January 15, 2025 | बुधबार, माघ २, २०८१

शिक्षा

दार्चुलामा हेलिकप्टरमार्फत सुत्केरीको महिलाकाे उद्धार

दार्चुलामा हेलिकप्टरमार्फत सुत्केरीको महिलाकाे उद्धार

जेठ २६ दार्चुलामा एक सुत्केरीको हेलिकप्टरमार्फत उद्दार गरिएको छ। जिल्लाको लेकम गाउँपालिका–२ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो। बिहिवार दिउँसो गराडी स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिए पछि थप उपचारका लागि शुक्रवार बिहान हेलिकप्टरमार्फत उद्धार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा लगिएको प्रमुख जिल्ला […]

  • २ years अगाडि
बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष बोहोराको निधन

बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष बोहोराको निधन

अर्थ जङ्ग शाही/बझाङ– बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सर्जन बहादुर बोहोराको निधन भएको छ । ४१ वर्षीय वडाध्यक्ष बोहराको बुधबार राती आफ्नै निवासमा निधन भएको उनका भाई राजेन्द्र बहादुर बोहोराले बताएका छन । पहिले देखि नै मुटु सम्बन्धि रोगहबाट पिडित बोहरालाई केहिदिन अघि उपचारको लागि नेपालगञ्ज लगिएकोमा स्वास्थ्यमा सुधार नभएपछि घर ल्याइएको थियो […]

  • २ years अगाडि
भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

२६ जेठ, नेपालकाे सीमानाकाे नजिक रहेकाे भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने भएको छ । परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारबाट नेपाली नागरिकले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढीकाे सामान ल्यायमा साे काे मूल्यको वस्तुमा भन्सार लाग्ने छ । यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने […]

  • २ years अगाडि
गाडी भाडा घट्याे र नयाँ भाडादर कायम, अब बाजुरा बाट धनगडीमा १ हजार १ सय ४१कायम

गाडी भाडा घट्याे र नयाँ भाडादर कायम, अब बाजुरा बाट धनगडीमा १ हजार १ सय ४१कायम

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारले सडक यातायातको नयाँ भाडा दर कायम गरेको छ। त्यसैले अब बाजुराकाे मार्तडी देखी धनगडी सम्म काे गाडीकाे भाडा १ हजार १ सय ४१ रुपैया भाडादर कायम गरिएकाे छ । त्यसै गरी मार्तडी देखी महेन्द्र नगर सम्मकाे १ हजार २ सय १८ रुपैया ताेकीएकाे छ । प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ […]

  • २ years अगाडि
आगलागि  भएर घर जले संगै २ परिवाकाे बिचल्ली लाखौंको क्षती

आगलागि भएर घर जले संगै २ परिवाकाे बिचल्ली लाखौंको क्षती

बाजुरा जेठ १७-बाजुरा – जिल्लाको गौमुल गाउँपालिका वडा न ६ टुनीमा एक घरमा आगलागि भएको छ । बुधबार विहान ४ः०० बजे तिर घरमारहेकाे विद्युतको तार सटभएर स्थानीय गोरे वि.क. र उज्वल बि.क.काे घरमा आगलागी हुदा दुई परिवार बिचल्लीमा परेका छन् ।उनकाे सेलेटले छाएकाे तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । […]

  • २ years अगाडि
लेखकले  ओलीलाई व्यङ्ग्य गरेर भने  महाकालीमा पानीजहाज हैन जयसिंह तुइनबाट मर्नुपर्‍यो

लेखकले ओलीलाई व्यङ्ग्य गरेर भने महाकालीमा पानीजहाज हैन जयसिंह तुइनबाट मर्नुपर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको समर्थन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरेका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा छलफलमा भाग लिँदै लेखकले सरकारको नीति तथा कार्यक्रम आर्थिक सुधार गर्ने, भ्रष्टाचार रोक्ने, शासकीय सुधार गर्ने, रोजगारीमा वृद्धि गर्ने, शान्ति प्रक्रियालाई […]

  • २ years अगाडि
प्रेस युनियन बाजुराले ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण गरि मनायाे

प्रेस युनियन बाजुराले ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण गरि मनायाे

बाजुरा,१३ जेष्ठ : नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचारत ९ जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको ३२ औं स्थापना दिवस मनाएको हो । अस्पतालमा उपचाररत बिरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित बिरामिहरुलाई सान्त्वना होस् भन्ने उदेश्य साथ फलफुल बितरण […]

  • २ years अगाडि
टोपबहादुर रायमाझीको बयान सकियो

टोपबहादुर रायमाझीको बयान सकियो

काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा भएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका […]

  • २ years अगाडि
बडिमालिकामा ६ बर्ष देखी सडकको छेउमै डम्पीङ साइ

बडिमालिकामा ६ बर्ष देखी सडकको छेउमै डम्पीङ साइ

बाजुरा– बडिमालिका नगरपालिकाले ६ बर्ष देखी सडकको छेउमै खुला ठाउँमा डम्पीङ साइड बनाएर सञ्चालनमा ल्याइरहेको छ । सदरमुकाम मार्तडीमा रहेको फोहोर नगरपालिकाले उठाएर त्यहि छेउमै फालेर वाताबरण दुर्गन्धित बनाइरहेको छ । साँफे मार्तडी सड्क खण्डको थुवाँखाद छेउमै नगरपालिकाले खुला ठाँउमा ६ बर्ष देखि फोहोर फालिरहेको छ । फोहोर मैला ब्यबस्थापन ऐन २०६८ को मा फोहोर मैला […]

  • २ years अगाडि
मार्तडी कोल्टी अन्तरगत चुथी देखी ढम्कने सडककाे जिम्मा पाएकाे ठेकेदार कम्पनी सम्पर्क बिहिन

मार्तडी कोल्टी अन्तरगत चुथी देखी ढम्कने सडककाे जिम्मा पाएकाे ठेकेदार कम्पनी सम्पर्क बिहिन

बाजुरा —  मार्तडी कोल्टी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिका वडा न ७ को चुथी देखी ढम्कने सम्मको कामको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माण कम्पनी ठेकेदार सम्र्पक बिहिन छन । बाँनिया इश्वशेर जेवि कम्पनीले जिम्मा लिएको सो सडकमा हाल सम्म कुनै पनि काम भएको पाईदैन । सो सडकको काम असारमा सम्मपन्न गर्नु पर्ने भए पनि […]

  • २ years अगाडि

लोकप्रिय