January 22, 2026 | बिहिबार, माघ ९, २०८२

सुदूरपश्चिम

रैथाने बालीमा आधारित मुख्यमन्त्री पोषण कार्यक्रमअन्तर्गत पोषण झोला वितरण

रैथाने बालीमा आधारित मुख्यमन्त्री पोषण कार्यक्रमअन्तर्गत पोषण झोला वितरण

  सेतीकर्णाली खबर  शारदा कुमारी शाही पौष ३ बाजुरा- बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ३ स्थित बिहिवार  जुकोट स्वास्थ्य चौकीको आयोजनामा रैथाने बालीमा आधारित मुख्यमन्त्री पोषण कार्यक्रम अन्तर्गत पोषण झोला वितरण गरिएको छ। कार्यक्रममार्फत ४५ दिनभित्रका ३ जना सुत्केरी महिला र २५ जना गर्भवती महिला लाई पोषण झोला वितरण गरिएको जुकोट स्वास्थ्य चौकीका […]

  • १ महिना अगाडि
नेकपा बझाङको एकता सन्देश सभाको तयारी अन्तिम चरणमा

नेकपा बझाङको एकता सन्देश सभाको तयारी अन्तिम चरणमा

  दोरेन्द्र खड्का बझाङ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति बझाङले पुस २ गते आयोजना गर्न लागेको एकता सन्देश सभाको तयारी अन्तिम चरणमा पुगेको छ। बझाङको सदरमुकाम चैनपुरमा हुने उक्त सभा भव्य र प्रभावकारी बनाउने गरी पार्टीले व्यापक तयारी गरेको छ। बझाङ जिल्लामा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत वामपन्थी दलहरूबीचको एकता र सहकार्यलाई सशक्त सन्देश दिने […]

  • १ महिना अगाडि
कोल्टी–मार्तडी सडक : कहिलेसम्म गरिबको ज्यान सस्तो रहने?

कोल्टी–मार्तडी सडक : कहिलेसम्म गरिबको ज्यान सस्तो रहने?

  सेतीकर्णाली खबर उमेश जङ्ग शाही २९मंसिर  बाजुरा-बाजुराको कोल्टी–मार्तडी सडकखण्ड विकासको नाममा गरिएको बेवास्ताको जिउँदो प्रमाण बनेको छ। हिजो फेरि यही सडकमा यात्रुबाहक बस खोल्सामा अड्कियो। यो पहिलो घटना होइन, अन्तिम हुने संकेत पनि छैन। कहिले बस डिलमा झुन्डिन्छ, कहिले खोल्सामा फस्छ, कहिले दुर्घटनामा परेर नागरिकको ज्यान जान्छ। प्रश्न उठ्छ— कहिलेसम्म? सडक स्तरोन्नति बिना ठूला […]

  • १ महिना अगाडि
लायन्स क्लबद्वारा स्वामिकार्तिकका ५ वटा बिधालयमा न्यानो लुगा बितरण

लायन्स क्लबद्वारा स्वामिकार्तिकका ५ वटा बिधालयमा न्यानो लुगा बितरण

सेतीकर्णाली खबर उमेश जङ्ग शाही १३ कार्तिक बाजुरा- लायन्स क्लब अफ काठमाडौं आबद्ध (क्लब नं. १५१६०९) द्वारा “बाजुरा सपोर्ट प्रोजेक्ट” अन्तर्गत विद्यालय पोशाक तथा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। “Hope Beyond Hills: Supporting Bajura’s Women & Students” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रम अन्तर्गत बाजुरा जिल्ला स्वामिकार्तिक गाउपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण […]

  • ३ महिना अगाडि
बाजुरामा यात्रुबाहक बस दुर्घटना तिनजना घाइते

बाजुरामा यात्रुबाहक बस दुर्घटना तिनजना घाइते

सेतीकर्णाली खबर उमेश जङ्ग शाही, बाजुरा असोज ३० । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा यात्रुबाहक बस दुर्घटना भएको छ। हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस आज दिउँसो करिब १२:११ बजे अनियन्त्रित भई कर्णाली करिडोर सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। […]

