बाजुरा ५ असार।खत्याड गाउपालिकाको आयोजनामा कर्णाली करिडोर क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु भएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भिलेजमा सूरु गरेको छ ।कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल […]
उमेश जङ्ग शाही ३ असार, बाजुरा / जगन्नाथ गाउपालिकाको कार्यालय जुड्डीमा जिल्ला अस्पताल बाजुराको आयोजना र सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा सुरु भएको गाउँघर चिकित्सक कार्यक्रम तथा निशुल्क स्वास्थ्य सिविर आज सम्पन्न भएकोछ। स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिलकुमार शाह, एम. डि. जि. पि. डाक्टर नवीन बएर, मेडिकल अधिकृत डाक्टर निर्पेसराज गिरी , डेन्टल अधिकृत […]
सेतीकर्णाली खबर २ असार, धनगढी /सुदूरपश्चिम सरकारले चालु बजेटको भन्दा करिब सात अर्ब घटाउँदै आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकासका कार्यक्रम प्राथमिकतामा राखेको दाबी गरेका छन् । आगामी वर्षका लागि चालुतर्फ ९ अर्ब ५९ करोड […]
सेतीकर्णाली खबर – ३२ जेठ, बाजुरा / बुढिनन्दा नगरपालिकामा कृषक संग नगर प्रमुख कार्यक्रम प्रभाकारी बन्दै गएकाे छ्। ९५ जना सफल कृषकहरूलाई प्राेत्साहन सहित सम्मान गरेका छन् । नगरपालिकामा २०७९/०८० मा संचालित कृषक संंग नगर प्रमुख कार्यक्रम अन्तर्गत बुढीनन्दाले प्रति कृषकहरूलाई २५ सयका दरले प्राेत्साहन सहित सम्मान गरेकाे हाे । बुढिनन्दा नगरपालिकाकाे आयाेजनामा २०७९ असाेज १६ […]
जेष्ठ २८ बाजुरा / बडिमालिका नगरपालिका वाड नं ७ काे जिल्ली स्कुल नजिक रहेकाे पहिराका कारण मार्तडी काेल्टी मा आवत जावत गर्ने एक मात्र सडक अबरुद्द भएकाे छ । लक्ष्मी मा बि नजिक रहेकाे पहाेराे आईतबार बिहान आएकाे पानी ले गर्दा साे पहिराे बगेर राेडमा छाप्पीएकाे यातायातका साधनहरु आवत जावत गर्न समस्या भएकाे ट्याक्टर चालक […]
बाजुरा – जिल्लाका ९ वटै स्थानीय तहका प्रत्येक वडामा दादुरा , रुवेला खोप अभियान सूरु हुने भएको छ । रोग रोकथाम तथा निणन्त्रण लागी दादुरा प्रकोप हटाउनका लागी दादुरा रुवेला खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । दादुरा रुवेला खोप अभियान संचालन गर्नका लागी मंगलबार देखि ३ दिने अभिमुखीकरण तालिम संचालन गरिएको […]
बैशाख,२९ धनगढी सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्मि प्रदेश सरकारले प्रदेश सरकारको औचित्य र भुमिका पुष्टी हुनेगरी काम गर्ने दाविगर्नु भएको छ । आज धनगढीको होटेल डिभुटीमा एभिन्यूज खबर टेलीभिजनले आयोजना गरेको दबाबमा अर्थतन्त्र प्रभावमा बजेट वृहत बजेटबहश कार्यक्रममा बोल्दै मन्त्री शाहीले जनताहरु जनप्रतिनिधि प्रति निकै निराशा भएको भन्दै अब जनतालाई निराशा […]
चितवन,१२ वैशाख ।चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका छन् । उनी ५४ हजार १७६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । […]
काठमाण्डौ – तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजय भएका छन । हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका स्वर्णिम वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्। वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। […]
बाजुरा जिल्लाकाे प्रदेश (क) कुण्डा क्षेत्रमा भर्खरै सम्पन्न भएको माथिल्लो कर्णाली जल महोत्सवले कुण्डा क्षेत्रकाे एकिकृत विकासका लागि ९ बुँदे घाेषणा पत्र जारी गरेको छ। विकास र समृद्धिको आधार निर्माणका रुपमा आयोजना गरिएको महोत्सव ९ बुँदे कुन्ना घोषणा पत्र संगै कृषि ,जल पर्यटन र धार्मिक, मौलिक परम्परागत रुपमा मनाउदै आएका साँस्कृति प्रस्तुत गर्दै महोत्सव सम्पन्न […]