उमेश रोकाया,बाजुरा- कुवाडी खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष पदको उप-निर्वाचनमा नानीकला बुढथापा विजय भएका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित कुवाडी खोला लघु जलविद्युत सहकारी संस्थाको कोषाध्यक्ष पदका लागि फागुन २१ गते दिनमा सहकारीको भवनमा उप-निर्वाचन गरिएको निर्वाचन अधिकृत जानक बहादुर रोकायाले बताएका छन। उक्त निर्वाचन नानिकला बुढथापा र आगी भण्डारी दुई […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ९ सय ८५ जना बालबालिकाहरुले रुबेला खोप लगाएका छन। ९ महिना देखि ५ वर्ष मुनिका बालबालिका खोप लगाएको छन। बिच्छ्याँ स्वास्थ्य चौकी ६१ जना बाँम खोप केन्द्रमा ३७ जना कोट आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ५० जना नातीखोला खोप केन्द्रमा २९ जना रुम्दी खोप केन्द्रमा ४० जना युना आधारभूत स्वास्थ्य सेवा […]
बाजुरा- जिल्लाका उच्च हिमाली भेगमा भारी वर्षा संगै हिमपातका कारणले गर्दा स्थानीय जनजीवन प्रभावित भएका छन। फागुन १८ गते शुक्रबार रातिदेखि आएको निरन्तर वर्षा संगै भारी हिमपात हुँदा बाजुरा जिल्ला भित्रका हिमाली भेगका क्षेत्रका स्थानीय जनजीवन कष्टकर भएको छ। मौसम बदलिँदो संगै भारी हिमपात र बर्षाका बाजुरा लगायत हुम्ला र मुगु जिल्ला उच्च हिमाली भेगमा […]
१८फागुन बाजुरा खप्तड छेडेदह गाउँपालिकाको १४औं हिउँदे अधिवेशन तथा गाउँ सभा सम्पन्न भएकाे छ्। अधिवेशनबाट ८ वटा कार्य विधि पारित गरेकाे छ्। गाउँपालिकाकाका अध्यक्ष दीलबहादुर रावतले अधिवेशनमा पेश गरिएका आठ वटा कानुन पारित गरिएको हाे । हिउँदे अधिवेशनमा अध्यक्ष रावतले विनियोजनको बजेट संशोधन कार्य विधी २०८०,गाउँ कार्य संचालन कार्य निर्देशिका २०८०,प्रशासकीय कार्य विधी संशोधन २०८०,विषयगत […]
संगिता तिमिल्सेना बाजुरा बाजुराको स्वार्मिकातिक खापर गाउँपालिकाबाट ४० लाखको स्याउ बिक्रि वितरण भएको छ । बाजुरा जिल्लाको कर्णाली नदी पारी रहेको एकमात्र पालिका स्वार्मिकातिक खापर गाउँपालिकाबाट यो वर्ष मात्रै ४० लाखको स्याउ बिक्रि वितरण भएको हो। पालिकाका विभिन्न वडामा गरी उत्पादन भएको ५० क्वीन्टल स्याउ मध्ये चालिस लाख स्याउको कारेबार भई बिक्रि वितरण भएको पालिकाका […]
उमेश रोकाया,फागुन १८,बाजुरा- बनाएका मुर्ति बजारीकरण नपाउदा घरमा सजाउने गरेको राज बहादुर बुढथापाले जनाएका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ रुगिन गाउँका राज बहादुर बुढथापा विगत ५ वर्षदेखि गाउँमा विभिन्न मुर्ति बनाउदै आइरहेका छन। गाउँमा बनाएका मुर्तिहरु अहिलेसम्म कहिले देवता चढाउने हिसाबले तथा घरमा सजाउनका लागि किन्ने गरेका छन। धेरै जसो मुर्ति बनाएर राखे पनि […]
उमेश रोकाया,१७ फागुन/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा शीत भण्डार गृहको निर्माण कार्य सम्पन्न हुन लागेको हुँदा कृषक उत्साहित भएका छन। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गाउँपालिकाको केन्द्र बिन्दु रहेको धुलाचौरमा शीत भण्डार गृह निर्माणकार्य सम्पन्न गर्न लागिएको छ। स्थानीय सरकारको लागतमा शीत भण्डार निर्माण हुने भएपछि त्यहाँका किसान खुसी भएका छन्। पालिकाको […]
बाजुरा- कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । मगलवार जगन्नाथ गाउँपालिका २ की ४५ वर्षीया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटील देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित कुमार […]
बाजुरा- बाजुराको बेर्मा-बालुवा जोड्ने पुल निर्माणका लागि बजेट स्वीकृत भएको छ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने सो झोलुङ्गे पुल निर्माणका लागि बजेट स्वीकृत भएको हो । बेर्मा बालुवा जोड्ने पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट तीन करोड बजेट स्वीकृत भएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताउनु भयो । उहाँका अनुशार २०७९ असोज […]
उमेश रोकाया,१५फागुन/बाजुरा- दुर्गम गाउँ बस्तीका सूचना आधारमा रेडियो विश्वसनीय हुँदा प्राथमिकत जोड दिइएका छ्न। बाजुरा जिल्लाका अधिकास दुर्गम गाउँ बस्तिका मान्छेहरू सूचना तथा कुनै कुराको जानकारी लागि रेडियोलाई पहिलो रूपमा लिने गरेका छन। गाउँमा कतिपय ठाउँमा ईन्टरनेट कुरा छैन टेलिफोन टावर समेत स्थापना हुन सकेको छैन्न। किन भने भौगोलिक हिसाबले गर्दा ठाउँ र परिवेश उस्तै […]