बाजुरा : बाजुरामा करेन्ट लागेर मृत्यु भएका बडीमालिका नगरपालिका–७ का ३१ वर्षीया मान बहादुर विष्टको श्रीमतिलाई नेपाल विद्युत प्राधिकरणले रोजगारी दिने ग्यारेण्टी गरेको छ । परिवारलाई ठेकेदार कम्पनी र नेपाल विद्युत प्राधिकरणले उचित क्षतिपूर्ति दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल सहित […]
धनगढी– कैलालीमा चट्याङ परेर एकैदिन १० जना महिला घाइते भएका छन्। आज (आइतबार) चट्याङ लागेर १० महिला घाइते भएका हुन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा मृत्यु भएका व्यक्तिको १३ दिने पुण्यतिथिमा स्थानीय घरको अगाडी अमट्टाको रूख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ् पर्दा १० महिला घाइते भएका छन्। घाइतेहरुको बर्दगोरिया […]
बाजुरा—बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर बडिमालिका नगरपालिका -७ का ३३ वर्षीय मान बहादुर बिष्ट रहेका छन । शनिबार दिउँसो बडिमालिका नगरपालिका वडा न ६ को जडाङ्गामा ३३ केभीको लाईन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाईते भएका थिए । घाईते भएका बिष्टलाई उपचारका लागि अछामको बयालपाटा […]
२० साउन ,बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाले कुण्डाका नागरिकलाई एम्बुलेन्स सेवा प्रदान गर्ने भएकाे छ । कुण्डावासीलाई सेवा उपलव्ध गराउन सहज होस् भन्ने उदेस्यका साथ एम्वुलेन्स खरिद गरि सेवा प्रदान गर्न लागिएकाे हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका लागि वजेट विनियोजन गरेको थियो ।नगरपालिकाका नागरिकको सहजताका लागि एम्बुलेन्स खरिद गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख […]
स्कुल बस दृर्घटना हुँदा पोखरामा एक जनाको मृत्यु भएको छ भने बसमा सवार २७ जना विद्यार्थी र बसका चालक घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुर्सेखोलानजिक बस दुर्घटना भएको हो । पोखरा २१ रामदीबाट बिरौटा फर्कने क्रममा फुर्सेखोला नजिकै एलपी देवकोटा मेमोरियल स्कुलको ग १ख ६२१९ नम्बरको बस दुर्घटना भएको हो । बसमा सवार सहयोगी […]
१२ साउन, धनगढी । १७ वर्षीय युवकको मृत्युको विषयलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाब भएको छ । सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी […]
काठमाडौँ —त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । बुधबार करिब ११ […]
उमेश जङ्ग शाही- सेतीकर्णाली खबर २० श्रावण मुगु – खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी)को आज नतिजा सार्वजनिक गरेको छ। खत्याड गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२को लागि २०८१ जेठ २१ गते खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी) का लागि दर्खास्त आह्वान गर्दै सुचना प्रकाशन गरेको थियो गाउँपालिका भित्रका स्थानिय ४५ जना महिला र पुरुषहरु […]
सेतीकर्णाली खबर,बाजुरा- आर्थिक अभावले बिरामी उपचार गर्न नसेकेर थला परेका रत्न नेपालीले सहयोग अपिल गरेका छन। हिमाली गाउपालिका वडा नम्बर ५ नदापाटा गाउँका रत्न नेपाली आर्थिक अभावका कारणले बिरामी भएको १ वर्ष पूरा पुग्दा पनि अहिलेसम्म उपचार गर्न सकेका छैन। घरमा अत्यन्तै निम्न गरिब दुखी पिडित आर्थिक अबस्था कमजोरी भएको बिरामी रत्न परियार लामो समय […]
उमेश रोकाया,बाजुरा- नेपालगन्ज भेरी अस्पताल उपचार गर्न लगेका बिरामी कुसुमकला रोकाया खर्च अपुग भएको हुँदा घरमा फिर्ता ल्याएका छन। हिमाली गाँउपालिका वडा नम्बर ६ पाँडी स्थायी घर भएको कुसुमकला रोकाया जेष्ठ ५ गते गाउँ नजिकै रहेको बनमा घाँस काट्न जाँदा एक्कासी भिरबाट लड्दा घाईते भएकि हुन। आर्थिक अभावले नेपालगन्ज भेरी अस्पतालमा बेडमा राखेपनी उपचार खर्च […]