March 28, 2026 | शनिबार, चैत्र १४, २०८२

सुदूरपश्चिम

भेरी अस्पतालमा बिरामी उपचार खर्च अपुग हुँदा घरमा फिर्ता

भेरी अस्पतालमा बिरामी उपचार खर्च अपुग हुँदा घरमा फिर्ता

उमेश रोकाया,बाजुरा- नेपालगन्ज भेरी अस्पताल उपचार गर्न लगेका बिरामी कुसुमकला रोकाया खर्च अपुग भएको हुँदा घरमा फिर्ता ल्याएका छन। हिमाली गाँउपालिका वडा नम्बर ६ पाँडी स्थायी घर भएको कुसुमकला रोकाया जेष्ठ ५ गते गाउँ नजिकै रहेको बनमा घाँस काट्न जाँदा एक्कासी भिरबाट लड्दा घाईते भएकि हुन। आर्थिक अभावले नेपालगन्ज भेरी अस्पतालमा बेडमा राखेपनी उपचार खर्च […]

  • २ years अगाडि
बाजुरा मा करेन्टलागेर  एक जनाघाईते

बाजुरा मा करेन्टलागेर  एक जनाघाईते

बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे बाजुरा बितरण केन्द्रमा   एक जना ठेकेदारका लेवरलाई  करेन्ट लागेर घाईते भएका छन् । घाईते हुनेमा बाजुरा जिल्ला त्रिवेणी नगरपालिका ३ पुर्बुता का २८ बर्षिया पुर्ण बहादुर साउद रहेका छन् । उनी पानस कन्टक्सन  प्रा लि का कामदार हुन् ।उनी लगायत ४ जनाले मार्तडीकाे कारागार एरियामा ने बि प्रा बाजुरा काे […]

  • २ years अगाडि
सुख्खा खडेरीले धान रोप्ने खेत छोड्दै

सुख्खा खडेरीले धान रोप्ने खेत छोड्दै

उमेश रोकाया,०५,असार/बाजुरा- सुख्खा खडेरीले गर्दा धान रोप्ने खेतीयोग्य जमिन छोड्दै गइरहेका छन। बाजुरा जिल्लाको दुर्गम हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा रहेको सिम खेत अहिले खडेरीका कारणले धान रोप्ने खेतीयोग्य जमिन छोड्दै गइरहेका छन। सृष्टि बनेको देखिनै यो सानो ताल थियोे। गाउँमा करिब पाँच किसिमका जात मान्छेहरू बसोबास गर्ने गरेका छन। मानसरोवर थाल […]

  • २ years अगाडि
उनबाट बुनिने राडी पाखी परम्परागत घट्दो क्रममा

उनबाट बुनिने राडी पाखी परम्परागत घट्दो क्रममा

उमेश रोकाया,०१असार/बाजुरा- पछिल्लो समयमा परम्परागत उनबाट बुनिने राडी पाखी परम्परागत घट्दो क्रममा गएको छ। पुर्खा बाट चलनचल्तीमा ल्याएको भेडा अथवा बाख्रा बाट उत्पादन हुने उनलाई गाउँ घरमा विभिन्न राडी पाखी बनाउदै आइरहेका छौँ। उन बाट बोल्दया, काम्लो, लिउ र फेर्‍या जस्ता ओढ्न ओछ्यान मिल्ने राडी बनाउने गरेका थिए। परम्परागत रूपमा उनबाट हरेक किसिमका कपडा बनाउन […]

  • २ years अगाडि
बिच्छयामा टेलिफोन टावर अवरुद्ध हुँदा सेवाग्राहीलाई सास्ती

बिच्छयामा टेलिफोन टावर अवरुद्ध हुँदा सेवाग्राहीलाई सास्ती

उमेश रोकाया,बाजुरा- बिच्छयामा एक सातादेखि टेलिफोन टावर अवरुद्ध भएको हुँदा सेवाग्राहीलाई सास्ती खेप्नुपरेको छ। बाजुरा विकट तथा भौगोलिक हिसाबले पिछडिएको दुर्गम बिच्छ्याका अधिकास स्थानीय टेलिफोन सेवा अवरुद्ध भएको कारणले सास्ती खेप्नुपरेको अवस्था रहेकोे छ। हिमाली गाउँपालिका वडा नम्बर २ कोट डाडा रहेको टेलिफोन टावरले सोही वडा सहित वडा १ र ३ का वडाका स्थानीय मान्छेहरु […]

