March 2, 2026 | सोमवार, फाल्गुन १८, २०८२

रोचक

आई.पि.भि. खाेप अभियान सम्बन्धी सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम

आई.पि.भि. खाेप अभियान सम्बन्धी सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम

बाजुरा- पोलियो रोग विरुद्धको आई.पि.भी खोप अभियान २०८१ सम्बन्धि सञ्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम गरिएको छ।शनिबार सदरमुकाम मार्तडी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराकाे सभाहलमा उक्त अन्तरक्रीया कार्यक्रम गरिएको हाे। जिल्ला स्थित विभिन्न सञ्चारमाध्ययमा कार्यरत सञ्चारकर्मीहरु संग अन्तरक्रिया गर्दै खाेप अभियानका बारेमा जानकारी गराईएकाे थियाे ।उक्त खाेप अभियान जेठ १३ आइतवारदेखि जेठ १८ गतेसम्म सञ्चालन हुने भएको छ। […]

  • २ years अगाडि
कोल्टीअस्पतालमा संचालन भएको स्वास्थ्य शिविर  सम्पन्न

कोल्टीअस्पतालमा संचालन भएको स्वास्थ्य शिविर सम्पन्न

महेश कार्की १२जेष्ठ कोल्टी, बाजुरा/ विभिन्न सेवा दिने गरि कोल्टीमा संचालन भएको तीन दिने निशुल्क स्वास्थ शिविर आज सम्पन्न भएको छ ।काेल्टी अस्पताल, बुढीनन्दा नगरपालिका, एकएक पाईला नेपाल र गेटा अस्पताल धनगढीकाे संयुक्त आयाेजनामा यो शिविर संचालन गरिएको थियो । शिविरमा नाक,कान,घाँटी,आँखा र दाँत समन्धी राेगकाे निशुल्क सल्यक्रिया, विशेषज्ञ सेवा सहित उपचार भएको एकएक पाइला […]

  • २ years अगाडि
बाजुरामा कृषि  हाटबजार  सञ्चालन गर्ने   पहिलो स्वामिकार्तिक

बाजुरामा कृषि हाटबजार सञ्चालन गर्ने पहिलो स्वामिकार्तिक

सेतीकर्णाली खबर –  १२ जेष्ठ बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट वजार सञ्चालन गर्ने पहिलो पालिका बनेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट बजार सञ्चालन गर्नेमा जिल्ला कै पहिलो पालिका बनेको हो । गाउँपालिका भित्र उत्पादित कृषि वस्तुको बजारीकरणका लागि शुक्रवार देखि कृषि हाट वजार सञ्चालनमा आएको जनाएको छ । रिरास […]

  • २ years अगाडि
जन्मदिनको अवसरमा वि.व्य.स. अध्यक्ष रोकायाले बिद्यार्थीलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग

जन्मदिनको अवसरमा वि.व्य.स. अध्यक्ष रोकायाले बिद्यार्थीलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग

सेतीकर्णाली खबर,बाजुरा- जन्मदिनको अवसरमा बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले बिद्यार्थीहरुलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग गरिएको छ। हिमाली गाउँपालिका ६ नम्बर वडामा रहेको बडिमालिका माध्यमिक बिधालयका ३ सय भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाइ सामाग्री बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले सहयोग गरेका छन। जन्मदिन अवसर पारी बिधालय व्यवस्थापन समिति अध्यक्ष रोकायाले अरु बाहिर […]

  • २ years अगाडि
कुकुर तथा बिरालाको बन्ध्याकरण सिबिर भोलि देखि सन्चालन  हुने

कुकुर तथा बिरालाको बन्ध्याकरण सिबिर भोलि देखि सन्चालन हुने

सन्तोष प्रसाद जोशी  कोल्टी- जिल्ला स्थित भेटनरी तथा पशु सेवा बिज्ञ केन्द्रले कुकुर तथा बिरालाको बन्ध्याकरण  सिबिर सन्चालन गर्ने भएको छ ।जिल्ला भरिका  घरपालुवा र छाडा कुकुर बिरालाहरुको बन्ध्याकरण गर्ने भएको हो ।रेबिज रोग नियन्त्रणका लागि सामुदायिक कुकुर बिरालाहरुबाट रोग फैलिने तथा जनसंख्या धेरै हुने भएकाले शिबिर सन्चालन गर्नुपर्ने भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र […]

