February 25, 2026 | बुधबार, फाल्गुन १३, २०८२

रोचक

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि   

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि   

काठमाडौं । द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । श्रेष्ठको शनिबार विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको हो । लामो समयदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहेकी ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको थियो । श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको […]

  • २ years अगाडि
कांग्रेस एमाले गठबन्धन २०८४ सम्मै कायम रहन्छ : मन्त्री शाही

कांग्रेस एमाले गठबन्धन २०८४ सम्मै कायम रहन्छ : मन्त्री शाही

काठमाडौ– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्ने बताएका छन् । रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारका उनले शीर्ष नेताहरूले सुजबुझका साथ गठबन्धन बनाएको बताउँदै २०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने दाबी गरेका हुन् । सरकार फेरबदलबाट जनता हैरान भइसकेको बताउँदै कांग्रेस-एमाले गठबन्धन अन्तिम विकल्प रहेको उनले बताए । उहाले कांग्रेस-एमाले नेतृत्वको सरकार […]

  • २ years अगाडि
उपसभामुख रानाको प्रष्टीकरण : पदको गरिमामा आँच आउने काम गरेको छैन

उपसभामुख रानाको प्रष्टीकरण : पदको गरिमामा आँच आउने काम गरेको छैन

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् । आफूले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु आफूविरुद्ध नियोजित कदम भएको उनको दाबी छ । उपसभामुख भएको अर्को महिना नै अमेरिका गएकी उपसभामुख रानामाथि अनधिकृत व्यक्तिहरू लैजान खोजेको आरोप लागेको […]

  • २ years अगाडि
बैतडीमा महिला सुरक्षित आवास गृहको आफ्नै भवन निर्माण

बैतडीमा महिला सुरक्षित आवास गृहको आफ्नै भवन निर्माण

बैतडी- बैतडीमा महिला सुरक्षित आवास गृहको आफ्नै भवन निर्माण गरिएको छ। जिल्लाको पाटन नगरपालिकामा महिला सुरक्षित आवास गृह (सेफ हाउस)को आफ्नै भवन निर्माण गरिएको छ। गत आर्थिक वर्षमा सङ्घीय सरकारले पाटन नगरपालिकामार्फत सेफ हाउसको भवन निर्माण गर्न ८० लाख बजेट विनियोजन गरेको थियो। ठेक्का प्रक्रियामार्फत धर्मदेव निर्माण सेवाले ५२ लाखको लागतमा उक्त भवन निर्माण गरेको हो। सम्झौताअनुसार […]

  • २ years अगाडि
पहिलोपटक कोल्टी लगायत ३ क्षेत्रमा एसईईको मौका परीक्षा हुने

पहिलोपटक कोल्टी लगायत ३ क्षेत्रमा एसईईको मौका परीक्षा हुने

बाजुरा- माध्यामिक शिक्षा परिक्षा (एसईई) को ग्रेडबृद्धि पुरक परीक्षा बाजुरामा पहिलो पटक कोल्टी लगायत ३ क्षेत्रमा एसईईको मौका परीक्षा हुने हुने भएको छ। जिल्लाबाट १ हजार ८ सय३०  जना परीक्षार्थी सहभागी हुने भएका छन् । श्रावण २३  गतेबाट सञ्चालन हुने उक्त ग्रेडबृद्धि पुरक परीक्षामा जिल्लाबाट १८३० जना परीक्षार्थी सहभागी हुने शिक्षा बिकाश तथा समन्वय ईकाइ […]

  • २ years अगाडि
धुलाचौर नजिकै सडक माथी पहिरो आउदा यात्रु सास्ती

धुलाचौर नजिकै सडक माथी पहिरो आउदा यात्रु सास्ती

बाजुरा- धुलाचौर बाट हुम्ला जाने शाखा नजिकै सडक माथिबाट पहिरो आएर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ। कर्णाली करिडोर संगै जोडिएको हिमाली गाउँपालिका केन्द्र धुलाचौर बाट हुम्ला जाने सडक बिच शाखा नजिकै माथी बाट पहिरो आउँदा सडक अवरुद्ध भएको छ। लगातार वर्षाले साउन १ गते मंगलवार राति एकासी सडक माथिबाट पहिरो आएर सडक बन्द […]

  • २ years अगाडि
कांग्रेस-एमालेसहित सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला

कांग्रेस-एमालेसहित सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला

काठमाडौं- सत्तारुढ दलहरूको मुख्य सचेतकमा नेकपा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार सत्तारूढ दलहरू मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् । नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य […]

  • २ years अगाडि
चन्द्रागिरि केबलकारमा डिब्बामै अड्किए यात्रु

चन्द्रागिरि केबलकारमा डिब्बामै अड्किए यात्रु

काठमाडौं । चन्द्रागिरि केबलकारमा विद्युत सेवा अवरुद्ध हुँदा यात्रुहरू डिब्बामै अड्किएका छन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ । उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • २ years अगाडि
बुढीगंगाले जेष्ठ नागरिक देखि सफल व्यवसायी र कर्मचारीलाई सम्मान

बुढीगंगाले जेष्ठ नागरिक देखि सफल व्यवसायी र कर्मचारीलाई सम्मान

बाजुरा- जिल्लाको बुढीगंगा नगरपालिकाले नगर क्षेत्र भित्र रहेका जेष्ठ नगारिक देखि विभिन्न विधामा काम गर्दै आएका सफल व्यवसायी र पालिकाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । नगरपालिकाले समाज विकासमा योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको हो । पालिकाले घोषणा गरेको वर्ष पुरस्कारका विधाबाट समाज विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कार सहीत सम्मान गरेको हो । गएको […]

  • २ years अगाडि
महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई महान्यायाधिवक्तामा ल्याएका थिए । तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको भनी […]

  • २ years अगाडि

लोकप्रिय