September 9, 2025 | मङ्लबार, भदौ २४, २०८२

सुदूरपश्चिम

स्थानीय विपद, जलवायु उत्थानशिल योजना निर्माण अभिमुखिकरण कार्याशाला

स्थानीय विपद, जलवायु उत्थानशिल योजना निर्माण अभिमुखिकरण कार्याशाला

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण अभिमुखिकरण कार्याशाला गरिएको छ। हिमाली गाउँपालिका सभा हलमा पालिका स्तरीय विपद व्यवस्थापन समिति सक्रियतामा चैत १९ गते सोमबार दिनमा स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण अभिमुखिकरण कार्याशाला गरिएको छ। हिमाली गाउँपालिका स्थानीय विपद व्यवस्थापन समिति आयोजना र आइ.एन.एफ. नेपाल शाखा बाजुरा प्राविधिक सहयोगमा […]

  • १ year अगाडि
हिमालीका कर्मचारी सापकोटाले भवानी माविलाई खेलकुद सामाग्री सहयोग

हिमालीका कर्मचारी सापकोटाले भवानी माविलाई खेलकुद सामाग्री सहयोग

बाजुरा- भवानी माध्यमिक बिधालय लाई खेलकुद सामाग्री मनिराम सापकोटाले हस्तान्तरण गरेका छन। हिमाली गाउँपालिका कार्यरत अमिन मनिराम सापकोटाले गाउँपालिका केन्द्र धुलाचौरमा रहेकोे भवानी माध्यमिक बिधालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन। बिधालय सानो सहयोग भएपनि २ वटा भलिबल र १ वटा नेट जाली बिधालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक लाई एक साथ राखेर खेलकुद सामाग्री दिएको […]

  • १ year अगाडि
कागतीले बजार नपाउदा रुखमै थन्किए: कृषक साउद

कागतीले बजार नपाउदा रुखमै थन्किए: कृषक साउद

उमेश रोकाया,१७ चैत/बाजुरा- कागतीले बजार नपाउदा रुखमै थन्किएको हुँदा कृषक अंग बहादुर साउद चिन्तितमा परेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को कापुचौर नजिकैको क्षेत्रमा रहेकोे ठाउँमा विगत ५ वर्ष बाट कृषक अंग बहादुर साउद खेतबारीमा काम गर्दै आउनुभएको छ। कागती फलाउन लागेको करीब ३ वर्ष भैसकेको छ। आफू संग उत्पादन भएको कागती बिक्रीवितरण गर्ने […]

  • १ year अगाडि
पत्रकार महासंघ ६९ औं स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

पत्रकार महासंघ ६९ औं स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

बाजुरा- नेपाल पत्रकार महासंघ ६९ औं स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण तथा रक्त पहिचान गरेर मनाएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका बिरामीहरुलाई फलफुल बितरण तथा रक्त समुह पहिचान कार्यक्रम गरेको हो । जिल्लाका उत्तरी भेग कुण्डा स्थित सम्पुर्ण पत्रकारहरुको रगत पहिचान गरी रगत आवश्यक परेकाहरुका लागि प्रदान गरुन गर्ने उद्देश्य साथ रक्त पहिचान […]

  • १ year अगाडि
गाउँमा स्वास्थ्य उपचार पाउदा गुम्बाका नागरिक टाढा जान मुक्त

गाउँमा स्वास्थ्य उपचार पाउदा गुम्बाका नागरिक टाढा जान मुक्त

उमेश रोकाया,१६चैत/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ गुम्बा आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्र स्थापना संगै औषधी उपचार गाउँमा सहज भएको छ। विगत लामो समयदेखि औसधि उपचार गर्न गाउँ स्वास्थ सेवा नहुदा गाउँ बाट करीब ६ घण्टा हिडेर उपचार गर्नु जानुपर्ने बाध्यता रहेकोे थियोे। २०८० पौष १३ गतेदेखि गाउँमा स्वास्थ सेवा उद्घाटन गरिएको हो। जसले […]

  • १ year अगाडि
सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय खुसी

सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय खुसी

उमेश रोकाया,बाजुरा- सडक संजाल जोडिएपछि गाउँमा मोटरसाइकल पुग्दा स्थानीय वासी खुसी भएका छन। बाजुरा जिल्ला अति दुर्गम हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडीमा सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय वासी खुसी भएका छन। विगत लामो समयदेखि सडक माध्यमबाट पछाडिको गाउँमा हिमाली गाउँपालिकाको विशेष सहयोगमा सडक सञ्चालन जोडिएको कारणले अहिले गाउँ सम्म रोड छोएको छ। […]

  • १ year अगाडि
बाजुराकाे छेदेदह तालमा डुङ्गा पल्टिदा एक जना युवक बेपत्ता

बाजुराकाे छेदेदह तालमा डुङ्गा पल्टिदा एक जना युवक बेपत्ता

बाजुराःबाजुरा जिल्लाकाे  खप्तड छेडेदह गाँउपालिकामा रहेको पर्यटकिय स्थल छेदेदह तालमा डुङ्गा पल्टीयाे र एकजना युवक बेपत्ता भएकाे छ । तालमा डुङ्गा खेल्ने क्रममा उक्त डुङ्गा पल्टिदा एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खप्तडछेडेदह गाउँपालिका ७ लमगाउँ बस्ने गणेश रावतका छोरा बर्ष अंन्दाजी ३०÷ ३२ का बिरेन्द्र बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय […]

  • १ year अगाडि
वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा हिमालीमा निरीक्षण

वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा हिमालीमा निरीक्षण

उमेश रोकाया,चैत५/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूल बिरुवा निरीक्षण गरिएको छ। आर्थिक वर्ष २०७६/०७७ निति तथा कार्यक्रम लागु भएको हो। खाद्य सुरक्षा कार्यक्रम लागु भएको पाचौं वर्ष पुगेको छ। हिमाली गाउँपालिका एक बोट रोपे बापत ५ किलोग्राम चामल दिने कार्यक्रम अन्तिम वर्ष हुनलागेको छ। फलफूल बिरुवा हुर्काए बापत पालिका सातै वडाका कृषकलाई प्रोत्साहन […]

  • १ year अगाडि
कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

धनगढी-  गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीस्थित कर्णाली पुलमा सवारीसाधन सञ्चालन हुन थालेका छन् । कर्णाली पुलमा सोमबार बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले जानकारी दिए । गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासी आगलागी भएको थियो । ट्रकको आगो पुलमा समेत […]

  • १ year अगाडि
नेविसंघ केन्द्रिय सदस्य बाजुराबाट रावत मनोनयन

नेविसंघ केन्द्रिय सदस्य बाजुराबाट रावत मनोनयन

उमेश रोकाया,बाजुरा- नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमिति थप सदस्य बाजुराबाट मंगल रावत मनोनयन गरेका छन। नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा र दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमितिको सदस्यमा देहायका थप चैत ३ गते बाजुरा बाट मंगल रावत लगायत देशभर ४० जना केन्द्रिय सदस्य मनोनयन गरिएको छ।

  • १ year अगाडि

लोकप्रिय