  • २ years अगाडि
एसी बस मार्तडी देखि काठमाडौं संचालन: पुर्व मन्त्री थापाद्वारा उद्घाटन

एसी बस मार्तडी देखि काठमाडौं संचालन: पुर्व मन्त्री थापाद्वारा उद्घाटन

बाजुरा- बाजुराको सदरमुकाम मार्तडी देखि काठमाडौंसम्म सोफा सहितको एसी बस नियमित सञ्चालन हुने गरि बस सेवा सुरू भएको छ । बाजुराको सदरमुकाम मार्तडी देखि काठमाडौंसम्म सोफा सहित एसी सञ्चालन हुने बसको नेकापा एमाले स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री कर्ण बहादुर थापाद्वारा उद्घाटन गरेका छन्। यात्रुहरुको माग र सुरक्षित यात्राको ग्यारेन्टी गर्न अत्याधुनिक सुविधा जडान […]

  • २ years अगाडि
बुढीनन्दा नगरपालिका कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

बुढीनन्दा नगरपालिका कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे बुढीनन्दा नगरपालिका- २ कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। कोल्टी अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बुढीनन्दा नगरपालिकाको आयोजनामा एकएक पाइला नेपाल र गेटा आँखा अस्पताल धनगढीको सहयोगमा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन आज बिहान बाट सुरु!गरिएको छ। शिविर सञ्चालनमा आँखा, नाक, कान, घाँटी र दन्त रोग […]

  • २ years अगाडि
स्वामीकार्तिकमा कृषि हाटबजार उद्घाटन, उत्कृष्टलाई प्रोत्साहन गरिने

स्वामीकार्तिकमा कृषि हाटबजार उद्घाटन, उत्कृष्टलाई प्रोत्साहन गरिने

शारदा शाही/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा कृषि हाटबजार उद्घाटन र उत्कृष्ट कृषकलाई प्रोत्साहन गरिने भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा समन्वय र लिवर्ड अन्तरगत RERAS परियोजनाको आर्थिक सहयोगमा गाउँपालिका द्रारा संचालित वडा नम्बर ४ ढुङ्गेबजारमा कृषि हाटबजार तथा संकलन केन्द्र उद्घाटन हुने भएकाे छ। कृषकहरुले आफू सँग भएका कृषि उत्पादन बीउ , बेर्ना […]

  • २ years अगाडि
हिमाली गाउँपालिका कृषक समुहलाई हाते ट्याक्टर वितरण

हिमाली गाउँपालिका कृषक समुहलाई हाते ट्याक्टर वितरण

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाका ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ। जे.आइ.जेट. संस्थाको आर्थिक सहयोगमा हिमाली गाउँपालिका समन्वयमा ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ। हिमाली गाउँपालिका ४ नम्बर वडाका फैती र लेप्डी कृषक समुह र ६ नम्बर वडाका बोल्डिक र धिम कृषक समुहलाई हिमाली गाउँपालिका अध्यक्ष […]

  • २ years अगाडि
शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेको जीप दुर्घटना

शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेको जीप दुर्घटना

बाजुरा- मुगुको खत्याड गाउँपालिका वडा नं २ जाम हिलटपमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बिहान बाजुराबाट रारा शैक्षिक भ्रमणका लागि छुटेको जीप जाम हिलटपमा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा रहेको जन प्रकाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी चढेको जीप दुर्घटना हुँदा […]

  • २ years अगाडि

लोकप्रिय