June 9, 2026 | मङ्लबार, जेष्ठ २६, २०८३

स्वास्थ्य

पत्रकार महासंघ ६९ औं स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

पत्रकार महासंघ ६९ औं स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

बाजुरा- नेपाल पत्रकार महासंघ ६९ औं स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण तथा रक्त पहिचान गरेर मनाएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका बिरामीहरुलाई फलफुल बितरण तथा रक्त समुह पहिचान कार्यक्रम गरेको हो । जिल्लाका उत्तरी भेग कुण्डा स्थित सम्पुर्ण पत्रकारहरुको रगत पहिचान गरी रगत आवश्यक परेकाहरुका लागि प्रदान गरुन गर्ने उद्देश्य साथ रक्त पहिचान […]

  • २ years अगाडि
गाउँमा स्वास्थ्य उपचार पाउदा गुम्बाका नागरिक टाढा जान मुक्त

गाउँमा स्वास्थ्य उपचार पाउदा गुम्बाका नागरिक टाढा जान मुक्त

उमेश रोकाया,१६चैत/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ गुम्बा आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्र स्थापना संगै औषधी उपचार गाउँमा सहज भएको छ। विगत लामो समयदेखि औसधि उपचार गर्न गाउँ स्वास्थ सेवा नहुदा गाउँ बाट करीब ६ घण्टा हिडेर उपचार गर्नु जानुपर्ने बाध्यता रहेकोे थियोे। २०८० पौष १३ गतेदेखि गाउँमा स्वास्थ सेवा उद्घाटन गरिएको हो। जसले […]

  • २ years अगाडि
बाजुरामा नदीमा हाम फालेर एक जनाको मृत्यु

बाजुरामा नदीमा हाम फालेर एक जनाको मृत्यु

बाजुरा — बाजुरामा नदीमा हाल फालेर एक जनाको मृत्यु भएको छ । शनिवार त्रिवेणी नगरपालिका २ कि ३९ बर्षीया जानकी न्यौपानेको बढिगंगा नदिमा हाम फालेर मृत्यु भएको हो । आज विहान बुढिगंगा नदिमा हाम फाल्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाउँबाट करिव ४ घण्टाको पैदल यात्रा हिडेर बुढीगंगा नदीमा हाम […]

  • २ years अगाडि
परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम हिमालीमा

परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम हिमालीमा

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ र ५ मा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका स्वास्थ्य शाखा आयोजनामा वडा नम्बर २ र ५ को वडाका गाउँमा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। फागुन २१ गतेदेखि २३ गतेसम्म निरन्तर ३ दिनसम्म अभियान सञ्चालन गरिएको छ। […]

  • २ years अगाडि
हिमालीका ९ सय ८५ जना बालबालिकाले रुबेला खोप पाए

हिमालीका ९ सय ८५ जना बालबालिकाले रुबेला खोप पाए

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ९ सय ८५ जना बालबालिकाहरुले रुबेला खोप लगाएका छन। ९ महिना देखि ५ वर्ष मुनिका बालबालिका खोप लगाएको छन। बिच्छ्याँ स्वास्थ्य चौकी ६१ जना बाँम खोप केन्द्रमा ३७ जना कोट आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ५० जना नातीखोला खोप केन्द्रमा २९ जना रुम्दी खोप केन्द्रमा ४० जना युना आधारभूत स्वास्थ्य सेवा […]

  • २ years अगाडि
भारी वर्षाले स्थानीय जनजीवन प्रभावित

भारी वर्षाले स्थानीय जनजीवन प्रभावित

बाजुरा- जिल्लाका उच्च हिमाली भेगमा भारी वर्षा संगै हिमपातका कारणले गर्दा स्थानीय जनजीवन प्रभावित भएका छन। फागुन १८ गते शुक्रबार रातिदेखि आएको निरन्तर वर्षा संगै भारी हिमपात हुँदा बाजुरा जिल्ला भित्रका हिमाली भेगका क्षेत्रका स्थानीय जनजीवन कष्टकर भएको छ। मौसम बदलिँदो संगै भारी हिमपात र बर्षाका बाजुरा लगायत हुम्ला र मुगु जिल्ला उच्च हिमाली भेगमा […]

  • २ years अगाडि
कोल्टीबाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

कोल्टीबाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

बाजुरा- कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । म‌गलवार जगन्नाथ गाउँपालिका २ की ४५ वर्षीया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटील देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित कुमार […]

  • २ years अगाडि
आज देखि दादुरा रुवेला खोप अभियान  सुरु हुने

आज देखि दादुरा रुवेला खोप अभियान सुरु हुने

आज देखि  बाजुरा जिल्लामा दादुरा रुबेला खोप अभियान चल्ने भएको छ । राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा रुबेला रोग निवारण खोप अभियान भोलि फागुन १३ देखि १५ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । अभियान सञ्चालन गर्न स्वास्थ्य कर्मी देखि खोप सहीतको टोली जिल्लाका १ सय बढी स्वास्थ्य संस्था र खोप केन्द्रमा पुगिसकेको स्वास्थ्य […]

  • २ years अगाडि
सुत्केरी हुन नसके पछी  ताँजाकोट कि किसोरीको हेलिकप्टरद्वारा  उद्दार

सुत्केरी हुन नसके पछी ताँजाकोट कि किसोरीको हेलिकप्टरद्वारा उद्दार

बैज्ञानिक शर्मा ११ फागुन हुम्ला / ताँजाकाेट गाउँपालिका स्थित वडा नं ५ निवासी एक किशोरी काे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाकाे हेलिकप्टरबाट उद्दार गरिएकाे छ । हिमाली आवासीय बिद्यालय मा कक्षा ९ मा अध्यायनरत बर्ष १७ की बाँचु बैजीकाे उद्दार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएकाे हाे ।हिजाे दिउसाे २ बजे देखि सुत्केरी […]

  • २ years अगाडि
स्वास्थ्यमा खानेपानी समस्या हटाउन कर्मचारी र स्थानीयहरु जुट्दै

स्वास्थ्यमा खानेपानी समस्या हटाउन कर्मचारी र स्थानीयहरु जुट्दै

उमेश रोकाया,बाजुरा- खानेपानी समस्या हटाउन रूगिन स्वास्थ्य चाैकिकाे कर्मचारी र स्थानीयहरु सहित टोलि खानेपानी जुट्दै गरिएको छन। हिमाली गाउँपालिका भित्र रहेका स्वास्थ चौकी दुई वटा मध्य एक हो रुगिन स्वस्थ्य चौकी संस्था हो। विगत केही महिना अगाडि आएको भारी वर्षाले गर्दा स्वास्थ लाइनमा रहेकोे खानेपानी मुहान देखि ठाउँ बिग्रेको थियोे । हिमाली गाउँपालिकाले तत्कालीन खानेपानी […]

  • २ years अगाडि