October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

लुम्बिनी

लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण

लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण

पवन तिमिल्सिना बर्दिया/ लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय निर्माण गरी  बारबर्दिया नगरपालिका ५ तर्कापुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) को संयुक्तसाझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत बालविवाह न्युनिकरण परियोजनाद्धारा निर्माण गरिएको शौचालय आज एक कार्यक्रमा का साथ उद्घाटन गरी […]

  • ३ हप्ता अगाडि
स्कुल बस दुर्घटनामा एकको मृत्यु, चालकसहित २७ जना विद्यार्थी घाइते

स्कुल बस दुर्घटनामा एकको मृत्यु, चालकसहित २७ जना विद्यार्थी घाइते

 स्कुल बस दृर्घटना हुँदा पोखरामा एक जनाको मृत्यु भएको छ भने बसमा सवार २७ जना विद्यार्थी र बसका चालक घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुर्सेखोलानजिक बस दुर्घटना भएको हो । पोखरा २१ रामदीबाट बिरौटा फर्कने क्रममा फुर्सेखोला नजिकै एलपी देवकोटा मेमोरियल स्कुलको ग १ख ६२१९ नम्बरको बस दुर्घटना भएको हो । बसमा सवार सहयोगी […]

  • ३ महिना अगाडि
पाल्पाको तिनाउस्थित हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक फेरि भासियो

पाल्पाको तिनाउस्थित हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक फेरि भासियो

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-५, हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक पुनः भासिएको छ । तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेर नियन्त्रणको प्रयास गरिए पनि निरन्तरको वर्षाले पुनः भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । भासिएको सडकमा डाइभर्सन गरिए पनि ठूला सवारी साधनका लागि जोखिम कायमै छ । […]

  • ३ महिना अगाडि
नेपालगन्ज बसपार्क नजिकै स्पाेर्ट हाउस भाेलि बाट सञ्चालन हुदै

नेपालगन्ज बसपार्क नजिकै स्पाेर्ट हाउस भाेलि बाट सञ्चालन हुदै

जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्लाको नेपालगन्ज उप- महानगर पालिका वडा नम्बर चार स्थित बसपार्क नजिकै स्पाेट हाउस सञ्चालन भएको छ । स्थास्थ लाई स्वच्छ र तन्दुरुस्त बनाउनकाे लागि साेहि स्पाेट हाउस सञ्चालनमा आएकाे हाे ।पछिल्लो समय बालबालिका कुलतमा फसेको बालबालिकालाई समय काे सदुपयोग गर्नकाे लागि उक्त स्पाेट सञ्चालन मा रहेकाे हाे। साेहि सपाेर्ट मा बालबालिका […]

  • ४ महिना अगाडि
लियो ३२५ एन नेपाल उपाध्यक्ष कुँवर निर्विरोध निर्वाचित

लियो ३२५ एन नेपाल उपाध्यक्ष कुँवर निर्विरोध निर्वाचित

जित जङ्ग कटेल/नेपालगंज- लियो ३२५ एन नेपालको उपाध्यक्षमा प्रकाश कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ । शनिवार कोहलपुरस्थित होटल सेंट्रल प्लाजामा सम्पन्न चौथो क्याबिनेट बैठकबाट जिल्ला ३२५ एन नेपालको सन २०२४-२०२५ को लागी कुँवर निर्विरोध निर्वाचित हुनुभएको हो । सन २०१५ बाट निरन्तर लियो क्लब मा लागी सामाजिक काममा सक्रीय कुँवर गत बर्ष लियो क्लबको जिल्ला […]

  • ४ महिना अगाडि
एसईईको नतिजा असार दोस्रो  हप्ता भित्र प्रकाशित हुने

एसईईको नतिजा असार दोस्रो  हप्ता भित्र प्रकाशित हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी […]

  • ४ महिना अगाडि
बाँकेमा ट्यालेन्ड सिजन टु सञ्चालन हुने

बाँकेमा ट्यालेन्ड सिजन टु सञ्चालन हुने

जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्लामा ट्यालेन्ड सिजन टु सञ्चालन हुने भएकाे छ। बाल जा गुरुप काेहलपुरकाे आयोजनामा सिजन टु सञ्चालन हुन लागेकाे हाे। उक्त कार्यक्रम अडिशन राउन्ड मेगा राउन्ड र फाइनल राउन्ड गरी तीन चरणमा बिभाजन गरिएको छ। अडिशन राउन्ड असार एक गते नेपालगन्ज र काेहलपुर गरेर दुई ठाउँमा सञ्चालनमा गरिने भएको छ। बाँकि राउन्ड […]

  • ५ महिना अगाडि
मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज तेश्रो संस्करण तयारी

मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज तेश्रो संस्करण तयारी

जित जङ्ग कटेल/नेपालगन्ज- मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज तेश्रो सिजनको अडिसनको सम्पुर्ण तयारी पुरा भएको छ। आयोजक पिके ईभेन्टसका अध्यक्ष प्रकाश कुंवरले दिएको जानकारी अनुसार अडिसनको लागि ६३ जनाले फारम भरिसकेको र कोहि इक्छुक भए अडिसनको दिन जेठ १२ गते शनिबार नेपालगन्जको म्याजेष्टिक पार्टी प्यालेसमा बिहान ११ बजे अगाडी सम्पर्क गर्न सकिने जानकारी दिएका छन […]

  • ५ महिना अगाडि
जे.भि.एन कलेजमा सि.सि. क्यामरा निगरानीमा कक्षा १२ काे परिक्षा अन्तिम चरण

जे.भि.एन कलेजमा सि.सि. क्यामरा निगरानीमा कक्षा १२ काे परिक्षा अन्तिम चरण

जित जङ्ग कटेल/नेपालगन्ज- देशै भरि सञ्चालन मा हरेकाे राष्ट्रिय परिक्षा बाेड कक्षा १२ काे परिक्षा मा नेपालगन्ज उप-महानगर पालिकामा रहेको जि:भि:एन कलेजमा अन्तिम चरण सम्म शान्त रुमाल सञ्चालन भएको छ । उक्त बिद्यालयमा पाँच वटा बिद्यालयकाे परिक्षा केन्द्र रहेको जि.भि.एन मा कुनै पनि कुनै किसिम काे बिबाद र परिक्षाका कुनै पनि नकारात्मक कुरा नभएको बिद्यालयका […]

  • ६ महिना अगाडि
युनाइटेड एकेडेमीमा सि.सि. क्यामरा निगरानीमा कक्षा १२ काे परिक्षा अन्तिम चरण

युनाइटेड एकेडेमीमा सि.सि. क्यामरा निगरानीमा कक्षा १२ काे परिक्षा अन्तिम चरण

जित जङ्ग कटेल/नेपालगन्ज- देशै भरि सञ्चालन मा हरेकाे राष्ट्रिय परिक्षा बाेड कक्षा १२ काे परिक्षा मा नेपालगन्ज उप-महानगर पालिका वडा नं १२ मा रहेको युनाइटेड एकेडेमी स्कुलमा अन्तिम चरण सम्म शान्त रुमाल सञ्चालन भएको छ । उक्त बिद्यालयमा पाँच वटा बिद्यालयकाे परिक्षा केन्द्र रहेको युनाइटेड एकेडेमी स्कुलमा मा कुनै पनि कुनै किसिम काे बिबाद र […]

  • ६ महिना अगाडि

लोकप्रिय