January 12, 2026 | सोमवार, पुस २८, २०८२

रोचक

बारबर्दिया नगरपालिका  वडा नं २ बालबिवाह मुक्त वडा घोषणा

बारबर्दिया नगरपालिका  वडा नं २ बालबिवाह मुक्त वडा घोषणा

पवन राज तिमिल्सेना बर्दिया  बांके मंसिर २२ बारबर्दिया नगरपालिका  वडा नं २ लाई आज बालबिवाह मुक्त वडा घोषणा गरीएकाे छ ।   बारबर्दिया नगरपालीका वडा नं २काे आयाेजनामा   बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बारबर्दिया नगरपालीका वडा नं २ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हाे प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणिय बिशिष्टता समुह बि […]

  • १ year अगाडि
जन्मदिनमा  कृषि अधिकृत शाहीद्वारा  दलितसमुदायलाई १८ कट्टा चामल सहयोग

जन्मदिनमा कृषि अधिकृत शाहीद्वारा दलितसमुदायलाई १८ कट्टा चामल सहयोग

बाजुरा– स्वामिकार्तिक खापर गाउपालिका जुकोट निवासी विनोद शाहीले आफ्नो जन्मदिनमा दलित समुदायलाई १८ कट्टा चामल बितरण गरेका छन। स्वामिकार्तिक खापर गाउपालिकामा कार्यरत  कृषि साखा अधिकृत विनोद शाहीले आज आफ्नो जन्म दिनको अवसरमा स्वामिकार्तिक खापर गा.पा .३ जुकोट ठुलापाटाका १८ विपन्न दलित घरपरिवार लाई १८ कट्टा चामल  वितरण गरेका छन। साथिहरु बोलाएर केक काटेर ताम झामको […]

  • १ year अगाडि
मार्तडी कोल्टी बस सञ्चालनमा आउने

मार्तडी कोल्टी बस सञ्चालनमा आउने

 सेतीकर्णाली खबर २०मंसिर बाजुरा-    जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी कोल्टी बस सेवा सञ्चालनको लागि अनुमति दिने निर्णय गरेको छ । यातायात व्यवस्थापन विभाग र अन्य सबै निकायसँगको परामर्श पनि नियमित बस सेवा सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताएका छन् । बाजुराको सदरमुकाम मार्तडीसम्म मात्रै बस सेवा सञ्चालन हुने […]

  • १ year अगाडि
बाजुराको स्वामिकार्तिकमा एमाले कि बुढा बिजयी

बाजुराको स्वामिकार्तिकमा एमाले कि बुढा बिजयी

सेतीकर्णाली खबर    उमेश जङ्ग शाही १६ मंसिर   बाजुरा-    स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले बिजयी भएको छ। एमालेकी उम्मेदवार सुलोचना कुमारी भण्डारी बुढाले १७४० मत ल्याएर बिजयी भएकि छन । उनकि प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार पुलतीसरा शाहीले १४ सय ७४ मत ल्याएर २ सय६६ मतान्तरले पराजित भएकि छन भने नेकपा एकीकृत […]

  • १ year अगाडि
बाजुरामा मतगणना सुरु

बाजुरामा मतगणना सुरु

बाजुरा- आइतबार भएको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचनको मतगणना सुरु भएको छ  । पालिकाका ९ मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेपछि सर्वदलीय बैठकले ९ बजेर ३० मिनेटबाट मतगणना सुरु गर्ने सहमती भएको थियो । पाँच मतदानस्थलको ९ मतदान केन्द्रका क र ख मतदान केन्द्र्रबाट मतगण्ना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी […]

  • १ year अगाडि
बाजुराको स्वामिकार्तिकमा ५२.३१ प्रतिशत  मत खस्यो, आजै मतगणना  हुने

बाजुराको स्वामिकार्तिकमा ५२.३१ प्रतिशत मत खस्यो, आजै मतगणना हुने

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५२.३१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा कुल मतदाताको ३ हजार ९ सय ३ मत खसेको छ । जुन ७ हजार ४ सय ६० जना मतदाताको ५२.३१ प्रतिशत मत हो । जसमा १ नम्बरमा ८ सय ९०, २ नम्बरमा ७ सय […]

  • १ year अगाडि
बाजुराको स्वामिकार्तिकमा हाल सम्म ३६ सय ५० मत खस्यो

बाजुराको स्वामिकार्तिकमा हाल सम्म ३६ सय ५० मत खस्यो

 सेतीकर्णाली खबर   उमेश  जङ्ग शाही १६ मंसिर    बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाअध्यक्ष पदको लागि भइरहेको छ । हाल सम्म ३६ सय ५० मत खसेको छ । बिहान ७ बजेर १७ मिनेटमा सुरु भएको अधिकृतको कार्यालयले जनाएको छ । स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष चयनका लागि उत्साह पूर्ण रुपमा मतदान भइरहेको छ । आइतबार बिहान […]

  • १ year अगाडि
दुइ पालिका अध्यक्षद्वारा  झुगला पक्कि पुलको शिलान्यास

दुइ पालिका अध्यक्षद्वारा झुगला पक्कि पुलको शिलान्यास

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ९मंसिर बाजुरा-हिमाली गाउपालिकाको धुलाचौर र मुगु जिल्लाको खत्याड गाउँपालिकाको सुकाडिक जोड्ने कर्णाली नदि स्थित झुँगलामा (मोटरएवल ) पक्कि पुलको सनिवार  शिलान्यास भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले एकसाथ झुँगलामा पक्कि पुलको शिलान्यास गरेको किशोर शाहीले सेतीकर्णालीखबर लाई बताए । झुँगला पक्कि पुल […]

  • १ year अगाडि
अप्टिकल फाइबर नेट बाजुराको कुन्ना क्षेत्रमा  बिस्तार  हुने

अप्टिकल फाइबर नेट बाजुराको कुन्ना क्षेत्रमा बिस्तार हुने

सेतीकर्णाली खबर मंसिर ५ बाजुरा – जिल्लाको  प्रदेश( क) कु्न्ना क्षेत्रमा इन्टरनेटको पहुँच   पुर्याउनका लागि नेपाल टेलिकमको अप्टिकल फाईबर नेट बिस्तार हुने भएको छ । बुढीनन्दा नगरपालिका लगायत कोल्टी क्षेत्रमा इन्टरनेटको भरपर्दो बनाउनका लागि अप्टिकल फाइबर जडान गर्न लागिएको हो। अप्टिकल फाईबर नेट बिस्तारका लागि मार्तडी देखि कोल्टी सम्म सर्बे भएको छ । नेपाल टेलिकम,ब्याकबोन […]

  • १ year अगाडि
बाजुरामा दुई दलले उम्मेदवारी फिर्ता लिए

बाजुरामा दुई दलले उम्मेदवारी फिर्ता लिए

बाजुरा   जिल्लाको प्रदेश (क) कुन्ना क्षेत्रको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई दलका उम्मेदवारले  आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी  की उम्मेदवार सुनादेवी थापा भोटे धामीले उम्मेदवारी फिर्ता लिएका हुन् । गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि पाँच दलले […]

  • १ year अगाडि

लोकप्रिय