उमेश जङ् शाही श्रावण ३, बाजुरा – जगन्नाथ गाउँपालिकाले पनि करार कर्मचारी हेरफेर गर्ने भएको छ। जगन्नाथ गाउँ कार्यपालिका को दसौं बैठक हिजो सम्पन्न भएको छ । सो बैठकमा करार कर्मचारीहरु को म्याद थप सम्बन्धि जगन्नाथ गाउँ पालिका ले विभिन्न मितिमा भर्ना गरिएका करार कर्मचारी हरुमा ( स्वास्थ ,शिक्षा ,कृषि ,भेटेनरी ,प्राबिधिक ,कोरना अस्पताल ,रोजगार […]
उमेश जङ्ग शाही, साउन ३ बाजुरा– स्वामिकार्तिक खापर गाउपालिका उपाध्यक्षलाई करार कर्मचारीको म्याद थप गर्नेु पर्ने माग राख्दै नेपाल निजामती कर्मचारी संघगठन इकाइ कमिटी स्वामिकार्तिकले हिजो ज्ञापन पत्र बुझाएको छ। स्थानिय तहमा नयाँ जनप्रतिनिधि चुनिय संगै कर्मचारीमा हेरफेर हुने संकेत देखिएको छ । जिल्लाका स्थानिय तहमा सत्ता परिर्वतन भए संगै अघिल्ला सरकारले करारमा नियुक्त गरेका […]
जुद्ध चाैधरी कञ्चनपुर, अषाढ ३१ । बलत्कार आराेपमा कञ्चनपुरकाे पुनर्वासमा सशस्त्र जवान सहित ४ जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेकाे छ । पुनर्वास नगरपालिका वार्ड नं. ९ ख गाउँ बस्ने २४ बर्षिय शुसिल बिष्ट, साेहि ठाउँ बस्ने १९ बर्षिय लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्री र बिओपी बिचफाँटामा कार्यरत सशस्त्र प्रहरीका जवान २२ बर्षिय यम […]
बाजुरा/ बुढीगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह भारी मतले विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा […]
उमेश जङ्ग शाही, असार २५,बाजुरा – बुढीगंगा नगरपालिका वडा नं १एमालेका वडा अध्यक्षका उम्मेदवार रणबहादुर थापा विजयीभएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसबाट लोग बहादुर थापा पराजित भएका हुन। वडा नं १० एमाले बाट वडा अध्यक्षका उम्मेदवार दल बहादुर साउद बिजयी भएका भने उनका प्रतिद्वन्द्वी नेपालिकाङ्ग्रेस का वडा अध्यक्ष उम्मेदवार मोहन बुढा पराजित भएका हुन।वडा […]
२४ असाृर ,बाजुरा – बुढिगंगा नगरपालिका हिजो मात्र सम्पन्न भएको निर्वाचन केन्द्रको मत गणना आज ११ बजे देखि सुरू हुने भने पनि एजेण्टको परिचय पत्र बनाउनु पर्ने लगाएत विविध कारणले गर्दा मत गणनामा ढिलाइ भएको बुढिगंगा नगरपालिका निर्वाचन अधिकृत लक्ष्मण बहादुर कडायतले बताए । मत गणना भानुदय नमुना माध्यमिक विद्यालयमा सुरू भएको सहायक प्रमुख जिल्ला […]
उमेश जङ्ग शाही ,२४असार-बाजुराको बुढिगंगा नगरपालिकाको चुनाव कडा सुरक्षाका बिच चुनाव सम्पन्न ११बजे देखि मतगणना सुरु हुने सर्वदलिय बैठकले निर्णय गरेको छ। सर्वदलिय बैठक सम्पन्न भयो। ११ बजे देखि मतगणना सूरु गरिने निर्वाचन अधिकृतकाे कार्यालय बुढिगंगाले जनाएको छ । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेकाेमा कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला […]
उमेश जङ्ग शाही 23 असार बाजुरा , बुढिगंगा नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा ८१७ मत खसेको छ । दिउँसो ४ बजेको यो अपडेट हो । (क) मतदान केन्द्र मा ४०६भने(ख ) मतदान केन्द्र मा ४११ मत खसेको छ। मतदान केन्द्र (क) पुरुष – २०९, महिला -१९६ मतदान केन्द्र (ख) पुरुष – […]
उमेश जङ्ग शाही २३ असार बाजुरा , बुढिगंगा नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा 266 मत खसेको छ । (क) मतदान केन्द्र मा 139 भने(ख ) मतदान केन्द्र मा 127 मत खसेको छ। स्वतन्त्र र मर्यादित ढंगले मतदान भइरहेको बुढिगंगा नगरपालिकाको स्थानिय निर्वाचन कार्यालय अधिकृत लक्ष्मण बहादुर कठायतले जानकारि दिनुभयो । एमालेबाट […]
किरण धामी,२१असार, डोटी भालुको आक्रमणबाट डोटीको पुर्विचौकी गाउँपालिका–१ खिरसैनका ५० वर्षीय नरबहादुर खड्का घाइते भएका छन् । मंगलबार बिहान खड्कालाई घर नजिकै छोरेपानी भन्ने स्थानमा भालुले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार जंगली भालुको आक्रमणबाट घाईते खड्काको मुख र टाउँकोमा घाउ भएका छन् । […]