बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिकामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि देवलकोट माध्यामिक विद्यालयले जितेकाे छ। प्रतियोगितामा सहभागि ४ वटा माध्यामिक विद्यालयलाई पराजित गर्दै वडा नम्वर ५ मा रहेकाे देवलकोट माविले शिल्ड जितेकाे हो । प्रथम बनेको देवलकोट माध्यामिक विद्यालयले १६ स्वर्ण, ५ रजत र ६ कास्य सहीत २७ पदक हात पारेको छ । त्यस्तै […]
बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिका वडा नं ९ मा रहेको त्रिशक्ति माध्यामिक विद्यालयको ६९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम बिहिबारबाट सुरु भएको छ । “अनुशासन सक्रिय सिकाई हामी सबैको प्रण, सबैको सहयोग बिद्यालयको सबलिकरण” भन्ने मुल नाराका साथ त्रिशक्ति विद्यालय प्राङ्गगणमा हिजो एक कार्यक्रम बिच औपचारिक रुपमा सुरु भएको हो । विद्यालय व्यवस्थापन समितिका […]
बाजुरा । बाजुराका युवा व्यवसायी देवेन्द्र नाथको जीप दुर्घटनामा परेर मृत्यु भएको छ । बिहिवार साँझ गौमूल गाउँपालिका नजिकै मालिवनमा जीप दुर्घटनामा परि नाथको ज्यान गएको हो । नाथको घटना स्थलमै मृत्यु भएको र साथका रहेका अर्का मदन रोकाया घाइते भएको प्रहरीले बताएकाे छ । जीप नाथ आफैले चलाएका थिए । ३४ वर्षका नाथको ज्यान […]
जित जङ्ग कटेल/नेपालगन्ज- बाँकेको नेपालगंज मल्टिपल क्याम्पसका बिद्यार्थीहरूलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना र ट्राफिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। लियो क्लब नेपालगञ्ज ईनोभेटिभ द्वारा आयोजना तथा लायन्स क्लब अफ नेपालगन्ज ईनोभेटिभको सहयोग र जिल्ला प्रहरी कार्यालय बाँके संगै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा नेपालगंज मल्टिपल क्याम्पसमा बिद्यार्थीहरूलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना र […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँमा टेलीफोन टावर निर्माणकार्य तिव्र रूपमा अगाडी बढाएको छ। विगत ६ वर्ष देखि टेलिफोन बाट बन्चित भएको पाँडी गाउँमा टेलीफोन टावर निर्माणकार्य सुरु गरिएको छ। पाँडीको लेख डाडा भन्ने ठाउमा टावर बनाउन काम सुरुवात गरेका छन। गाउँका करिब १ सय ४५ घर धुरी टेलिफोन टावर निर्माणकार्य […]
बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको वडा नं तीन जुकोटमा रहेको शम्भु सुनन्दा माद्यामिक विद्यालयमा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको हो । फिल्ड व्यवस्थापन र सरसफाइ लगायतका अन्य सम्पुर्ण तयारी पूरा भए संगै आजबाट प्रतियोगिता सञ्चालन भएको विद्यालयले जनाएको छ । आज एक कार्यक्रमका […]
सेतिकर्णाली खबर,१२ पुस / बाजुराकाे जगन्नाथ गाउँपालिकामा हिजो बाट चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ आजबाट गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । जगन्नाथ गाउँपालिका शिक्षा ,युवा ,तथा खेलकुद शाखाको आयोजना र देवलकोट […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजारमा बिजुली झिलिमिली हुँदा बजार बासिन्दा खुशी भएका छ्न। गाउँपालिकाको केन्द्र धुलाचौर भए पश्चात् बजार लाग्न सुरु गरेको हो। अहिले सम्म बजार विस्तार भएको ६/७ वर्ष पुगेको छ। बजारमा खानेपानी, यातायात, संचार क्षेत्रको पहुँचमा भएपनि बिजुली बत्ति बाट बन्चित अवस्थामा थियौं। बजारमा बिजुली नहुदा सोलार बालेर उज्यालो बस्ने गरेको […]
बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका–५ किम्नीमा विद्युतको तार सट भइ एक घरमा आगलागि हुँदा पूर्ण रुपमा क्षती भएको छ । मंगलबार विहान स्थानीय देउराम बुढाको घरमा विद्युतको तार सट भई आगलागि भएको हो । खाना पकाउने बेला विद्युतको तार एक्कासी सट भएर आगलागि भएको स्थानीय जनक बुढाले बताएका छन् । आगो नियन्त्रणमा लिइसकेको स्थानियले जनक बहादुर बुढाले […]
बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका विद्यालयमा संयुक्त अनुगमन तथा पालिका स्तरको समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ। त्रिवेणी नगरपालिकामा पौष ५ गते बिहिबारका दिन वडा नम्बर ४ मा रहेको श्री तोली देवलडाँडा माध्यामिक विद्यालय र सोहि वडामा रहेको श्री जनशक्ति आधारभुत विद्यालयमा विश्व खाद्य कार्यक्रमको सहकार्य तथा एकिकृत विकास समाज नेपाल (आइ.डि.एस. नेपाल ) को सहयोगमा संचालित विद्यालय स्वास्थ्य […]