October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१

सुदूरपश्चिम

स्वामीकार्तिकमा अब मदिरा कार्ड अनिवार्य

स्वामीकार्तिकमा अब मदिरा कार्ड अनिवार्य

बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिकाले मदिरा नियन्त्रण तथा ब्यवस्थापन कार्यविधि २०८० लागु गर्ने भएको छ । गाउँपालिकामा आज सम्पन्न १४आंै गाउँ सभाले उक्त विधेयक पारित गरेसँगै गाउँपालिका क्षेत्रमा मदिरा बिक्रि वितरण तथा सेवनमा नयाँ नियम लागुु हुने भएको छ । यस अघि जथाभावि ढंगमा मदिराको बिक्रि वितरण तथा सेवन हुँदै आइरहेकोमा अबका दिनमा व्यवस्थित गर्न नयाँ […]

  • ८ महिना अगाडि
बाजुरा दुर्गम पाँडी गाउँको इतिहास

बाजुरा दुर्गम पाँडी गाउँको इतिहास

उमेश रोकाया,बाजुरा- बाजुरा जिल्ला साबिक बाधुँ गाउँ विकास समिति वडा नं १ र हाल हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाँउ पर्दछ । यो गाँउ पूर्वमा धिम, पश्चिममा कोल्टी तथा उत्तरमा रुगीन तथा बच्छ्या र दक्षिणमा पिपलडाली पर्दछ । यो बस्ती चारैतिर हरियाली बनजंङ्गलले घेरिएको छ। दक्षिण पश्चिमतिर दह छाल खेतीयोग्य जमीनको समथर भू-भाग रहेको […]

  • ८ महिना अगाडि
नगरपालिकाले गर्यो राष्ट्रिय फुटबल खेलाडी नाथलाई सम्मान

नगरपालिकाले गर्यो राष्ट्रिय फुटबल खेलाडी नाथलाई सम्मान

बाजुरा: बडीमालिका नगरपालिकाले नेपाली राष्ट्रिय फुटवल खेलाडी सरिता नाथलाई सम्मान गरेको छ । यु–१९ साफ च्यापिखेलमा खेलेकी सरीताले बिदेशमा फुटवल खेलेर गृह पालिका आएकी खेलाडी नाथलाई पालिकाले बनेलायर बधाई ज्ञापन सहित सम्मान गरेको खेल नगर संयोजक राजेश पायल वि क ले बताएका छन् । खेल क्षेत्रबाटैआफ्नाे जिल्ला बाजुराको पहिचान बढाउने कार्यको प्रशंसा गर्दै खादा सहित प्रमाण […]

  • ८ महिना अगाडि
ठेकेदारको लापारबाहीले गोलीगौँडा सडक ५ वर्ष देखी अलपत्र

ठेकेदारको लापारबाहीले गोलीगौँडा सडक ५ वर्ष देखी अलपत्र

बाजुरा– जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ बिच्छयाँमा रहेको गोलीगौंडा सडक खण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । राष्ट्रिय सडक सञ्जालका रुपमा रहेको कोल्टी-मार्तडी सडक खण्डसँग जोड्ने उदेश्यले निमाणर् हुन लागेको बिच्छयाँको गोलीगौंडा सडक खण्ड अलपत्र पारिएको हो । हालसम्म सडक सञ्जालसँग जोडिन नसकेको दुर्गम हिमालीको बिच्छयाँलाई सडक सञ्जालसँग जोड्ने उदेश्यले निमाणर् कार्य सुरु भए पनि […]

  • ८ महिना अगाडि
बडिमालिका नगरपालिका ७ का बालबालिकालाई न्यानो कपडा बितरण

बडिमालिका नगरपालिका ७ का बालबालिकालाई न्यानो कपडा बितरण

बाजुरा– बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वयमा वडा न ७ बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । सरस्वती पूजाको अवसर पारी वडा अध्यक्ष पाध्यायाले बिद्यार्थीहरुलाई न्यानोलुगा बितरण गरेका हुन । सरस्वती पूजा आजैकै दिन वडाका सबै विद्यालयमा गएर विपन्न जेहन्दार विद्यार्थी लाई न्याना् कपडा तथा कापि कलम वितरण गरिएको वडाअध्यक्ष […]

