बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका विद्यालयमा संयुक्त अनुगमन तथा पालिका स्तरको समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ। त्रिवेणी नगरपालिकामा पौष ५ गते बिहिबारका दिन वडा नम्बर ४ मा रहेको श्री तोली देवलडाँडा माध्यामिक विद्यालय र सोहि वडामा रहेको श्री जनशक्ति आधारभुत विद्यालयमा विश्व खाद्य कार्यक्रमको सहकार्य तथा एकिकृत विकास समाज नेपाल (आइ.डि.एस. नेपाल ) को सहयोगमा संचालित विद्यालय स्वास्थ्य […]
बाजुरा : बाजुराको सदरमुकाम मार्तडी स्थित बडिमालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजदेखि सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, बिद्याथीको सर्वङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो । बडिमालिका नगरपलिकाको आयोजना र बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यावस्थापकमा राष्ट्रपति […]
बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल तर्फ जार्दै गरेका दुई ट्याक्टर एक आपसमा ठोकिदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । टयाक्टर दुर्घटना परी मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्मर २ का ३८ बर्षिया देवराज जोशी,३३ बर्षिया किर्ती रोकाया रहेकी छन् । […]
बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउपालिकाका पत्रकार तथा शिक्षक नहकुल जोशीद्धारा लिखित कृति ‘नाजवाफ’ उपन्यासको आज विमोचन गरिएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले सो उपन्यासको विमोचन तथा लोकार्पण गरेका हुन् ।उनले मुख्य त उपन्यासको प्रमुख उद्देश्य खस भाषा, संस्कृति, विकास र समृद्धिका सपनाका लागि साझा प्रश्नको पेटारोसहितको आफनो कृति रहेको बताए ।पत्रकार जोशीले आफुले […]
काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा […]
बाजुरा-हिमालयन लाइफ इन्स्योरेन्स बाजुरा शाखा द्धारा बडिमालिका नगरपालिका वडा.नं. ७ काे रज्ञानोदय माध्यामिक बिद्यनलयका अति बिपन्न विद्यार्थी हरुतथा बृर्दबृदाहरुलाई न्यानेा कपडा बितरण गरिएकाे छ । ज्ञानोदय माध्यामिक बिद्यालयमा अध्ययनरत २० जना अति गरिब बिद्यार्थी, हरु लगायत १०० जना लाई गाउका एकल महिला तथा बृद्ध पुरुषहरुलाई समेत न्यानो कपडा बितरण गरीएको हिमालयन लाइफ इन्सोरेन्स लिमिटेडबाजुरा का […]
—ग्रिन तारा नेपाल र गरिमा परियोजनाको पत्रकारहरुसंग समिक्षा कार्यक्रम सम्पन्न भएको हो छ । बुधबार सदरमुकाम मार्तडीमा दुई बर्षको अवधीमा भए गरेका मुख्य उपलब्धि तथा प्रगतिका बारेमा पत्रकारहरुसंग समिक्षा कार्यक्रम गरेको हो । सन् २०२२ मा लागु भएको ग्रिन तारा नेपालले दुई बर्षको अवधिमा काम तथा प्रगति प्रस्तत तथा सुझाव सल्लाहको अपेक्षाका लागि जिल्ला स्थित […]
वीरेन्द्रनगर— कर्णाली प्रदेशभित्र कार्यरत नेपाल प्रहरीले ड्युटीमा खटिएको समयमा मोबाइल फोन चलाउने नपाइने भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले बिहीबारदेखि ड्युटीको समयमा प्रहरीले मोबाइल फोन चलाउन नपाइने नियम लागु गरेको छ । कर्णाली प्रदेश रआफ्नाे मातहतका प्रहरी कर्मचारीहरूले आफूले ड्युटी गरिरहेको बखत मोबाइल फोन चलाउन नपाउने गरी व्यवस्था मिलाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताएका […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२ सदस्यीय सचिवालय गठन गरेको छ । उक्त पार्टीको जलेश्वरमा जारी संसदीय दलको बैठकले १२ सदस्यीय पदाधिकारी गठन गरेको हो । रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ । सचिवालयमा संसदीय दलका उपनेता […]
काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सहायक कम्पनीमार्फत् बनाइरहेको सान्जेन जलविद्युत आयोजनाबाट आउँदो पुस अन्तिमसम्म बिजुली उत्पादन हुने भएको छ। ४२.५ मेगावाट क्षमताको उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेकाले पुसभित्र बिजुली उत्पादन हुने सान्जेन जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ। १४.८ मेगाावाटको माथिल्लो सान्जेनबाट असोज २१ देखि बिजुली उत्पादन भइसकेको छ माथिल्लो सान्जेनले बिजुली बेचेर वार्षिक ४० करोड रुपैयाँ […]