बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बिधालय बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम बिच अन्तक्रिर्या कार्यक्रम गरिएको छ। गाउँपालिकाका २२ वटा बिधालयका बिधालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षा अभिभावक संघ अध्यक्ष बिच एक आपस पालिकामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। शैक्षिकसत्र सुरु गरे संगै बिधालयमा विद्यार्थीहरुको पढाई गुणस्तर बनाउनका लागि यो कार्यक्रम गरिएको छ। सबै बिधालयमा पहिलो […]
सेतीकर्णाली खबर ३जेष्ठ बाजुरा/ नेकपा एमाले बाजुराको ८औ जील्ला अधिवेसनमा तिनै जना अध्यक्षका उमेद्वारलाइ समेटर जाने सहमतिको खाका बनेको छ । नेकपा एमाले बाजुराको ८ औं जिल्ला अधिवेशनको ज्येष्ठ १ गते पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ले उद्घाटन गरेको थिए । उद्घाटन पश्चात सहमति गर्ने की, निर्वाचन गर्ने भन्ने बिषयमा नेताहरु बीच आन्तरिक […]
जेठ, २ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल […]
उमेश रोकाया,०२जेष्ठ/बाजुरा- वर्षौंपछि गाउँमा चक्की घट्ट सञ्चालनमा आएपछि घण्टौ पिठ्युँमा बोकेर घट्ट पिसन जान बाध्यता अन्त्य भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ स्थित बोर्ता गाउँमा चक्की घट्ट सञ्चालन गरिएको छ। यहाँ पुर्खा देखि गाउँमा पानीको अभावले गर्दा समस्या भएको हो। स्थानीय प्राय खाना रोटी खाने गरेको कारणले गाउँमा घट्ट नहुदा कोदो, गहुँ र मकै […]
उमेश रोकाया,बाजुरा- बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ मा रहेकोे भवानी माध्यमिक बिधालय धुलाचौरमा विश्व खाद्य कार्यक्रम आर्थिक सहयोगमा हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय हाजिरी जबाफ संगै वक्तुत्व कार्यक्रम गरिएको छ। पोषण सप्ताह कार्यक्रम बिधालय […]
सेतीकर्णाली खबर,बाजुरा- धुलाचौर बजार व्यवसायीले आगलागी घरको परिवारलाई १४ हजार नगदसहित खाद्यान्न र लत्ताकपडा राहत दिएको छ। आज दिउँसो दिनमा भएको हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित धुलाचौर विद्युतको तार सट भएर एक घर आगलागी पुर्ण रूपमा नष्ट भएको हुँदा बजार बासी दुखित छौँ। क्षती ठुलो भएपनि बजार व्यवसायी आफ्नो हिसाबले वा व्यक्तिगत तरिकाले भएपनि […]
सेतीकर्णाली,बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिको सहयोगमा आगलागी पीडितलाई राहत दिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित धुलाचौर पुर्वलाल पाण्डेको घरमा आज दिउँसो आगलागी हुँदा धनमाल लाखौं क्षति भएको छ। आगलागीमा भएको घरका परिवारलाई सानो सहयोग भएपनि एक गाँस खानका लागि रात खटाउन निम्ति सहयोग गरेका छौ। हाम्रो नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले दुख […]
उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा आगलागी क्षति भएका पीडित घरपरिवारका लागि खाद्यान्न सहित लत्ताकपडा राहत सहयोग गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित धुलाचौरमा रहेकोे किन्दुरी सञ्जाल पाण्डेको ४ कोठे घर आज दिउँसो १२:३० बजे विद्युतिय तार सट्ट हुँदा आगलागी उत्पन्न भएको हो। आगलागीबाट नगद सहित सम्पूर्ण सामान नष्ट भएको छ। आगलागीबाट क्षति भएको घरलाई […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका एक घर आगलागीबाट धनजन सहित जलेर नष्ट भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरमा रहेको पुर्वलाल पाण्डेको घरमा आगलागी भएको छ। आज दिउँसो बिजुली बत्तीको तारमा समस्या भएको हुँदा घर आगलागी बाट घरमा रहेकोे सम्पूर्ण जिन्सी, नगद, गहना र खाद्यान्न लगायत सामानको पुर्ण रूपमा क्षति भएको स्थायी प्रहरी चौकी […]
सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका भित्र निर्माण योजना ७० प्रतिशत काम सम्पन्न गरिएको छ। आर्थिक वर्ष २०८०/०८१ का गाउँपालिका विनियोजन गरेका निर्माण योजनाहरु बैशाख मसान्तसम्म करिव अहिलेसम्म ७० प्रतिशत काम सकियोको छ। पालिका स्तरीय योजनमा पुर्वाधार बिकासमा पर्ने बिधालय, खानेपानी, सडक, सिचाइ नहर, मन्दिर, सार्बजनिक ठाउँ पाटी पौवा लगायत विभिन्न ठाउँमा आवश्यक अनुसार वडा […]