March 28, 2026 | शनिबार, चैत्र १४, २०८२

सुदूरपश्चिम

ने क पा एमालेकाे मतदान सकियाे  मतगणना सुरु

ने क पा एमालेकाे मतदान सकियाे मतगणना सुरु

जेठ ६ बाजुरा -पाँच दिनदेखि जारी नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको आइतबार(आज) विहानबाट सुरु भएको मतदान दिउँसो १ बजेर ३० मिनेटमा सकिएको छ । जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रक्रियामा चार सय २५ जनाले मतदान गरेको नेकपा एमाले निर्वाचन कमिटीका सदस्य तथा निर्वाचन अधिकृत मदनराज जैशीले जानकारी दिएका छन् ।  उनले दिएको […]

  • २ years अगाडि
ने क पा एमालेकाे जिल्ला अधिवेशनमा मतदान सुरु

ने क पा एमालेकाे जिल्ला अधिवेशनमा मतदान सुरु

जेष्ठ ६ बाजुरा – ने क पा पा एमाले जिल्ला कमिटी बाजुरन कने अधिवेशन समझदारी नभए पछी आज बिहान ८बजे बाट मतदान सुरु भएकाे काे छ। अध्यक्षका  आकांक्ष लाल बहादुर ओली र चरत बहादुर थापा   दुबै जना मा सहमती नमिले पछी मतदान प्रक्रीयामा  जानुपरेकाे निर्वाचन मण्डलले  बताईएकाे छ। दुबै जना पाटीकाे लागि कुसल र असल […]

  • २ years अगाडि
आर्थिक अभावले उपचार समस्या रोकाया सहयोगका लागि अपिल

आर्थिक अभावले उपचार समस्या रोकाया सहयोगका लागि अपिल

उमेश रोकाया,बाजुरा- भिडबाट लडेर गम्भीर घाइते भएकि कुसुमकला रोकाया आर्थिक अभावले उपचार समस्या हुँदा सहयोगका लागि अपिल गरेका छन्। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँकी कुसुमकला राेकाया घर भन्दा करिब एक घण्टा टाढाकाे जङ्गलमा घाँस काट्ने क्रममा भिडबाट करिब १५ मिटर तल खसेर गम्भीर घाइते भएकी उहाँका आफन्त जस बहादुर रोकायाले बताएका छन्। राेकायाकाे […]

  • २ years अगाडि
गाउँमा टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ

गाउँमा टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ

उमेश रोकाया,०५जेष्ठ/बाजुरा- दुर्गम पाँडी गाउँमा नेपाल टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँको लेकडाडा बन्दै गरेको टेलिफोन टावर निर्माणकार्यमा ढिलासुस्तीले काम भैरहेको छ। २०८० पुष महिना टेलिफोन टावर निर्माण गर्न सुरु गरिएको हो। अहिलेसम्म निर्माणाधीन टेलिफोन टावर निर्माण काम अहिले रोखिएको छ। टेलिफोन टावर बन्न लागेको ५ महिना पूरा […]

  • २ years अगाडि
अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा  भिड्दै

अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा भिड्दै

नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना […]

  • २ years अगाडि
बाजुराको हिमालीमा शैक्षिक सुधार गर्न १० वटा महत्त्वपूर्ण निर्णय पारित

बाजुराको हिमालीमा शैक्षिक सुधार गर्न १० वटा महत्त्वपूर्ण निर्णय पारित

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका शैक्षिक सुधार गर्नका लागि १० वटा महत्त्वपूर्ण निर्णय पारित गरिएको छ। बिधालय प्रधानाध्यापक, बिधालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक संघ अध्यक्ष अन्तरक्रिया कार्यक्रममा गाउँपालिकामा विभिन्न विषयमा बहस संगै शैक्षिक गुणस्तर बनाउन १० वटा महत्त्वपूर्ण निर्णय पारित गरिएको छ। उक्त निर्णय अनुसार बिधालय त्रिपक्षिय व्यक्तिहरुले पारित गरिएको […]

  • २ years अगाडि
बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम

बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बिधालय बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम बिच अन्तक्रिर्या कार्यक्रम गरिएको छ। गाउँपालिकाका २२ वटा बिधालयका बिधालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षा अभिभावक संघ अध्यक्ष बिच एक आपस पालिकामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। शैक्षिकसत्र सुरु गरे संगै बिधालयमा विद्यार्थीहरुको पढाई गुणस्तर बनाउनका लागि यो कार्यक्रम गरिएको छ। सबै बिधालयमा पहिलो […]

  • २ years अगाडि
रुख बाट लडेर एक महिलाकाे मृत्यु

रुख बाट लडेर एक महिलाकाे मृत्यु

बाजुरा – बाजुरामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  मृत्युहुनेमा ढीगंगा नगरपालिका–६ सायल घर भई हाल बडीमालिका नगरपालिका–८ मार्तडीमा बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । माटाे कोर्न र काफल खान गएकी महिला राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा बिहिबार  बिहान तिलेचाैर काे जंगलमा मृतक फेला […]

  • २ years अगाडि
वर्षौंपछि गाउमै चक्की घट्ट सञ्चालनमा, टाढा जान मुक्त

वर्षौंपछि गाउमै चक्की घट्ट सञ्चालनमा, टाढा जान मुक्त

उमेश रोकाया,०२जेष्ठ/बाजुरा- वर्षौंपछि गाउँमा चक्की घट्ट सञ्चालनमा आएपछि घण्टौ पिठ्युँमा बोकेर घट्ट पिसन जान बाध्यता अन्त्य भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ स्थित बोर्ता गाउँमा चक्की घट्ट सञ्चालन गरिएको छ। यहाँ पुर्खा देखि गाउँमा पानीको अभावले गर्दा समस्या भएको हो। स्थानीय प्राय खाना रोटी खाने गरेको कारणले गाउँमा घट्ट नहुदा कोदो, गहुँ र मकै […]

  • २ years अगाडि
बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न

बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न

उमेश रोकाया,बाजुरा- बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ मा रहेकोे भवानी माध्यमिक बिधालय धुलाचौरमा विश्व खाद्य कार्यक्रम आर्थिक सहयोगमा हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय हाजिरी जबाफ संगै वक्तुत्व कार्यक्रम गरिएको छ। पोषण सप्ताह कार्यक्रम बिधालय […]

  • २ years अगाडि

लोकप्रिय