बिगतका दिनहरू देखि विनियाेजन गर्दै आएका टुक्रे याेजना भने सुदूरपश्चिम सरकारले घटाउने भएकाे । आज बसेकाे मन्त्री परिषदकाे निर्णयले अबदेखी प्रदेशकाे बजेट कुखुरालाई चाराे हालेजस्ताे नगर्ने भन्दै महत्वपुर्ण चार निर्णय पारीत गरेकाे हाे । प्रदेश सरकारले उपभोक्ता समितिमार्फत हुने पूर्वाधार निर्माणका कार्यमा निरुत्साहन गर्न दुई वटा कार्यविधि पारित गरेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहको […]
बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा छाउपडी कुपर्था सम्बन्धि सचेतना कार्यक्रम हिजो सम्पन्न भएको छ । मानवीय सेवमा अनेकौं प्रयास सस्था कैलालीको आयोजना र स्वामिकार्तिक खापर गाउँपालिकाको सहकार्यमा पिलुचौर झोलुंगे पुल नजिकै कर्णाली नदिको किनारमा एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष भरत रोकायाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा छाउपडी पर्था न्यूनीकरण सम्बन्धि […]
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले जिल्लाको खेल क्षेत्रको विकासमा प्रतिवद्ध भएर लाग्ने बताएका छन् । खेल क्षेत्रले नै देशको पहिचान कायम गर्ने र मानव स्वास्थ्यलाई समेत स्वस्थ बनाउने भएकोले लगानी आवश्यक हुने बताएका छन् । १३ औं राष्टपति रनिङ सिल्ड उद्घाटन समारोहलाई संवोधन गर्दै मन्त्री शाहीले दशरथ माविको खेल मैदान र सुन्दर […]
बाजुरा — नेपाल रेडक्रस साेसाइटी द्वारा जिल्ला अस्पताल बाजुरालाई प्रजनन स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्र संघिय जनसंख्या काेष UNFPA काे आर्थिक सहयाेगमा र जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला अस्पताल बाजुराकाे समन्वयमा साे सामाग्री हस्तान्तरण गरेको नेपाल रेडक्रस साेसाईटी बाजुराका सभापति रम बहादुर शाहीले बताएका छन । आइतबार एक कार्यक्रमका बिच साे सामाग्री […]
७ माघ बाजुरा – सिद्रीश्वरी आवासीय आधारभुत बिद्यालयमा स्वास्थ्य शिविर सप्पन्न भएको छ। बुढिनन्दा नगरपालिकाको वडा नम्बर ९ डप्कमा रहेको आवासीय बिधालयमा नगरपालिकाको समन्वय र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको प्रविधिक तथा फेज अनेपालको औसधि सहयोगमा १ दिने स्वास्थ शिविर सम्पन्न भएको हो । विद्यालयमा बस्दै आएका ५५ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको कोल्टी प्राथमिक स्वास्थ्य […]
पुस २८ बाजुरा – हिमाली गाउँपालिकाकाे धुलाचाैरमा एक दिने आयूबेर्द स्वास्थ्य शिबिर सेवा सम्पन्न भएको छ । जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्र बाजुराको आयोजना र गाउँपालिकाको समन्वयमा शिबिर सम्पन्न भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन्। एक दिने आयुबेर्द स्वास्थ शिबिरमा ३ सय ६४ जनाले सेवा लिएको जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्रका नर्मदा कुँवरले […]
मंसिर २६ बाजुरा – विश्व खाध कार्यक्रमको आर्थिक सहयोग र एकीकृत बिकास समाज नेपालको सहजिकरणमा स्वामिकार्तिक गाँउपालिकाको वडा ४ छापु स्थित श्री कर्णाली आधारभुत बिधालयमा विधालय स्वास्थ्य पोषण सम्बन्धि पालिका स्थरिय वार्षिक समीक्षा कार्यक्रम, सयूक्त अनुगमन तथा भ्रमण कार्यक्रम गाउँपालिका उपाध्यक्ष मैना जोसी संयोजकत्वमा सम्पन्न भएको छ भने निमित्त प्रसाशकिय प्रमुख अमर रोकाया,शिक्षा प्रमुख दिपक […]
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् । कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रममा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएका कुरामा पुरा […]
ज्ञानेश्वर सहानी / २१ असार, नवलपरासी पश्चिम नवलपरासीको ७ वटा स्थानीय तह का कक्षा ६ देखि १२ सम्मको विधालयहरूमा जनचेतना मुलक कक्षा सन्चालन आज देखि भएको छ। बाढी, डुवान तथा आगलानी बाट हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु भएको छ । नेपाली सेनाको गोरखदल गण परासीको आयोजनामा बाढी डुबानमा परेकाहरुको कसरी तत्कालै […]
बाजुरा – जिल्लाको हिमाली गाउँपालिका वडा न.६ को समुदायमा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन गरिदै हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्र ल्याब कर्मचारी दिपक भण्डारीले बताएको छन। स्वास्थ मन्त्रालय एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौ कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्रको […]