  • २ years अगाडि
बाजुरामा हेलिप्याडको स्तरोन्नति: अब देखि राति पनि हेलिकप्टर  अवतरण गर्ने ।

बाजुरामा हेलिप्याडको स्तरोन्नति: अब देखि राति पनि हेलिकप्टर अवतरण गर्ने ।

बाजुरा– बाजुराको सदरमुकाम मार्तडी रहेकाे दुर्गाभन्जन गुल्म थापाथली ब्यारेकमा रात्रि अवतरण हेलिप्याड निर्माण भएको छ । आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले रात्रि अवतरण हेलिप्याड निर्माण गरिएको हो । पटकपटक बाढीपहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएका बाजुरावासीले उद्धार तथा व्यवस्थापनमा समस्या हुने गरेकोमा अव केही राहत हुने भएको छ । हेलिप्याड निर्माणसँगै अब […]

  • २ years अगाडि
बुढिगंगा नगरपालिकाद्धारा कृषि मेला प्रदर्शन

बुढिगंगा नगरपालिकाद्धारा कृषि मेला प्रदर्शन

बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिकाद्धारा कृषि मेलाको आयोजना गरिएको छ । बुढीगंगा नगरपालिका कृषि शाखाको आयोजनामा बुढिगंगामा कृषि मेलाको आयोजना गरिएको हो । कृषि मेलामा नगरपालिकाका कृषकले उत्पादन गरेका विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो । नगरपालिकाका कृषकहरुले उत्पादन गरेका कृषि उपजको बजारीकरण र उत्पादनमा जोड दिन कृषि मेलाको आयोजना गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर […]

  • २ years अगाडि
जङ्गलमा आगलागी हुँदा स्थानीय द्रारा आगो नियन्त्रण

जङ्गलमा आगलागी हुँदा स्थानीय द्रारा आगो नियन्त्रण

सेतीकर्णाली खबर/बाजुरा- जङ्गलमा आगलागी हुँदा स्थानीय द्रारा आगो नियन्त्रण लिएका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ नजिकै रहेकोे हातपसारे भन्ने ठाउँमा वन आगलागी हुँदा स्थानीय युवा र महिलाहरु जङ्गल गएर आगो नियन्त्रण गरिएको स्थानीय मोहन रावतले बताए। आगामी जङ्गल कस्ले लगाएको हो भन्ने एकिन हुन सकेको छैन। युवाहरूको विशेष अगुवाइमा वनमा लागेको आगलागी […]

  • २ years अगाडि
किसान धान रोपाइँमा व्यस्त

किसान धान रोपाइँमा व्यस्त

सेतीकर्णाली खबर/बाजुरा- जेष्ठ महिना लागे लगत्तै किसान धान रोपाइँमा व्यस्त रहेका छन। चैत १२ गते राखेको धानको बिउ जेष्ठ महिना सुरुवात लगत्तै बाजुराका अधिकास स्थानमा धान रोप्न सुरु गरेका छन। अहिलेको समय गाउँका महिला दिदीबहिनीहरु धान रोप्न व्यस्तता रहेका छन। धान खेतीयोग्य जमिनमा उत्पादन घट्दै गइरहेको अवस्था रहेकोे छ। गाउँ घरमा महिला पुरुष धान रोप्ने […]

  • २ years अगाडि
सुदूरपश्चिमका तीन हजार सात सय ग्राहकको विद्युत् लाइन काटियो

सुदूरपश्चिमका तीन हजार सात सय ग्राहकको विद्युत् लाइन काटियो

धनगढी— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका तीन हजार ७ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ। समयमै विद्युत् महसुल नबुझाउने ग्राहकको प्राधिकरणले लाइन काटेको हो। सुदूरपश्चिमका नौ वटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले महसुल बुझाउन अटेरी गर्ने ग्राहकको लाइन काट्न थालेको हो। सुदूरपश्चिममा यो वर्ष उठ्न बाँकी ६ करोड ३५ […]

  • २ years अगाडि

लोकप्रिय