March 28, 2026 | शनिबार, चैत्र १४, २०८२

सुदूरपश्चिम

हिमालीमा सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष रमेश वि.क. सहित १५ समिति चयन

हिमालीमा सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष रमेश वि.क. सहित १५ समिति चयन

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष रमेश वि.क. सहित १५ जना समिति चयन गरेका छन। “वनको दिगो व्यवस्थापन लागि सामुदायिक अधिकार, उधमशिलता शसक्त संगठन समृद्धको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका सभा हलमा दुई दिन लगाएर अधिवेशन गरिएको छ। सामुदायिक वन उपभोक्ता जिल्ला महासंग बाजुराले आयोजक रहेको आयोजकले बताएको छ। पालिका […]

  • ३ years अगाडि
कवाडी नुन डिपोमा नुन दिन कर्मचारीले सेवाग्राहीलाई आनाकानी गर्दै

कवाडी नुन डिपोमा नुन दिन कर्मचारीले सेवाग्राहीलाई आनाकानी गर्दै

उमेश रोकाया/बाजुरा – कवाडी नुन डिपोमा नुन दिन सेवाग्राही लाई कर्मचारी आनाकानी गर्दै आइरहेको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित रहेको कवाडी नुन डिपो केन्द्रमा स्थानीय सेवाग्राहीलाई नुन किन्न जादा त्यही रहेका कर्मचारी नुनु दिनु सर भन्दा विभिन्न किसिमका भाषा बोलेर आलटाल गर्ने गरेको छ। नुन डिपो जादा नुन प्रशस्त भएपनि नुन कार्यालय कोल्ने […]

  • ३ years अगाडि
चुलिगाड खोलामा पानी बढेपछि सडक अवरुद्ध

चुलिगाड खोलामा पानी बढेपछि सडक अवरुद्ध

उमेश रोकाय/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.७ मा पर्ने चुलिगाड खोलामा पानी बढे संगै यातायात चल्न बन्द भएको वडा अध्यक्ष तपेन्द्र कुमार शाहीले बताउनुभयो। कोल्टी बाट धुलाचौर सडक पर्ने चुलिगाड खोलामा पानी बढेको कारणले सवारी साधन चलाउन निकै समस्या भएको छ। साउन २१ गते राती आएको अविरल वर्षाले गर्दा सडक अवरुद्ध भएको छ। खोलामा पानीको […]

  • ३ years अगाडि
सामुदायिक वन उपभोक्ता महासंघ हिमालीमा प्रथम अधिबेशन सुरु

सामुदायिक वन उपभोक्ता महासंघ हिमालीमा प्रथम अधिबेशन सुरु

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रथम अधिबेशन  आज सुरु भएको छ। “वनको दिगो व्यवस्थापन लागि सामुदायिक अधिकार, उधमशिलता शसक्त संगठन समृद्धको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका सभामा गरिएको छ। सामुदायिक वन उपभोक्ता जिल्ला महासंग बाजुराले आयोजक रहेको आयोजकले बताएको छ। पालिका स्तरीय महासंघ समिति बनाउनका लागि केन्द ,प्रदेश  […]

  • ३ years अगाडि
बाजुरा हिमालीमा लम्पी स्किन रोगको सङ्क्रमणबाट २ सय ५० पशुचौपायाको मृत्यु

बाजुरा हिमालीमा लम्पी स्किन रोगको सङ्क्रमणबाट २ सय ५० पशुचौपायाको मृत्यु

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिकामा लम्पी स्किन’ रोगको सङ्क्रमणबाट २ सय ५० पशुचौपायाको मृत्यु भएको हिमाली गाउँपालिका पशु विकास शाखा प्रमुख पाण्डेले बताएका छन् । गाउँपालिका सातै ओटा वडामा ८ सय ५० पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छन। सोही रोगबाट २ सय ५० ओटा मरेका छन। भने ६ सय भन्दा बढी निको र १ सय […]

  • ३ years अगाडि
हिमालीको धुलाचौर बजारमा पहिलो पटक बिजुली बत्ती झलमल्ल

हिमालीको धुलाचौर बजारमा पहिलो पटक बिजुली बत्ती झलमल्ल

उमेश रोकाया १६  साउन ,बाजुरा– जिल्लाको उत्तरी भेग रहेको हिमाली गाउँपालिका केन्द्र धुलाचौर बजारमा बिजुली  पहिलो पटक जलेको छ। विगत लामो समय देखि धुलाचौर बजारमा विस्तार भएको समय बाट अहिलेसम्म बत्ति नहुदा बजारमा सोलार बालेर बसेका थिए। अहिले हिमाली गाउँपालिकाको विशेष पहलमा बजारमा बत्ती जडान संगै उज्यालो बजार भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ […]

  • ३ years अगाडि
हिमालीमा  पहिरोले २ घरमा पुर्णक्षेति युना गाउँ जोखिम

हिमालीमा पहिरोले २ घरमा पुर्णक्षेति युना गाउँ जोखिम

उमेश जङग शाही १२ साउन बाजुरा – हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँमा पहिरोले २ वटा घर पुर्ण क्षेती भएको  छ भने ३ घर उच्च  जोखिममा रहेका छन । जङ्ग सुनार र दिपलाल बुढाको घरपुर्ण क्षेति भएको बताइएको छ भने पहिरो उच्च जोखिममा रहेका चक्कर गुरुङ र घुलाल सुनार  र रन्दिप ढोलीको घरहरु रहेका […]

  • ३ years अगाडि
अबिरल बर्षाका कारण बडिमालिका ७ का दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा

अबिरल बर्षाका कारण बडिमालिका ७ का दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा

देबराज पाध्याय साउन ८ बाजुरा – आइतबारराति आएको अबिरल बर्षाका कारण बडिमालिका नगरपालिका ७ ढम्कने,दुदुली खम्म का दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन । राति आएकाे अबिरल बर्षाका कारण घर वरिपरिकाे जमिन पुरै बगाएपछि बडिमालिका सात रवाताेली,दुदुलि,खम्म,बकेजुल,किलामस्टा रढम्कनेका दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिमा रहेकाे वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छ । अबिरल बर्षाले कुनै मानविय […]

  • ३ years अगाडि
४१ आै बिपि जयन्ती मा नेपाली कांग्रेस बाजुरालेविभिन्न  बृक्षराेपण तथा विभिन्न कार्यक्रम गरेर मनायाे

४१ आै बिपि जयन्ती मा नेपाली कांग्रेस बाजुरालेविभिन्न बृक्षराेपण तथा विभिन्न कार्यक्रम गरेर मनायाे

नेपाली काँग्रेस बाजुराले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस बृरक्षराेपण तथा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस बाजुराले शनिबार पार्टी कार्यालय तथा विपी स्मृती भवनमा विपिको सालिकमा माल्यार्पण सहित विपी स्मृती भवनको परिसर भित्र वृक्षारोपण गरी स्मृती दिबस मनाएको छ । कार्यक्रममा बोल्दै नेताहरुले विपीको आर्दश र मार्गदर्शनलाई नेतृत्वले […]

  • ३ years अगाडि
बाजुरामा रूखले च्यापेर एक जनाको मृत्यु

बाजुरामा रूखले च्यापेर एक जनाको मृत्यु

सेतीकर्णाली खबर २८ असार ,बाजुरा – बुढीनन्दा नगरपालिका–३ भुलेनामा छानो पछाडीको रुख ढलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मध्येराति अन्दाजी १ः०० बजे वर्षाका कारण रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन् । उनले दिएको जानकारी […]

  • ३ years अगाडि

लोकप्रिय