March 30, 2026 | सोमवार, चैत्र १६, २०८२

Breaking News

अन्ततः प्रचण्डको प्रस्तावमा देउवा एग्री, निर्वाचनको कार्यतालिका तयार

अन्ततः प्रचण्डको प्रस्तावमा देउवा एग्री, निर्वाचनको कार्यतालिका तयार

काठमाडौं । विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलबाड गर्दै सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन झन्डै एक वर्ष सार्ने गृहकार्यमा लागेको छ । निर्वाचन आयोगले वर्षको सुरुवात अर्थात् वैशाखमा गर्न प्रस्ताव गरेको निर्वाचन वर्षको अन्तिम अर्थात् अर्को चैतमा मात्र गर्ने गरी कानुन संशोधन गर्ने तयारीमा गठबन्धन जुटेको छ । केन्द्रीय शासनमा आफ्नो स्वार्थ सिद्धिका लागि स्थानीय […]

  • ४ years अगाडि
हेल्लो सरकार! नागरिक एप भएन

हेल्लो सरकार! नागरिक एप भएन

  काठमाडौँ, माघ १० गते । कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ । हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित […]

  • ४ years अगाडि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना पोजेटिभ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना पोजेटिभ

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ देखिएको छ । शनिबार गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको बालकोट स्रोतले जनाएको छ । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि पोजेटिभ देखिएको छ । एमालेले प्रेस वक्तव्यमार्फत अध्यक्ष […]

  • ४ years अगाडि
सुत्केरी हुदा आमा र शिशुको राष्ट्रिय  सडक सन्जाल नजोडिको कारण अकालमा मृत्युु हुन पुग्यो ।

सुत्केरी हुदा आमा र शिशुको राष्ट्रिय सडक सन्जाल नजोडिको कारण अकालमा मृत्युु हुन पुग्यो ।

सिमकोट — जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा […]

  • ४ years अगाडि
प्रधानमन्त्री देउवा अहिले राष्ट्रको नाममा सम्बोधन  गर्दै

प्रधानमन्त्री देउवा अहिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं,  ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा आज सम्बोधन गरेका हुन् । नेपाली कांग्रेसका सभापति रहेका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी […]

  • ४ years अगाडि
कस्ता रहे मन्त्री झाँक्रीका एक सय दिन ? ३७ बुँदे उपलब्धि सार्वजनिक (पूर्णपाठ)

कस्ता रहे मन्त्री झाँक्रीका एक सय दिन ? ३७ बुँदे उपलब्धि सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकोले जिम्मेवारी सम्हालेको १०० दिन पुरा भएको छ । १०० दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छिन् । मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै एक सय दिनको अवधिमा रुपान्तरणकारी, क्रमागत र नयाँ शहरी पूर्वाधार निर्माणका परियोजनाहरूको कार्यान्वयनले गति लिएको दाबी […]

  • ४ years अगाडि
राष्ट्रिय सभा निर्वाचन – वाम लोकतान्त्रिक संयन्त्रको संयोजकमा : मन्त्री सोडारी

राष्ट्रिय सभा निर्वाचन – वाम लोकतान्त्रिक संयन्त्रको संयोजकमा : मन्त्री सोडारी

धनगढी / वाम लोकतान्त्रिक गठवन्धनका राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई जिताउन तीन सदस्यीय संयन्त्र गठन भएको हो । सोमबार धनगढीमा बसेको तीन दलिय गठवन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता तथा प्रदेश सरकार भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीको संयोजकत्वमा संयन्त्र बनेको छ । संयन्त्रमा नेपाली काँग्रेसका तर्फबाट धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादु वड […]

  • ४ years अगाडि
वडा अध्यक्ष  कुटिए: मदिरा सेवन गरि   गलौज गर्ने वडा अध्यक्ष लाई स्थानियद्वारा कुटपिट

वडा अध्यक्ष कुटिए: मदिरा सेवन गरि गलौज गर्ने वडा अध्यक्ष लाई स्थानियद्वारा कुटपिट

  धनगढी । मदिराले लठ्ठ परेका वडाध्यक्षलाई स्थानीयले रामधुलाइ गरेपछी चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गरेर गाउमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष जगत चौधरीलाई नियन्त्रण लिएर रामधुलाइ गरिएको बताइएको छ । स्थानीयले मदिराको भट्टीबाट उनी  सवार से १ ब ६७७ नम्बरको सेतो प्लेटको मोटरसाइकल समेत […]

  • ४ years अगाडि
बाजुरामा कोरोना तेस्रो लहरको कारण एक जनाको मृत्युु

बाजुरामा कोरोना तेस्रो लहरको कारण एक जनाको मृत्युु

बाजुरा,कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्यौपानेले बताएका छन् । उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको सुचना अधिकारी न्यौपानेले बताए । उपचारपछि […]

  • ४ years अगाडि
योगदान राष्ट्रको लागि  जिल्ला कमिटी गठन

योगदान राष्ट्रको लागि जिल्ला कमिटी गठन

  सुनसरी , सुनसरी जिल्ला कार्य समितिको बिधिबत गठन भएको छ, बिशुद्ध सामाजिक एब मानवीय सेवा कार्य गर्ने उद्देश्य लिएको संस्थाको अध्यक्षमा नरेन्द्र बस्नेत, उपाध्यक्षमा पुस्प ढुङगाना, सचिव मा रत्न रम्तेल, कोषाध्यक्षमा प्रल्लाद चन्द्रवंशी सहितको २१ सदस्य नयाँ जिल्ला कार्य समिति चयन भएको छ, कार्यक्रम मा केन्द्रिय सदस्य चेतना निरौलाले नब गठित समितिले मानवीय सेवा […]

  • ४ years अगाडि

लोकप्रिय