April 21, 2025 | सोमवार, बैशाख ८, २०८२

सुदूरपश्चिम

नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजबाट सुरु

नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजबाट सुरु

बाजुरा : बाजुराको सदरमुकाम मार्तडी स्थित बडिमालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजदेखि सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, बिद्याथीको सर्वङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो । बडिमालिका नगरपलिकाको आयोजना र बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यावस्थापकमा राष्ट्रपति […]

  • १ year अगाडि
हिमालीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने

हिमालीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरु बिच हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगगिता पौष ६ गते शुक्रबार बाट सञ्चालन गर्ने जनाएको छ । जिल्ला खेलकुद समितिको कार्तिक ३० गतेको पत्र नुसार आगामी पौष […]

  • १ year अगाडि
पुर्व मेयरले नै पाएनन् वडाको सिफारिस

पुर्व मेयरले नै पाएनन् वडाको सिफारिस

बाजुरा-  बडिमालिका नगरपालिकाका पुर्व नगर प्रमुख पदम बडुवालले वडाको सिफारिस नपाएको गुनासो गरेका छन् । पुर्व नगरप्रमुख बडुवालले बडीमालिका नगरपालिका वडा नं ६ जडाङगामा रहेको आफ्नो घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुलीको लाइन जोड्नका लागि वडा कार्यालयबाट सिफारिस माग्दा सिफारिस नदिएको गुनासो गरेका हुन् ।पुर्व नगरप्रमुख बडुवालले बडिमालिका नगरपालिका वडा नम्बर ६ जडाङगामा कुटानी पिसानी मिल र […]

  • १ year अगाडि
हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न

हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न भएको छ। ईन्टरनेलशन नेपाल फेलोशिप (नेपाल) को आयोजना र हिमाली गाउँपालिका समन्वयमा पालिकाको सभा हलमा विपत अभ्यास सम्बन्धि एक दिने बैठक सम्पन्न भएको छ। गाउँपालिकामा रहेका बिपत समिति तथा प्रहरी चौकी र पालिका प्रमुख उपप्रमुख सहित लाई तालिम दिएको छ। गाउँपालिका भित्र क्षेत्र हुनसक्ने विभिन्न किसिमका […]

  • १ year अगाडि
हिमालीमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन

हिमालीमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन

उमेश रोकाया/बाजुरा- बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन गरिएको छ। हिमाली गाउँपालिका केन्द्र बिन्दुमा रहेकोे शैक्षिक संस्था भवानी माध्यमिक बिधालयमा खाद्य कार्यक्रमको सहकार्य तथा एकीकृत विकास समाज नेपालको प्राविधिक सहयोगमा संचालित बिधालय स्वास्थ तथा पोषण कार्यक्रम अन्तर्गत स्थानीय तह र वडा कार्यालय सम्बन्धि शाखा प्रमुख प्रतिनिधि र सरोकारवालाहरुको सहभागिमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको […]

  • १ year अगाडि
स्वामिकार्तिकका नहकुल जोशीको ‘नाजवाफ’ उपन्यास  प्रदेश प्रमुख द्वारा बिमोचन

स्वामिकार्तिकका नहकुल जोशीको ‘नाजवाफ’ उपन्यास प्रदेश प्रमुख द्वारा बिमोचन

बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउपालिकाका  पत्रकार तथा शिक्षक नहकुल जोशीद्धारा लिखित कृति ‘नाजवाफ’ उपन्यासको आज  विमोचन गरिएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले सो उपन्यासको विमोचन तथा लोकार्पण गरेका हुन् ।उनले मुख्य त उपन्यासको प्रमुख उद्देश्य खस भाषा, संस्कृति, विकास र समृद्धिका सपनाका लागि साझा प्रश्नको पेटारोसहितको आफनो कृति रहेको बताए ।पत्रकार जोशीले आफुले […]

  • १ year अगाडि
हिमाली गाउँपालिका भेडा व्यवसायीलाई सामान वितरण

हिमाली गाउँपालिका भेडा व्यवसायीलाई सामान वितरण

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ। गाउँपालिका ३० जना भेडा व्यवसायीहरु लाई विभिन्न समान् वितरण गरेका छ्न। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ मार्तडी बाजुराको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्य अनुसार घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ। गत आर्थिक वर्षको कार्यक्रम वितरण गर्नुपर्ने […]

  • १ year अगाडि
हिमाली अपाङ्गता सम्बन्धि नि: शुल्क स्वास्थ शिविर सञ्चालन

हिमाली अपाङ्गता सम्बन्धि नि: शुल्क स्वास्थ शिविर सञ्चालन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका हाडजोर्नी, नशा, मेरुदण्ड तथा अपाङ्गता सम्बन्धि नि: शुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ। हिमाली गाउँपालिकाको समन्वय र इन्टरनेटशनल नेपाल फेलोशिप नेपाली आउट रिच डिपार्टमेन्ट हरियो खर्क अस्पताल पोखराको प्रविधि आयोजनामा धुलाचौर आधारभूत स्वास्थ सेवा केन्द्र धुलाचौरमा स्वास्थ शिविर सञ्चालन गरेका छन। उक्त स्वास्थ शिविरमा हाडजोर्नी, नशा, मेरुदण्ड तथा अपाङ्गता सम्बन्धि […]

  • १ year अगाडि
हिमालीमा लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम

हिमालीमा लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सञ्चालन गरेका छन। हिमाली गाउँपालिकाको आयोजना पालिकामा लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सञ्चालन गरेका छन। उक्त कार्यक्रममा हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीको अध्यक्षमा कार्यक्रम सञ्चालन गरिएको छ। प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत राज […]

  • १ year अगाडि
ग्रिनतारा नेपाल र गरिमा परियोजनाले बाजुमा पत्रकार समिक्षा कार्यक्रम सम्पन्न

ग्रिनतारा नेपाल र गरिमा परियोजनाले बाजुमा पत्रकार समिक्षा कार्यक्रम सम्पन्न

—ग्रिन तारा नेपाल र गरिमा परियोजनाको पत्रकारहरुसंग समिक्षा कार्यक्रम सम्पन्न भएको हो छ । बुधबार सदरमुकाम मार्तडीमा दुई बर्षको अवधीमा भए गरेका मुख्य उपलब्धि तथा प्रगतिका बारेमा पत्रकारहरुसंग समिक्षा कार्यक्रम गरेको हो । सन् २०२२ मा लागु भएको ग्रिन तारा नेपालले दुई बर्षको अवधिमा काम तथा प्रगति प्रस्तत तथा सुझाव सल्लाहको अपेक्षाका लागि जिल्ला स्थित […]

  • १ year अगाडि

लोकप्रिय