  • ३ महिना अगाडि
प्रथम राष्ट्रिय  कोदो दिवस स्वामिकार्तिकमा भव्य रुपमा सम्पन्न

प्रथम राष्ट्रिय कोदो दिवस स्वामिकार्तिकमा भव्य रुपमा सम्पन्न

  सेतीकर्णाली खबर   उमेश जङ्ग शाही  साउन १६  बाजुरा– “कोदोयुक्त परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारासहित प्रथम राष्ट्रिय कोदो दिवस स्वामिकार्तिक खापर गाउँपालिका सुइजिउला वाई, बाजुरामा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजनामा (RERAS) परियोजना तथा Norway र UNDP को सहयोग रहेको थियो। कार्यक्रममा स्थानिय किसानहरू, जनप्रतिनिधि, […]

  • ६ महिना अगाडि
बाजुराको हिमालीमा जिप दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाइतेको उद्दार हुँदैछ

बाजुराको हिमालीमा जिप दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाइतेको उद्दार हुँदैछ

  सेतीकर्णाली खबर   उमेश शाही   बाजुरा, साउन ८– बाजुरा- जिल्लाको हिमाली गाउँपालिका– वडा नम्बर ५ क्युडीबाट धुलाचौर तर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइतेको उद्दारको लागि गाउँपालिकाले हेलिकप्टर ल्याउने जिल्ला प्रसासन संग समन्वय  गरिरहेको छ। जिप दुर्घटना सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने हिमाली गाउँपालिकाको […]

  • ६ महिना अगाडि
बाजुराको  कुन्ना प्रहरी चौकिमा “ट्र्याक्टर बहस” कार्यक्रम सम्पन्न

बाजुराको कुन्ना प्रहरी चौकिमा “ट्र्याक्टर बहस” कार्यक्रम सम्पन्न

  सेतीकर्णाली खबर उमेश जङ्ग शाही २९ असार  बाजुरा — सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीको नव-प्रवर्तनात्मक कार्यक्रम अन्तर्गत “ट्र्याक्टर बहस” नामक विशेष कार्यक्रम बाजुराको जगन्नाथ गाउपालिका वडा नं. १, पिलुचौरमा सम्पन्न भएको छ। कार्यक्रम २०८२साल असार २९ गते सम्पन्न भएको हो। कार्यक्रमको आयोजना प्रहरी चौकी कुन्ना, बाजुराले गरेको हो। कार्यक्रममा ट्र्याक्टर चालक, मालिक तथा […]

  • ६ महिना अगाडि
प्रसिद्ध धार्मिक तथा  पर्यटकीय  स्थल बडिमालिका मन्दिरको पुनःनिर्माण सम्पन्न

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरको पुनःनिर्माण सम्पन्न

नेपालको प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मध्यको बडिमालिका मन्दिर पनि एक हो। सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरा जिल्लामा अवस्थित बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा सम्पन्न मन्दिर निर्माणबारे बिहीबार सार्वजनिक गरिएको सूचनामा पुननिर्माण कार्य गत असार २३ गते सम्पन्न भएको उल्लेख गरिएको छ । सेनाले २०८१ सालको चैत्र २८ गतेदेखि […]

  • ७ महिना अगाडि
२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जगन्नाथमा सम्पन्न

२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जगन्नाथमा सम्पन्न

  उमेश शाही बाजुरा, असार १५ धान खेतीमा समृद्धि, खाद्य सुरक्षामा आत्मनिर्भरता भन्ने नाराका साथ असार १५ गते बाजुराको जगन्नाथ गाउँपालिका–३, जुडडीमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा मनाइएको छ। जगन्नाथ गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा आयोजित कार्यक्रममा किसानहरू, कृषि प्राविधिक, सञ्चारकर्मी जगन्नाथ गाउँपालिका उपाध्यक्ष मरूकला विष्ट, वडा ५ का अध्यक्ष […]

  • ७ महिना अगाडि

लोकप्रिय