माओवादी केन्द्र) उपाध्यक्षः तग्दीर लामा (नेपाली कांग्रेस) ४. सिमकोट गाउँपालिका अध्यक्षः बीजय […]