  • ८ महिना अगाडि
निर्माण योजनाहरु स्थलगत अनुगमन

निर्माण योजनाहरु स्थलगत अनुगमन

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका निर्माण योजना काम अनुसार दाम दिन स्थलगत अनुगमन गरेका छ्न। हिमाली गाउँपालिका अन्तर्गत निर्माण योजना वडा नम्बर ५ को वडा भित्रका योजनाहरु गाउँपालिका टोलि सहित वडा अध्यक्ष स्थलगत अनुगमन गरेका छ्न। वडामा निर्माणकार्य भैरहेका सिचाइ कुलो, बिधालय, खानेपानी, सडक, गोरेटो बाटो सहित निर्माण योजना सम्पन्न गरिएको ठाउँमा स्थलगत पुगेर हेरफेर […]

  • ८ महिना अगाडि
बडिमालिका माविमा सरस्वती पूजा, विभिन्न कार्यक्रम गर्दै मनाए

बडिमालिका माविमा सरस्वती पूजा, विभिन्न कार्यक्रम गर्दै मनाए

उमेश रोकाया,बाजुरा- बडिमालिका माध्यमिक बिधालय सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाएका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को धिम गाउँमा रहेकोे बडिमालिका माध्यमिक बिधालय सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाएका छन। विद्याकी देवी भएकाले विशेष गरी शिक्षक र विद्यार्थी आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गरेर पुजा […]

  • ८ महिना अगाडि
हिमालीको आफ्नै डोजर हुँदा भौतिक निर्माणकार्यमा सहज

हिमालीको आफ्नै डोजर हुँदा भौतिक निर्माणकार्यमा सहज

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको आफ्नै डोजर हुँदा भौतिक निर्माणकार्यमा सहज भएको छ। गाउँपालिका आफ्नै डोजर खरिद गरेर पालिकामा ल्याएपछि निर्माणका क्षेत्रमा निकै सरल भएको छ। यहाँका मुख्य सडक देखि ग्रामीण सडक नयाँ निर्माणकार्य सहित मर्मत गर्ने कामका लागि छिटोछरितो संगै सहज हुने गरेको छ। अहिले पालिका अधिकास ग्रामीण सडक मर्मत गर्ने काम आफ्नो डोजर […]

  • ८ महिना अगाडि
स्वामिकार्तिक दुर्गम गाउँ बस्ती सडक सञ्जाल जोड्दै

स्वामिकार्तिक दुर्गम गाउँ बस्ती सडक सञ्जाल जोड्दै

बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाका सबै गाउँ बस्ती सडक सञ्जालले जोडिएका छन् । यहाँका स्थानीयको दैनिक उपभोग्य सामग्री घरमै ढुवानी गर्न सहज हुनेगरी गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकता दिँदै गएपछि यहाँका प्रत्येक गाउँ बस्तीमा सडक जोडिएका हुन् । अहिले घर छेउबाटै सडक निमार्ण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको स्वामिकार्तिक गाउँपालिका–१ का अनोज धामीले बताउनुभयो । […]

  • ८ महिना अगाडि
स्वामिकार्तिक- २ फयाल गाउँमा समुदायमा काङ्ग्रेस अभियान कार्यक्रम

स्वामिकार्तिक- २ फयाल गाउँमा समुदायमा काङ्ग्रेस अभियान कार्यक्रम

धृष्ट न्यौपाने,बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नम्बर २ फयाल गाउँमा समुदायमा काङ्ग्रेस अभियान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता नेपाली काङ्ग्रेस वडा नम्बर दुई वडा कार्यसमिती सभापति ऐन बहादुर बुढाको अध्यक्षता कार्यक्रम सञ्चालन गरिएको छ। सोही वडामा खटिएका प्रतिनिधि नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि कमल बुढाको प्रमुख आतिथ्यत्यमा रहनु भएको छ। समुदायमा रहेका समस्या सुझाव […]

  • ८ महिना अगाडि

लोकप्रिय