१५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए का छन्। तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो । भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा […]
सेतीकर्णाली खबर/बाजुरा- छुट हलियाहरुको लगत संकलन लागि गणकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र एक्सनएड नेपाल सहयोगमा हिमाली गाउँपालिका धुलाचौरमा गरिएको छ। गाउँपालिका भित्रका वडाका लागत संकलन गर्ने गणकहरु लाई अभिमुखिकरण कार्यक्रम गरेको छन। वडामा छुटेका हलिया मुक्तहरु लाई प्रत्येक घरदैलोमा गएर गणकले नयाँ फर्म भर्नका लागि छनोट […]
बाजुरा– सशस्त्र प्रहरी बल नेपाल बाजुरा गुल्मको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा उद्धघाटन गरिएको हो । सदरमुकाम मार्तडी नजिकै बडिमालिका नगरपालिका ९ चौराटामा निर्माण गरिएको भवनको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । गुल्मपति निवास, कार्यालय लगायत गुल्म परिसरमा दुई करोड […]
सेतीकर्णाली खबर,बाजुरा- स्कुलमा खानेपानी समस्या समाधान भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ को पैती स्थिति शैलेश्वरी माध्यमिक बिधालयमा बाल मैत्रीपूर्ण धारा निर्माण भएपछि खानेपानी समस्या बाट मुक्त भएका छन। बिधालय विद्यार्थीहरु संख्या बढ्दो अवस्था हुँदा स्कुलमा खानेपानी समस्या भएको हो। आइ.डि.एस. नेपाल आर्थिक सहयोगमा बिधालयमा खानेपानीका लागि बाल मैत्रीपूर्ण धारा निर्माणकार्य सम्पन्न गरिएको बिधालय […]
उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन गरिएको छ। शैक्षिकसत्र सुरु संगै बिधालय पढाई गुणस्तर लाई प्रभावकारी बनाउन बिधालय अनुगमन गरिएको छ। बिधालयका बालबालिका पढाई कसरी गुणस्तरीय बनाउन सकिने हो त्यसको लागी सुझाव संकलन सहित राय सल्लाह अनुसार अगाडि बढाउनका लागि बिधालय अभिभावक जनप्रतिनिधि र शिक्षक सहित सहभागितामा […]
बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा शनिबार दिउँसो एक महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा पहिचान नखुलेकी २० वर्षीया महिला मृत फेला परेको बताएको छ । कर्णाली नदीमा मृत फेला परेकी महिलाको पहिचान खुलाउन प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले […]
बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट शनिबार एक जना सुत्केरी र एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचारमा रहेकी दश दिनकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया इश्वरी कार्की र स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकप्टर मार्फत उद्धार […]
बाजुरा– बाजुराको सदरमुकाम मार्तडी देखी कोल्टी सडक खण्ड अन्तरगत दिवा तथा रात्री बस सञ्चालनको लागि जिल्ला प्रसाशन कार्यालय बाजुराले अस्थायी अनुमति दिने निर्णय गरिएकाे छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षिय सर्बदलिय बैठकले साे निर्णय गरेकाे हाे । बैठकको निर्णय अनुसार उक्त सडक खण्डको स्तरन्नोती गरी बस सेवा सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गर्ने निर्णय […]
उमेश रोकाया,बाजुरा- बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ४ को फैती गाउँमा रहेकोे शैलेश्वरी माध्यमिक बिधालयमा बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम गरेको छ। शैक्षिकसत्र सुरु भएको वर्षमा बिधालय शैक्षिक सुधार पालिकाको पहिलो नमूना बनाउनका तरिकाले यो कार्यक्रम गरिएको छ। अब […]
बाजुरा- शैलेश्वरी माध्यमिक बिधालयको ५ कोटाको भवन हावाले क्षति पुर्याएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ को फैती रहेकोे शैलेश्वरी माध्यमिक बिधालय भवन आज दिउँसो २ बजेको एकासी आएको हावाहुरीले गर्दा ५ कोठा पुरै भवनको छत उडाएको हुँदा समस्या भएको छ। शैक्षिकसत्र सुरु संगै पठनपाठन सुरु भएको केहि दिनमा बिधालय कक्षा १ देखि ५ सम्म […]