बाजुरा– सशस्त्र प्रहरी बल नेपाल बाजुरा गुल्मको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा उद्धघाटन गरिएको हो । सदरमुकाम मार्तडी नजिकै बडिमालिका नगरपालिका ९ चौराटामा निर्माण गरिएको भवनको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । गुल्मपति निवास, कार्यालय लगायत गुल्म परिसरमा दुई करोड […]
सेतीकर्णाली खबर,बाजुरा- स्कुलमा खानेपानी समस्या समाधान भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ को पैती स्थिति शैलेश्वरी माध्यमिक बिधालयमा बाल मैत्रीपूर्ण धारा निर्माण भएपछि खानेपानी समस्या बाट मुक्त भएका छन। बिधालय विद्यार्थीहरु संख्या बढ्दो अवस्था हुँदा स्कुलमा खानेपानी समस्या भएको हो। आइ.डि.एस. नेपाल आर्थिक सहयोगमा बिधालयमा खानेपानीका लागि बाल मैत्रीपूर्ण धारा निर्माणकार्य सम्पन्न गरिएको बिधालय […]
उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन गरिएको छ। शैक्षिकसत्र सुरु संगै बिधालय पढाई गुणस्तर लाई प्रभावकारी बनाउन बिधालय अनुगमन गरिएको छ। बिधालयका बालबालिका पढाई कसरी गुणस्तरीय बनाउन सकिने हो त्यसको लागी सुझाव संकलन सहित राय सल्लाह अनुसार अगाडि बढाउनका लागि बिधालय अभिभावक जनप्रतिनिधि र शिक्षक सहित सहभागितामा […]
बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा शनिबार दिउँसो एक महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा पहिचान नखुलेकी २० वर्षीया महिला मृत फेला परेको बताएको छ । कर्णाली नदीमा मृत फेला परेकी महिलाको पहिचान खुलाउन प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले […]
बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट शनिबार एक जना सुत्केरी र एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचारमा रहेकी दश दिनकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया इश्वरी कार्की र स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकप्टर मार्फत उद्धार […]
बाजुरा– बाजुराको सदरमुकाम मार्तडी देखी कोल्टी सडक खण्ड अन्तरगत दिवा तथा रात्री बस सञ्चालनको लागि जिल्ला प्रसाशन कार्यालय बाजुराले अस्थायी अनुमति दिने निर्णय गरिएकाे छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षिय सर्बदलिय बैठकले साे निर्णय गरेकाे हाे । बैठकको निर्णय अनुसार उक्त सडक खण्डको स्तरन्नोती गरी बस सेवा सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गर्ने निर्णय […]
उमेश रोकाया,बाजुरा- बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ४ को फैती गाउँमा रहेकोे शैलेश्वरी माध्यमिक बिधालयमा बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम गरेको छ। शैक्षिकसत्र सुरु भएको वर्षमा बिधालय शैक्षिक सुधार पालिकाको पहिलो नमूना बनाउनका तरिकाले यो कार्यक्रम गरिएको छ। अब […]
बाजुरा- शैलेश्वरी माध्यमिक बिधालयको ५ कोटाको भवन हावाले क्षति पुर्याएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ को फैती रहेकोे शैलेश्वरी माध्यमिक बिधालय भवन आज दिउँसो २ बजेको एकासी आएको हावाहुरीले गर्दा ५ कोठा पुरै भवनको छत उडाएको हुँदा समस्या भएको छ। शैक्षिकसत्र सुरु संगै पठनपाठन सुरु भएको केहि दिनमा बिधालय कक्षा १ देखि ५ सम्म […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका आफ्नै कृषि एम्बुलेन्स पुजा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल गर्नु भएको छ। हिमाली गाउँपालिका आफ्नै कृषि एम्बुलेन्स खरिद गरि श्रमिक दिवसको अवसरमा पालिका एम्बुलेन्स गाडी पुजापाट गरेका छन। आज बिहान एक अनौपचारिक कार्यक्रम बिच एम्बुलेन्स गाडीको पुजारी बिधि अनुसार कर्म पूरा गरेर पुजापाट गरिएको गाउँपालिकाले जनाएको छ। बाजुरा जिल्ला भौगोलिक […]
बाजुरा- स्थानीय तहमा सञ्चालित कार्यक्रम र योजनाहरुको प्रगती समिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ। जिल्ला समन्वय समितिको कार्याजयलय बाजुराको आयोजनामा हिमाली गाउँपालिकामा सञ्चालन गरिएको छ। पालिकाकाले स्थानीय तहले गरेका कामकाज अनुगमन तथा कार्यालय शाखा अन्तर्गत कर्मचारी बीच अन्तरक्रिया कार्यक्रम गरेका छन। हिमाली गाउँपालिकाका कृषि, पशु, स्वास्थ्य, योजना, लेखा, पञ्जिकरण, भौतिक पुर्वाधार, न्यायीक समिति लगायत शाखाहरुको […]