उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका फलफूल बगैंचा काटछाट तथा व्यवस्थापन सम्बन्धि एक दिने स्थलगत तालिम सञ्चालन गरिएको छ। गाउँपालिकाका ७ वडाका २५ गाउँमा फलफूल बगैंचा काटछाट तथा व्यवस्थापन सम्बन्धि एक दिने स्थलगत तालिम सञ्चालन गरिएको हिमाली गाउँपालिका कृषि शाखा प्रमुख टोपबहादुर शाहीले बताएका छ्न। १ गाउँमा २० देखि २५ जनको अगुवा कृषक सहभागिता भइ बिरुवा काटछाट […]
बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिका १० शैयाँ अस्पताल र गाउँपालिका भवन प्रशासनिक निर्माण ढिलाइ हुँदा निर्माण व्यवसायीलाई लिखित स्पष्टीकरण पेश गर्ने सूचना समेत निकालेको छ। प्रथम पटक सूचना प्रकाशन मिति २०८०/१०/२१ प्रस्तुत विषयमा निर्माण व्यवसायीले निम्न अनुसारको ठेकाको खरिद सम्झौतामा भए अनुसार निर्दिष्ट समयमा कार्य सम्पन्न गर्नका लागि पटक पटक ताकेता गर्दा समेत गाउँपालिकाको निर्देशन र […]
उमेश रोकाया,बाजुरा- सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने अभियानमा रहेको हिमाली गाउँपालिकाले जनाएको छ। “औद्योगिक लगानी र पुर्वाधार समृद्धिको बलियो आधार” भन्ने अभियानका साथ घरेलु तथा साना उद्योग कार्यालय मार्तडी बाजुरा र हिमाली गाउँपालिका संयुक्त आयोजनामा हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरमा पौष २४ गतेदेखि माघ २३ गतेसम्म एक महिने हेयर कट्टिङ र हाउस वाइरिङ […]
माघ २४ बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम काे बडिमालिका नगरपालिका वाड न ८काे डुङग्री गाउमा आजबाट बिजुली बलेकाे छ । यस अघि डुङग्रीमा पाेलगाडेर लाईन तानेकाे ३ बर्ष भयकाे थियाे । ठाउमा बल्ल बत्ति बलेकाे छ अब बाट हामी याे ठांउमा बल्ल बत्तिबाल्न पायकाेमा यहाका जनता खुसि घएका छन् वडिमालिका नगरपालिका वाड न ८ का […]
उमेश रोकाया,बाजुरा- आर्थिक अभावले गर्दा उपचार हुन नसकेका धन बहादुर रोकाया धुलाचौरमा थला परेका छन। विगत १२ वर्ष देखि उपचार गर्न नपाएर घरमा रहेका छन। अहिले हुम्ला जिल्लाको पैमा मेडिकल लिएर धुलाचौरमा राखिएका छन। घरमा आर्थिक अभावको कारणले अहिले आर्थिक जुटाउन हार्दिक अपिल समेत गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ का धन बहादुर रोकाया […]
बाजुरा – बडिमालिका नगरपालिका वाड न ८ काे जनप्रकाश आधारभुत बिद्यलयका विद्यार्थी र शिक्षक लाई जाडाे छल्न न्यानाे कपडा र स्कुल ड्रेस तथा स्टेसनरी सामग्री हरु बितरण गरेका छन् । बडिमालिका नगरपालिका वाड न ८काे आयाेजना मा बलाङकेट बितरण गरेकाे हाे भने वडाअध्यक्ष आफ्नाे भत्ताकाे रकमबाट स्टेसनरी बितरण गरेका हुन त्यसै गरेर वडा वडा सदस्य […]
अछाम —साँफेबगर नगरपालिकाका ६ वटा वडाहरूले छुट्टै पालिकाको माग गर्दै पेश गरेको प्रस्ताव पारित भएको छ । नगरपालिकाका विकट वडाहरू ९,१०,११,१२,१३ र १४ लाई समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव नगरसभाको १२ औं अधिवेशनले पारित गरेको हो । ६ वडाकाे छुट्टै पालिका बनाउने विषयमा सभामा नगरसभा सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए । ६ वडा अध्यक्षसहित २४ जना […]
– बाजुरा जिल्ला स्तरिय १४ औ राष्ट्रपति रनिंङ शिल्डमा पदक ल्याउने खेलाडीहरुलाई बाजुराको बुढिगंगा नगरपालिकाले पुरस्कृत गर्ने भएको छ । आइतबार नगर कार्यपालिकामा बसेकाे नगर कार्यपालिकाको बैठकले सो निणर्य गरेको हो । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविमा संञ्चालन भएको रनिङ शिल्डमा एकल तथा सामुहिक खेल बिधामा प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गरेका खेलाडीहरुलाई पुरस्कृत गर्ने निणर्य गरेको […]
उमेश रोकाया,बाजुरा- १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधी बुढिननदा नगरपालिका लिएको छ। “स्वास्थका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” अभियान साथ कोल्टी जनप्रकाश माध्यमिक बिधालय कोल्टी १४ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८० को माघ महिना १५ गते १८ सञ्चालन गरिएको हो। उक्त खेलकुदमा प्रथम स्थान हासिल गर्ने पहिलो बुढीनन्दा नगरपालिकाले हात […]
बाजुरा- नेपाल प्रेस युनियन सदस्यमा मनोनीत मालती घटलालाई रेडियो अपिले स्वागत तथा बधाई दिएका छन। बुढिनन्दा नगरपालिका कोल्टीमा रहेकोे सामुदायिक रेडियो अपि एफ.एम. ८८ मेघाहर्ज समाचार सहायक मालती घटला प्रेस युनियन सदस्यमा मनोनीत गरेर कार्यालय आउँदा रेडियो टिमले स्वागत तथा बधाई दिएका छन। जिल्लामा तेस्रो बैठक बसि शुक्रबार दिनमा उहाँलाई दुई जना सदस्य मध्य एक […]