September 15, 2025 | सोमवार, भदौ ३०, २०८२

रोचक

बाजुराको कवाडी खाद्य डिपो केन्द्रमा चामल अभाव

बाजुराको कवाडी खाद्य डिपो केन्द्रमा चामल अभाव

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी अस्थायी खाद्य डिपो केन्द्र चामल अभाव रहेको छ। गाउँका सर्वसाधारण मान्छेहरु चामल किन्न खाद्य डिपो केन्द्रमा आउँदा चामल नहुदा सेवाग्राही रित्तो हात लिएर घर फर्किने गरेका। हिमाली गाउँपालिका स्थानीय मात्र नभएर हुम्ला र मुगु जिल्ला छिमेकी लाई समेत चामलको समस्या भएको छ। खाद्य बिक्री केन्द्रमा […]

  • २ years अगाडि
वडा सदस्य पाण्डे ड्रागन फलफूल खेती गर्दै

वडा सदस्य पाण्डे ड्रागन फलफूल खेती गर्दै

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य बिष्णु राज पाण्डे बोल्डिक गाउँ नजिकै ड्राइगोन खेती गर्दै आइरहेको छन। हिमाली बहुउद्देश्यीय कृषि फर्म दर्ता गरिएको छ। जुन कार्यक्रम जिल्ला कृषि ज्ञान केन्द्र बाजुरा ५० प्रतिशत अनुदान रकमले चितवन बाट ड्रागन फलफूल बिरुवा ढुवानी र खरिद गरेर ल्याएको छ। यसको […]

  • २ years अगाडि
विपद घरका रकम नपाउदा लगानी ऋणमा

विपद घरका रकम नपाउदा लगानी ऋणमा

उमेश रोकाया,बाजुरा- विपद घर निर्माणकार्य सम्पन्न हुँदा पनि रकम नपाउदा सबै लगानी ऋणमा रहेकोे छ्न। हिमाली गाउँपालिका वडा नम्बर ५ कियुडी गाउँमा ९९ घर र वडा नम्बर ४ को फैतिमा २९ घर लगायत गरेर १ सय २८ घरपरिवार विपदका घर निर्माण गर्ने काम सम्पन्न गरेका छन। घर निर्माणकार्य सकिएको भएपनि अहिलेसम्म कुनै किस्ताको पैसा भुक्तानी […]

  • २ years अगाडि
बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा । बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका ६ नाचनथलीको मोड नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । डडेल्धुराको अजयमेरू गाउँपालिका ४ का बर्ष ३० का दिपकराज पाण्डेयले चलाएका अदालतको बा १ झ ८१८४ नं. को गाडी ब्रेक फेल […]

  • २ years अगाडि
हिमाली गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न

हिमाली गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका १३ औं गाउँसभा सम्पन्न गरिएको छ। आर्थिक वर्ष २०८०/०८१ को हिउँदे गाउँ सभा बिहीबार बाट सुरु गरि आज सम्पन्न भएको छ। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने नाराका साथ गाउँ सभा सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ। स्थलमा हुने […]

  • २ years अगाडि
बाजुराकी छाया १० महिनामा लोकसेवाको ६ लिखित परीक्षामा सफल, कोशीमा सिफारिस

बाजुराकी छाया १० महिनामा लोकसेवाको ६ लिखित परीक्षामा सफल, कोशीमा सिफारिस

बाजुरा– जीवनमा एकै पटक यति धेरै सफलता र खुसी भेटिएला भन्ने कल्पना समेत थिएन्, छाया जैशीलाई । तर कठोर संघर्ष र दुख गर्दाको परिणामले नसोचेको खुसी र सफलता पनि मिल्ने रहेछ । त्यस्तै भयो छाया जैशीको जीवनमा पनि । उनले १० महिनाको अवधीमा ६ वटा लोकसेवा आयोगका लिखित परीक्षा पास गरिन् । यसरी एकपछि अर्को सफलता […]

  • २ years अगाडि
हिमाली गाउँपालिकामा १३ औं गाउँ सभा सुरु

हिमाली गाउँपालिकामा १३ औं गाउँ सभा सुरु

उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको १३ औं गाउँ सभा सुरु भएको छ। आर्थिक वर्ष २०८०/०८१ को हिउँदे गाउँ सभा बिहीबार बाट सुरुवात गरेको छ। उक्त गाउँ सभा उद्घाटन हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले ब्यानर पढेर उद्घाटन गरेका छन। गाउँपालिकाले अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका छन। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत […]

  • २ years अगाडि
साहित्यकार  शाहीको “सम्ज्या मात्तै नरोया” देउडा गित सार्वजनिक

साहित्यकार शाहीको “सम्ज्या मात्तै नरोया” देउडा गित सार्वजनिक

मुगु — कर्णाली प्रदेश उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा सुटिङ भएको सम्झया मात्तै नरोया देउडा गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको शब्द, संगीत कलाकार तथा साहित्यकार हिक्मत शाहीले गरेका छन् । गायिका पुजा देवकोटा र नवोदित गायक धिरज सिंहको स्वर रहेको छ । तालको किनारै किनारमा छायांकन गरिएको यो गीतमा अभिनयतर्फ हिक्मत शाही, सैलेश हमाल […]

  • २ years अगाडि
त्रिवेणी नगरपालिकाले १४ औं नगर सभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न: अपाङ्गता लगाएतका ६ वटा कार्य विधी पारित

त्रिवेणी नगरपालिकाले १४ औं नगर सभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न: अपाङ्गता लगाएतका ६ वटा कार्य विधी पारित

 ३ माघ,बाजुरा/  त्रिवेणी नगरपालिकाले १४ औं नगर सभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न गरेको छ । पस २९ गतेबाट सुरु भएको नगर सभा मंगलबार सकिएको हो । नगर सभामा पेश भएका ६ वटा कार्य विधी सभामा छलफलपछि पारित गरिएको नगर कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का वडाध्यक्ष गणेश साउँदले जानकारी दिएका छन् । उनले […]

  • २ years अगाडि
बाजुरामा गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

बाजुरामा गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

बाजुरा । जिल्ला अस्पताल बाजुराबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ। जिल्ला अस्पताल बाजुरामा भर्ना भएकी बडिमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सिमा बडुवाललाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी निर्पराज गिरीले बताउनु भयो। गर्भवती महिलाको गर्भमै शिशु विच भागमा अड्कीयर जिल्लामा सुत्केरी गराउन सम्भव नभएका कारण रिफर गरिएको हो । […]

  • २ years अगाडि

लोकप्रिय