January 22, 2026 | बिहिबार, माघ ९, २०८२

सुदूरपश्चिम

पाण्डुसेन झडप : सुरक्षाका लागि खटिएका १६ जना प्रहरी घाइते, जिल्लाबाट सुरक्षा निकायका प्रमुख सहितको टोली घटनास्थल तर्फ

पाण्डुसेन झडप : सुरक्षाका लागि खटिएका १६ जना प्रहरी घाइते, जिल्लाबाट सुरक्षा निकायका प्रमुख सहितको टोली घटनास्थल तर्फ

बाजुरा,बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसबीच भएको झडपमा १६ जना सुरक्षाका लागि खटिएका प्रहरी घाइते भएका छन् । दिउँसो भएको झडप अहिलेसम्म नियन्त्रणमा आउँन सकेको छैन् । प्रहरी चौकी नै घेराउँमा राखेपछि प्रहरीले नियनत्रण लिनका लागि १४ राउण्ड हवाई फायर समेत गरेको थियो । नियन्त्रणमा लिनका लागि खटिएको प्रहरी माथि नै […]

  • ४ years अगाडि
उद्यमि तथा समाजसेवी  शाही वडा अध्यक्षमा भिड्दै

उद्यमि तथा समाजसेवी शाही वडा अध्यक्षमा भिड्दै

 कैलाली-  बैसाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनको लागी  कैलाली जिल्ला को गौरिगंगा नगरपालीका वडा नं. १ को वडा  अध्यक्षमा  उद्यमि तथा   समाजसेवी अमृत शाहीले उम्मेदवारी दिएका छन् । शाहीले राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । गौरिगंगा नजिकै रहेको सबैको आस्थाको केन्द्र मोहन्याल मन्दिरको प्रांगणमा उभिएर वडाबाट पाइने […]

  • ४ years अगाडि
बझाङमा एमालेको कार्यक्रममा हेर्न आएका एक जना युवाको खोलामा डुबेर मृत्यु

बझाङमा एमालेको कार्यक्रममा हेर्न आएका एक जना युवाको खोलामा डुबेर मृत्यु

बझाङ ,एमालेको कार्यक्रममा हेर्न आएका एक जना युवाको खोलामा डुबेर मृत्यु भएको छ । बझाङको बित्थडचिर गाउँपालीका वडा न.४ देउलेख घर भएका बर्ष करिव १८ का कमल बाेहराआज जिल्लाकाे सदरमुकाम चैनपुर नयाँ बसपार्ककाे छेउमा एमाले को कार्यक्रम हेर्न बिथड बाट पुगेका थिए दिउसो बाउलि गाड खाेलामा पाैडी खेल्ने क्रममा उनि पानीमा डुबेर मृत्यु भएको छ। […]

  • ४ years अगाडि
संघीयता पछिको बिच्छ्याँ

संघीयता पछिको बिच्छ्याँ

उमेश जङ्ग शाही / महेश कार्की बाजुरा, बाजुरा जिल्ला सदरमुकाम देखि हिमाली गाउँपालिका सम्म जानका लागि  ४० कोष टाढा र ९ ओटै स्थानिय तह मध्यको ४४ प्रतिशत बिच्छ्याँको भुभागले ओगटेको छ ।                                         जल, जमिन, वनजङ्गल, र […]

  • ४ years अगाडि
हिमाली १ नेटामा १२ वर्ष पछि चौकी स्थापना

हिमाली १ नेटामा १२ वर्ष पछि चौकी स्थापना

  बाजुरा १३ चैत्र जिल्लाको हिमाली गाउँपालिका वडा नं १ नेटामा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ ।आइतबार एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेलले उक्त चौकीको स्थापना गरेका हुन् ।उक्त स्थानमा अस्थाई प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी चर्तुभुज ओक्षाले जानकारी दिए । साविकको विच्छयाँ गा.वि.मा रहेको प्रहरी चौकी […]

  • ४ years अगाडि
हिमालीको बिच्छयाँ क्षेत्रमा टेलिफोन सेवा सुचारु गर्न पहल

हिमालीको बिच्छयाँ क्षेत्रमा टेलिफोन सेवा सुचारु गर्न पहल

बाजुरा, जिल्लाको प्रदेश( क)  का अधिकांश स्थानीय तहका दुर्गम वस्तीहरुमा संचारको पहुँचबाट बाहिर छन् । संचार विनाको हरेक कार्यमा बाधा अड्चन हुने गरेको पाइन्छ । हिमाली गाउँपालिकाको विच्छ्या संचार क्षेत्रबाट टाढा रहेको छ । संचारको पहुँचमा नभएको विच्छ्यालाई संचारसंग जोड्नका लागि गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल सहितको टोली नेपाल टेलिकम केन्द्रीय कार्यालयमा धाउन थालेका छन् […]

  • ४ years अगाडि
गायिका कक्षा ९ र १० मा पढेको विद्यालयका प्रधानाध्यापकले यस्तो खुलाए

गायिका कक्षा ९ र १० मा पढेको विद्यालयका प्रधानाध्यापकले यस्तो खुलाए

बाजुरा । पछिल्लो समय कलाकारिता क्षेत्रका हस्तीहरुको बारेमा विभिन्न टिप्पणी चलिरहेका बेला सेतिकर्णाली खबरले केही विषयमा बुझ्ने प्रयास गरेको छ । विभिन्न सञ्चारमाध्यममा बाहिरिएका खबरहरुलाई आधार बनाएर सेतिकर्णाली खबरले गायिकाको अध्ययनका बारेमा बुझ्ने प्रयास गरेको छ । बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ६ मा रहेको बडिमालिका माध्यामिक विद्यालयमा गायिकाले कक्षा ९ र १० अध्ययन गरेको […]

  • ४ years अगाडि
बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

समिरा चन्द बैतडी, टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ३ गरुडामा आज दिउँसो ४ बजेर ४० मिनेटमा निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको बताईएको छ । टीप्परमा सिगास माबिका विद्यार्थीहरु रहेको बताईएको छ । टिप्परमा २५ जना सवार रहेको बुझिएको स्थानियहरले बताएका छन् । […]

  • ४ years अगाडि
ओली एउटा गुटको नेता मात्रै हो: नरेश कुमार शाही यूवा संघ अध्यक्ष

ओली एउटा गुटको नेता मात्रै हो: नरेश कुमार शाही यूवा संघ अध्यक्ष

उमेश जङ्ग  शाही बाजुरा,फागुन ६, नेकपा एकीकत समाजवादी पार्टीको बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटमा हिजो वडा अधिवेशन  सम्पन्न  भएको छ । नेकपा एकीकृत   समाजवादी पार्टीका केन्द्रिय सदस्य नरेश कुमार शाहीले केपी शर्मा ओलीले दुई तिहाइको सरकारलाई खण्ड विखण्ड गरेर अहिले एउटा सानो गुटको नेता भएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीको स्वामीकार्तिक […]

  • ४ years अगाडि
कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुड्यो

कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुड्यो

 शारदा शाही बाजुरा , माघ १८, कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि […]

  • ४ years अगाडि

लोकप्रिय