राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरोधमा धनगढीबाट बिगुल फुकेको बताएका छन्। उनले यसको अन्तिम नतिजा चैत महिनामा काठमाडौंमा देखिने दाबी गरेका छन्।मंगलबार धनगढीमा राप्रपाले आयोजना गरेको बृहत मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै महामन्त्री राणाले भने, ‘धनगढीबाट जनताले गणतन्त्रको विरुद्धमा आवाज उठाएका छन्। यसको […]
सेतीकर्णाली खबर १३ फागुन, काठमाडौं ।योगदान राष्ट्रको लागि संस्थाले पालिकास्तरमा समिति गठन गर्ने क्रममा काठमाडौं महानगरपालिका समिति (काठमाडौं) गठन गरेको छ । मंगलबार चाबहिल गोपीकृष्ण स्थित ओम समाज डेन्टल हस्पिटलको सभाहलमा भएको भेलाबाट शर्मिला थापाको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अमिता अधिकारी, सचिवमा दिनेश रुवाली, कोषाध्यक्षमा बिजना त्रिताल चयन हुनभएको छ । […]
सेतीकर्णाली खबर १३फागुन बाजुरा- बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ शिल्ड खेलको उद्घाटन सोमबार सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले गरेका छन् । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि स्थानीय तहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने […]
बाजुरा / भूमि समस्या समाधान आयोग बाजुराका नियुक्त सदस्यहरुले सपथग्रहण गरेका छन् । आयोगका जिल्ला अध्यक्ष जनक बहादुर रोकायाले आइतबार नवनियुक्त विज्ञ सदस्य सर्पलाल गिरी, महिला सदस्य मनदेवी ओली र खुला सदस्य शिव बोहरालाई सपथ ग्रहण गराउनु भएको हो । नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराउँदै जिल्ला अध्यक्ष जनक बहादुर रोकायाले जिल्लाको भूमि सम्बन्धी समस्या समाधान […]
नर्वे सरकारको आर्थिक सहयोग, सहकर्मी समाज र जगन्नाथ गाउँपालिकाको आयोजनामा वडा नं १ र २ मा लागु हुने भएको छ । जगन्नाथ गाउँपालिकामा लागु हुने कार्यक्रम २०८३ सालमा पालिका भित्र लागु हुने भएको छ् । पालिका भित्रका विभिन्न समूह बिभाजन गरि कृषक लाई उत्पादनमुखी बनाई आत्मनिर्भर बनाउने उदेश्य रहेको वडा नम्बर १ का अध्यक्ष गणेशराज […]
बाजुरा—बाजुरामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुढीगंगा नगरपालिका वडा नम्बर ६ की अन्दाजी १६ बर्षीय बालिकामाथि तीन जनाले सामूहिक बलात्कार गरेका हुन् । माघ २१ गते साँझ घरनजिकै सडकमा हिड्दैँ गरेकी बालिकालाई जवरजस्ती गरेर तीन जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पिडित पक्षले घटना भएको ४ दिनपछि माघ २५ गते सोही […]
सेतीकर्णाली खबर २२ माघ बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर अर्थात एच.पि.भि.खोप सञ्चालन आज देखि हुने भएको छ । गाउँपालिकाका पाचँ वटै वडामा माघ २२ गते अर्थात आजदेखि एच.पि.भि.खोप सञ्चालन हुने भएको हो । खोप सञ्चालन हुने वारे जानकारी दिन सोमबार गाउँपालिकाले पालिकाको केन्द्र वाई सुईजीउलामा खोप अभिमुखीकरण गोष्ठी समेत सम्पन्न गरेको छ । […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २१ माघ सोरुकोट मुगु-कर्णाली प्रदेशका मुगु जिल्लाकाे साेरूका स्थानियलाई राष्ट्रिय परिचय पत्र बनाउन सास्ती हुने गरेको छ । मुगु जिल्लाकाे साेरू गाउँपालिकामा ईलाका प्रशासन कार्यालय भएता पनि राष्ट्रिय परिचयपत्र बनाउन भने जिल्ला सदरमुकाम गमगढि धाउनु पर्ने बाध्यता रहेकाे स्थानिय विनय शाहीले गुनासाे गरेका छन । सोरुका स्थानियहरुलाई एक दिन भरि […]
सेतीकर्णाली खबर उदय मल्ल ठकुरी ५ माघ दोहा-कतार– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरपारी ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी २४ तारिक शुक्रबारको दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही ४ माघ बाजुरा- स्वामिकार्तिक जुकोटका राष्ट्रपति रनिङ शिल्ड विजेतालाई ४६ हजार वढि पुरस्कार स्थानियहरुले प्रदान गरेका छन । स्वामिकार्तिक खापर गाउपालिका वडा नं.३ जुकोट स्थित शम्भु सुनन्दा माध्यमिक विद्धालयले गाउपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिल्ड विजेता खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा विजयोत्सवको बुधवार आयोजना गरेको थियो । विजयोत्सव समारोहका […]