सेतीकर्णाली खबर उमेश जङ्ग शाही २९पौष बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा पुस २५ गते उद्घाटन भएको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता आज सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बिच राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ २५ गतेबाट सुरु भएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पाँच दिनमा सम्पन्न भएको हाे […]
बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकाको नगर सभा तथा १६ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार “शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र वातावरण मैत्री पूर्वाधार, पर्यटन क्षेत्रकाे पहिचान त्रिवेणी नगरपालिका विकासको मुलधार” भन्ने मूल नाराका साथ सुरु भएको नगरसभा आइतवार सम्पन्न भएको हो । शनिवार नगर प्रमुख तथा सभा अध्यक्ष कर्ण बहादुर थापाले पेश गरेका चालू आर्थिक बर्षको अर्धबार्षिक प्रगति […]
सेती कर्णाली समाचार उमेश जङ्ग शाही २६पौष बाजुरा– स्वामिकार्तिक खापर गाउँपालिकामा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता स्वामिकार्तिक माविमा विहिबार उद्घाटन भएको छ। “स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुलनारा बोकेर गाउपालिका स्तरिय तेस्रो रास्ट्रपति रनिङ सिल्डको आयोजना स्वामिकार्तिक मावि वाइले गरेको छ भने व्यवस्थापनका लागि आर्थिक सहयोग स्वामिकार्तिक खापर […]
पौस १९ शारदा शाही बाजुरा/ प्रदेश (क) कुन्ना क्षेत्रको हिमाली गाउँपालिकाद्वारा ७ एजेन्डा पारित गर्दै १५ औं गाउँ अधिवेशन सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/०८२ को १५ औं गाउँ सभा बिहीबार”स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न भएको हो। […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही ११ पौष बाजुरा-स्वामिकार्तिक खापर गाउपालिकामा RERAS परियाजनाकाे संयुक्त स्थलअुनगमन सम्पन्न भएको छ। रोयल नर्वेजियन राजदुतावास र UNDP को आर्थिक सहयोगमा AEPC, ICIMOD, LI-BIRD र WFP को संयुक्त साझेदारीमा र स्थानीय सरकारको समन्वयमा संचालीत कृषि खाद्य प्रणालीको लागी नविकरणीय उर्जा (RERAS) परियोजनाको आयोजनामा पालिका स्तरीय संयुक्त स्थलगत अनुगमन कार्यक्रम बुधबार स्वामिकार्तिक […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही पौष ९ बाजुरा– जगन्नाथ गाउपालिकामा गएको भुकम्पबाट ५सय६८ घर ,२० सरकारी भवनमा क्षति पुगेको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार मिति २०८१ पौष ६ गते बिहान ४:१४ बजेको समयमा बाजुरा जिल्ला जगन्नाथ गाउपालिकाको वडा नं ५ गोत्रि केन्द्रविन्दु भएर गएको ५.२रेक्टर भुकम्पबाट जगन्नाथ गाउँपालिका वडा नं.१ देखि ६ वडा सम्म […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २ पुस, बाजुरा – बुढिनन्दा नगरपालिका स्थित कोल्टीमा ५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको आयोजना र जनप्रकाश माध्यामिक बिद्यालयको सह आयोजनामा आज मंगलबारदेखि नगरपालिका भित्र रहेका ५ वटै विद्यालयका विद्यार्थीहरुले खेल […]
पवन राज तिमिल्सेना बर्दिया बांके मंसिर २२ बारबर्दिया नगरपालिका वडा नं २ लाई आज बालबिवाह मुक्त वडा घोषणा गरीएकाे छ । बारबर्दिया नगरपालीका वडा नं २काे आयाेजनामा बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बारबर्दिया नगरपालीका वडा नं २ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हाे प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणिय बिशिष्टता समुह बि […]
पवन तिमिल्सिना बर्दिया/ लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय निर्माण गरी बारबर्दिया नगरपालिका ५ तर्कापुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) को संयुक्तसाझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत बालविवाह न्युनिकरण परियोजनाद्धारा निर्माण गरिएको शौचालय आज एक कार्यक्रमा का साथ उद्घाटन गरी […]
उमेश जङ्ग शाही- सेतीकर्णाली खबर भाद्र १२ बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ३ जुकोट स्थित स्वास्थ्य चौकिमा वर्षादको समयमा स्वास्थ्य सेवा दिन समस्या भएको छ। स्वास्थ्य चौकिको भवन चर्किएको र भवनको टिन खिया लागेर पानी चुइने भएको छ । जुकोट स्वास्थ्य चौकिको भवन जिर्ण अवस्थामा रहेको छ। वर्खा ( वर्षादको समयमा ) पानी […]